नयाँ वर्षको पहिलो दिन दोहोरो अंकले घट्यो सेयर बजार, कारोबार रकम पनि घट्यो
newsare.net
काठमाडौं । अंग्रेजी नयाँ वर्ष २०२६ को पहिलो करोबारको दिन नेप्से परिसूचक दोहोरो अंकले घटेको छ । आजनयाँ वर्षको पहिलो दिन दोहोरो अंकले घट्यो सेयर बजार, कारोबार रकम पनि घट्यो
काठमाडौं । अंग्रेजी नयाँ वर्ष २०२६ को पहिलो करोबारको दिन नेप्से परिसूचक दोहोरो अंकले घटेको छ । आज नेप्से परिसूचक १२ दशमलव ८३ अंकले घटेर २ हजार ६ सय २० दशमलव ९२ अंकमा आएको छ । यसदिन करोबारमा आएकामध्ये ६३ कम्पनीको सेयर भाउ बढेको छ भने १ सय ८९ कम्पनीको घटेको छ । बिहीबार नेप्से […] Read more














