वाईफाई नेपालको नयाँ वर्ष अफर: १५० एमबीपीएस इन्टरनेटसँगै खल्तीबाट भुक्तानी गर्दा केपीआइ हेल्मेट फ्री
newsare.net
काठमाडौं । नेपालमा तीव्र गतिमा विस्तार हुँदै गएका तथा विश्वासिलो इन्टरनेट सेवा प्रदायकमध्ये एकवाईफाई नेपालको नयाँ वर्ष अफर: १५० एमबीपीएस इन्टरनेटसँगै खल्तीबाट भुक्तानी गर्दा केपीआइ हेल्मेट फ्री
काठमाडौं । नेपालमा तीव्र गतिमा विस्तार हुँदै गएका तथा विश्वासिलो इन्टरनेट सेवा प्रदायकमध्ये एक वाईफाई नेपालले नयाँ वर्षको अवसरमा ग्राहकहरूका लागि विशेष मूल्य र सुविधासहितको नयाँ वर्ष कम्बो अफर सार्वजनिक गरेको छ। उच्च गतिको इन्टरनेट, डिजिटल भुक्तानीको सहजता र थप उपहार विशेष मूल्य सुविधासहितको नयाँ वर्ष कम्बो अफर ‘१५० Mbps इन्टरनेट, खल्तीबाट भुक्तानीमा सित्तैमा KPI […] Read more














