सिए प्रविणकुमार झा(साफा)को उपाध्यक्ष मनोनीत
newsare.net
काठमाडौं । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान)का निवर्तमान अध्यक्ष प्रविणकुमार झा वर्सिए प्रविणकुमार झा(साफा)को उपाध्यक्ष मनोनीत
काठमाडौं । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान)का निवर्तमान अध्यक्ष प्रविणकुमार झा वर्ष सन् २०२६ का लागि साउथ एसियन फेडेरेसन अफ एकाउन्टेट्स (साफा)को उपाध्यक्ष मनोनीत भएका छन् । उनको कार्यकाल सन् २०२६ को जनवरी १ बाट शुरु भइसकेको छ । आइक्यानले यो मनोनयनलाई नेपाली लेखा व्यवसायको क्षेत्रीय स्तरमा बढ्दो मान्यताको प्रतिबिम्ब मानेको छ । यसअघि आइक्यानका […] Read more














