नाडाको अध्यक्षमा सुरेन्द्रकुमार उप्रेती निर्विरोध, अन्य पदमा पनि सर्वसम्मत नेतृत्व चयनको प्रयास
newsare.net
काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको अध्यक्षमा सुरेन्द्रकुमार उप्रेती निर्विरोध चयनाडाको अध्यक्षमा सुरेन्द्रकुमार उप्रेती निर्विरोध, अन्य पदमा पनि सर्वसम्मत नेतृत्व चयनको प्रयास
काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको अध्यक्षमा सुरेन्द्रकुमार उप्रेती निर्विरोध चयन भएका छन् । अध्यक्षमा उनको मात्रै एकल उम्मेदवारी परेसँगै उनी नाडाको अध्यक्ष बन्ने निश्चित भएको हो । उप्रेती हाल महासचिव रहेका छन् । उनी एसटीसी ग्रुपका प्रबन्ध निर्देशकसमेत हुन् भने मुख्यत अटो पार्टस् र लुब्रिकेन्स व्यवसायमा आवद्ध छन् । नाडाले वार्षिक साधfरण सभा […] Read more














