मेट लाइफको सामाजिक उत्तरदायित्व, सरकारको पुनर्निर्माण कोषमा २५ लाख सहयोग
newsare.net
काठमाडौं । मेटलाइफ नेपालले भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा २५ लाख रुपैयाँ सहयोग गरेको छ । कम्मेट लाइफको सामाजिक उत्तरदायित्व, सरकारको पुनर्निर्माण कोषमा २५ लाख सहयोग
काठमाडौं । मेटलाइफ नेपालले भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा २५ लाख रुपैयाँ सहयोग गरेको छ । कम्पनीले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सरकारले स्थापना गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा २५ लाख रुपैयाँ सहयोग उपलब्ध गराएको हो । गत भदौ २३ र २४ गतेको आन्दोलनका क्रममा क्षतिग्रस्त भौतिक संरचनाहरुको पुनर्निर्माण, आर्थिक पुनरुत्थान तथा राहातलगायतका कार्यमा सहयोग पुर्याउने उद्देश्यले […] Read more














