जेनजी आन्दोलनपछि बैंकलाई तरलताको थप भार : लगानीयोग्य रकम साढे ११ खर्बभन्दा माथि, छैन ऋणको माग
newsare.net
काठमाडौं । गत भदौं २३ र २४ को जेनजी आन्दोलनपछि बैंकहरुले अधिक तरलताको उच्च दबाब झेल्न बाध्य भएका छजेनजी आन्दोलनपछि बैंकलाई तरलताको थप भार : लगानीयोग्य रकम साढे ११ खर्बभन्दा माथि, छैन ऋणको माग
काठमाडौं । गत भदौं २३ र २४ को जेनजी आन्दोलनपछि बैंकहरुले अधिक तरलताको उच्च दबाब झेल्न बाध्य भएका छन् । केन्द्रीय बैंकको तथ्यांकअनुसार गत भदौ मसान्तसम्म बैंक तथा वित्तीय संस्थामा साढे १० अर्ब रुपैयाँभन्दा कम अधिक तरलता थियो । जेनजी आन्दोलनपछि असोजमा एकैपटक अधिक तरलताको अवस्था ह्वातै बढ्यो । असोज मसान्तसम्म ११ खर्ब ६१ अर्ब […] Read more














