Nepal



एउटा फर्मलाई जरिवाना, अन्यलाई सुधारात्मक निर्देशन

काठमाडौँ । नियमित रूपमा बजार अनुमगन गर्दै आएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले एकै

ग्लोबल आइएमई बैंकको १९औँ वार्षिकोत्सव : बैंकमा १५ वर्ष सेवा पुरा गरेका १७५ कर्मचारीलाई सम्मान

ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो स्थापनाको १९औँ वार्षिकोत्सवका अवसरमा बैंकमा १५ वर्ष सेवा पुर
BizKhabar Online » BizKhabar Online

ग्लोबल आइएमई बैंकको १९औँ वार्षिकोत्सव : बैंकमा १५ वर्ष सेवा पुरा गरेका १७५ कर्मचारीलाई सम्मान

ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो स्थापनाको १९औँ वार्षिकोत्सवका अवसरमा बैंकमा १५ वर्ष सेवा पुरा गरेका १७५ कर्मचारीहरुलाई सम्मान गरेको छ । बैंकद्वारा आयोजित एक विशेष कार्यक्रमकाबीच ग्लोबल आइएमई बैंक तथा नेपाल उद्योग वाणिज्य महासघंका अध्यक्ष चन्द्रप्रसाद ढकालको प्रमुख आतिथ्यमा १५ वर्षदेखि निरन्तर बैंकमा सेवारत कर्मचारीहरुलाई सम्मान गरिएको हो । काठमाडौँमा आयोजित विशेष समारोहबिच बैंक सञ्चालक […]

नेपाल टेलिकमद्वारा क्युआर कोडमार्फत प्रिपेड सिम ग्राहक विवरण अपडेट प्रणालीको परीक्षण सुरु

काठमाडौं । नेपाल टेलिकमले जीएसएम प्रिपेड सिमकार्ड प्रयोगकर्ता ग्राहकहरूको विवरण क्युआर कोडमार
BizKhabar Online » BizKhabar Online

नेपाल टेलिकमद्वारा क्युआर कोडमार्फत प्रिपेड सिम ग्राहक विवरण अपडेट प्रणालीको परीक्षण सुरु

काठमाडौं । नेपाल टेलिकमले जीएसएम प्रिपेड सिमकार्ड प्रयोगकर्ता ग्राहकहरूको विवरण क्युआर कोडमार्फत लिंक प्राप्त गरी अद्यावधिक गर्न सकिने प्रणालीको परीक्षण शुभारम्भ गरेको छ। हाल उक्त प्रणालीको परीक्षण दूरसञ्चार कार्यालय, सुन्धाराबाट सुरु गरिएको हो। परीक्षण कार्यको संयुक्त रूपमा नेपाल टेलिकमका प्रमुख व्यावसायिक अधिकृत गंगा सागर मातन्छे तथा प्रादेशिक निर्देशनालय काठमाडौं, बागमती प्रदेशका निर्देशक इन्दल यादवले शुभारम्भ […]

नेपाल एसबिआई बैंकको सामाजिक उत्तरदायित्व, बाल मन्दिरलाई अत्यावश्यक सामग्रीहरु सहयोग

काठमाडौं । नेपाल एसबिआई बैंकले सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत काठमाडौं नक्साल स्थित, न
BizKhabar Online » BizKhabar Online

नेपाल एसबिआई बैंकको सामाजिक उत्तरदायित्व, बाल मन्दिरलाई अत्यावश्यक सामग्रीहरु सहयोग

काठमाडौं । नेपाल एसबिआई बैंकले सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत काठमाडौं नक्साल स्थित, नेपाल बाल संगठन, बाल मन्दिरका १०७ जना बालबालिकाहरुलाई न्यानो कपडा, चप्पल, ब्ल्याङकेट, म्याट्रेस, वाटर प्यूरिफायर लगायतका अत्यावश्यक सामग्रीहरु प्रदान गरेको छ । यस किसिमको पहलबाट बैंकले बालबालिकाहरुको तत्काल आवश्यकताहरू पुरा हुनुका साथै बालबालिकाहरुको समग्र बिकासमा सहयोग पुर्‍याउने लक्ष्य राखेको छ । कार्यक्रममा बैंकका अध्यक्ष, […]

सिद्धार्थ बैंकद्वारा हरिवन नगर अस्पताललाई प्रसूति उपकरण हस्तान्तरण

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले मधेश प्रदेशको सर्लाही जिल्ला हरिवन नगरपालिका स्थित हरिवन नग
BizKhabar Online » BizKhabar Online

सिद्धार्थ बैंकद्वारा हरिवन नगर अस्पताललाई प्रसूति उपकरण हस्तान्तरण

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले मधेश प्रदेशको सर्लाही जिल्ला हरिवन नगरपालिका स्थित हरिवन नगर अस्पताललाई विभिन्न प्रसूति उपकरणहरु हस्तान्तरण गरेको छ । बैंकका मधेश प्रदेश प्रमुख ज्ञानेन्द्र कार्कीले पुस १७ गते एक कार्यक्रमबीच उक्त उपकरणहरु अस्पताललाई हस्तान्तरण गरेका हुन् । कार्यक्रममा मधेश प्रदेशका स्वास्थ तथा जनसंख्यामन्त्री जंगीलाल राय, हरिवन नगरपालिकाका नगरप्रमुख रमेश बुढाथोकीलगाएत स्थानीयहरुको उपस्थिति […]

हुस्सुले तराईमा जनजीवन प्रभावित, उपत्यकामा तुवालोले मौसम खराब

काठमाडौं । आज बिहान लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा हुस्सु लागेको छ भने दिउँसो तर
BizKhabar Online » BizKhabar Online

हुस्सुले तराईमा जनजीवन प्रभावित, उपत्यकामा तुवालोले मौसम खराब

काठमाडौं । आज बिहान लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा हुस्सु लागेको छ भने दिउँसो तराईका अधिकांश स्थानमा हुस्सु तथा कुहिरो निरन्तर रहने अनुमान गरिएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भागमा आंशिक बदली रहेर अन्य भागमा मौसम सफा रहनेछ। तराईका क्षेत्रमा रातिसम्म […]

एक वर्षमा यी तीन दर्जन कम्पनीको ‘लकइन अवधि’ सकिंदै, सेयर बजारमा जलविद्युतको बाढी आउने

काठमाडौं । आगामी एक वर्षमा नेपाल स्टक एक्सचेञ्च (नेप्से) मा सूचीकृत तीन दर्जन कम्पनीको लकइन अवधि स
BizKhabar Online » BizKhabar Online

एक वर्षमा यी तीन दर्जन कम्पनीको ‘लकइन अवधि’ सकिंदै, सेयर बजारमा जलविद्युतको बाढी आउने

काठमाडौं । आगामी एक वर्षमा नेपाल स्टक एक्सचेञ्च (नेप्से) मा सूचीकृत तीन दर्जन कम्पनीको लकइन अवधि सकिने भएको छ । सन् २०२६ भित्र ३६ कम्पनीको लकइन अवधि सकिन लागेको हो । संस्थापक सेयरधनी, आयोजना प्रभावित र कर्मचारीले लकइन खुलेपछि दोस्रो बजारमा सेयर बेच्न पाउँछन् । लकइन सकिएपछि संस्थापक सेयर साधारण सेयरकै मूल्यमा कारोबार हुन्छ । […]

कानुन मिचेर धमाधम रकमान्तर, बजेट प्रणालीमा भद्रगोल र अराजकता

काठमाडौं । आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली, २०७७ को नियम ३२ मा पहिलो त्रैमासि
BizKhabar Online » BizKhabar Online

कानुन मिचेर धमाधम रकमान्तर, बजेट प्रणालीमा भद्रगोल र अराजकता

काठमाडौं । आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली, २०७७ को नियम ३२ मा पहिलो त्रैमासिक अवधि समाप्त नभएसम्म रकमान्तर गर्न नपाइने व्यवस्था छ । तर उक्त नियमावली विपरीत सरकारले गत असोज मसान्तसम्ममा करिब रु २९ करोड रकमान्तर गरिसकेको छ । अर्थ मन्त्रालयले उपलब्ध गराएको विवरणअनुसार यो अवधिसम्ममा विषयगत मन्त्रालयहरूले रु १६ करोड १५ लाख ४२ […]

पोखरामा विद्युत् तार भूमिगतको काम ६५ प्रतिशत सकियो, एक अर्ब ७० करोड बजेट

कास्की । पोखराको मुख्य बजार क्षेत्रमा अहिले बिजुलीको तार भूमिगत (अण्डरग्राउण्ड) गर्ने काम भइरहेक
BizKhabar Online » BizKhabar Online

पोखरामा विद्युत् तार भूमिगतको काम ६५ प्रतिशत सकियो, एक अर्ब ७० करोड बजेट

कास्की । पोखराको मुख्य बजार क्षेत्रमा अहिले बिजुलीको तार भूमिगत (अण्डरग्राउण्ड) गर्ने काम भइरहेको छ । पोखरा अन्तरराष्ट्रिय विमानस्थल प्रवेशद्धारदेखि सेतीपुलसम्मको क्षेत्रमा काम सकिएको छ । अन्य क्षेत्रमा विद्युत् तार जमिनमुनि गाड्ने कामले निरन्तरता पाएको छ । नेपाल विद्युत् प्राधिकरणले पोखरा र भरतपुरमा बिजुलीको तार भूमिगत गर्नका लागि पोखरा भरतपुर वितरण प्रणाली सुदृढीकरण परियोजना सञ्चालन […]

राष्ट्रियसभा सदस्यको उम्मेदवारी मनोनयन आज, १८ सदस्यका लागि निर्वाचन हुने

काठमाडौं । राष्ट्रियसभा सदस्य निर्वाचनका लागि आज देशभर उम्मेदवारहरुको मनोनयन हुने भएको छ । निर्
BizKhabar Online » BizKhabar Online

राष्ट्रियसभा सदस्यको उम्मेदवारी मनोनयन आज, १८ सदस्यका लागि निर्वाचन हुने

काठमाडौं । राष्ट्रियसभा सदस्य निर्वाचनका लागि आज देशभर उम्मेदवारहरुको मनोनयन हुने भएको छ । निर्वाचन आयोगले आगामी माघ ११ गतेका लागि राष्ट्रियसभा सदस्य निर्वाचन गर्दैछ । राष्ट्रियसभामा रिक्त हुने कूल १८ सदस्यका लागि निर्वाचन हुन लागेको हो । आयोगले यसअघि यही पुस १९ गते मतदाता नामावली प्रकाशन गरिसकेको छ । यस्तै, मङ्गलबार मतदाता नामावलीमा कुनै […]

विभागको बजार अनुमगन निरन्तर, दुई फर्मलाई दुई लाख ५० हजार जरिवाना

काठमाडौँ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले दुई वटा फर्मलाई नगद जरिवाना गरेको छ । वि
BizKhabar Online » BizKhabar Online

विभागको बजार अनुमगन निरन्तर, दुई फर्मलाई दुई लाख ५० हजार जरिवाना

काठमाडौँ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले दुई वटा फर्मलाई नगद जरिवाना गरेको छ । विभागले स्थलगत निरीक्षणका क्रममा कैफियत भेटिएपछि मञ्जुश्री प्लास्टिक इण्डस्ट्रिज चाँगुनारायण २ भक्तपुरलाई रु दुई लाख बराबरको जरिवाना गरेको छ । यस्तै, श्री पोलिथिन एण्ड प्लास्टिक उद्योग प्रालि काठमाडौँलाई रु ५० हजार जरिवाना गरेको छ । विभागका अनुसार ती उद्योगलाई […]

ईकमर्श निर्देशिका २०८२ को मस्यौदा सार्वजनिक, ईकमर्श प्लेटफर्म सूचीकरण अनिवार्य

काठमाडौं । सरकारले विद्युतीय व्यापार (ईकमर्श) निर्देशिका, २०८२ को मस्यौदा सार्वजनिक गरेको छ । उद्
BizKhabar Online » BizKhabar Online

ईकमर्श निर्देशिका २०८२ को मस्यौदा सार्वजनिक, ईकमर्श प्लेटफर्म सूचीकरण अनिवार्य

काठमाडौं । सरकारले विद्युतीय व्यापार (ईकमर्श) निर्देशिका, २०८२ को मस्यौदा सार्वजनिक गरेको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले विद्युतीय व्यापार (ई–कमर्श) ऐन, २०८१ को दफा ३७ बमोजिम ‘विद्युतीय व्यापार (ई–कमर्श) निर्देशिका, २०८२’ को मस्यौदा सार्वजनिक गरेको हो । यो निर्देशिकाले ई(कमर्शलाई पारदर्शी, सुरक्षित, विश्वसनीय र उपभोक्तामैत्री बनाउने उद्देश्य राखेको छ। मन्त्रालयले यो निर्देशिका स्वीकृत […]

तीन मन्त्रीलाई राजीनामा दिन प्रधानमन्त्रीको आग्रह : के गर्लान् ?

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषदमा रहेका तीन मन्त्री—कुलमान घिसिङ, जगदीश
BizKhabar Online » BizKhabar Online

तीन मन्त्रीलाई राजीनामा दिन प्रधानमन्त्रीको आग्रह : के गर्लान् ?

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषदमा रहेका तीन मन्त्री—कुलमान घिसिङ, जगदीश खरेल र बब्लु गुप्तासँग राजीनामा दिन आग्रह गरेकी छन् । सोमबार बसेको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री कार्कीले तीन मन्त्रीलाई मार्ग प्रशस्त गर्न अनुरोध गरेकी हुन् । सरकारमा भएका मन्त्रीहरूले राजनीतिक दलमा सक्रिय भूमिका खेल्न थालेपछि सरकारको विश्वसनीयतामाथि प्रश्न उठ्न थालेको भन्दै प्रधानमन्त्रीले राजीनामा माग गरेकी […]

बीमा प्राधिकरणको निर्देशन : माघ १ देखि सबै भुक्तानी डिजिटल माध्यमबाट

काठमाडौं। नेपाल बीमा प्राधिकरणले आगामी माघ १ गतेदेखि बीमा क्षेत्रअन्तर्गत हुने सबै प्रकारका भुक
BizKhabar Online » BizKhabar Online

बीमा प्राधिकरणको निर्देशन : माघ १ देखि सबै भुक्तानी डिजिटल माध्यमबाट

काठमाडौं। नेपाल बीमा प्राधिकरणले आगामी माघ १ गतेदेखि बीमा क्षेत्रअन्तर्गत हुने सबै प्रकारका भुक्तानीहरू अनिवार्य रूपमा बैंकिङ् प्रणालीमार्फत डिजिटल माध्यमबाट गर्न निर्देशन दिएको छ। प्राधिकरणले जीवन बीमा, निर्जीवन बीमा, लघुबीमा, पुनर्बीमा कम्पनीहरू साथै बीमा दलालहरूलाई उक्त व्यवस्था अवलम्बन गर्न आज परिपत्र जारी गरेको हो। अब बीमा भुक्तानीहरू सम्बन्धित व्यक्ति वा संस्थाको बैंक खातामै जम्मा हुने […]

मस्यौरा उत्पादनका लागि नयाँ कानुनी मापदण्ड : अब प्रशोधित सोयावीन मिसाउन नपाईने

काठमाडौं । नेपालको मौलिक परिकार मस्यौराको शुद्धता र गुणस्तर सुनिश्चित गर्न सरकारले पहिलोपटक अनि
BizKhabar Online » BizKhabar Online

मस्यौरा उत्पादनका लागि नयाँ कानुनी मापदण्ड : अब प्रशोधित सोयावीन मिसाउन नपाईने

काठमाडौं । नेपालको मौलिक परिकार मस्यौराको शुद्धता र गुणस्तर सुनिश्चित गर्न सरकारले पहिलोपटक अनिवार्य कानुनी मापदण्ड लागू गरेको छ। कृषि तथा पशुपन्छी विकास मन्त्रालयले खाद्य स्वच्छता तथा गुणस्तर ऐन–२०८१ अन्तर्गत मस्यौरा उत्पादन, प्याकेजिङ र बिक्रीका लागि कडाइका साथ पालन गर्नुपर्ने प्राविधिक नियम सार्वजनिक गरेको हो। यसअघि निश्चित मापदण्ड नहुँदा बजारमा गुणस्तरको एकरूपता नदेखिएपछि सरकारले यसलाई […]

राष्ट्र बैंक प्रतिवेदन-कोशी प्रदेशका ८० प्रतिशत ‘स्टार्टअप’ नाफामा, ९.४% उद्यम सूचना प्रविधि क्षेत्रमा

काठमाडौँ । कोशी प्रदेशका अधिकांश स्टार्टअप उद्यमले पर्याप्त पुँजी, दक्ष जनशक्ति, बजार पहुँच, सरका
BizKhabar Online » BizKhabar Online

राष्ट्र बैंक प्रतिवेदन-कोशी प्रदेशका ८० प्रतिशत ‘स्टार्टअप’ नाफामा, ९.४% उद्यम सूचना प्रविधि क्षेत्रमा

काठमाडौँ । कोशी प्रदेशका अधिकांश स्टार्टअप उद्यमले पर्याप्त पुँजी, दक्ष जनशक्ति, बजार पहुँच, सरकारबाट पाउनुपर्ने सुविधा नपाएको जस्ता समस्या भोगिरहेको भएपनि उनीहरुले राम्रो प्रतिफल हासिल गरिरहेको एक अध्ययनले देखाएको छ । नेपाल राष्ट्र बैङ्कले सोमबार सार्वजनिक गरेको ‘कोशी प्रदेशमा स्टार्टअप उद्यमको प्रवृत्ति विशेष अध्ययन प्रतिवेदन २०८१/८२’ अनुसार कोशी प्रदेशका ८० प्रतिशत स्टार्टअप उद्यमले नाफा कमाइरहेको […]

आज पनि बढ्यो सेयरबजार, सात अर्बमाथिको कारोबार

काठमाडौं । साताको तेस्रो कारोबार दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक उकालो लागेको छ । पछिल्
BizKhabar Online » BizKhabar Online

आज पनि बढ्यो सेयरबजार, सात अर्बमाथिको कारोबार

काठमाडौं । साताको तेस्रो कारोबार दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक उकालो लागेको छ । पछिल्लो हप्ता सेयर बजार बढ्ने क्रममा रहँदा मंगलबार भने नेप्से परिसुचक ९.९३ अंकले बढ्दै २६ सय ४९ को विन्दुमा पुगेर रोकिएको हो । आज कुल ३ सय ३४ कम्पनीका १ करोड ४८ लाख ३१ हजार बढी कित्ता सेयर किनबेच हूँदा […]

सौर्य ऊर्जालाई प्राथमिकता दिएर उर्जा उत्पादन बढाउनुपर्छ : मन्त्री घिसिङ

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले आगामी दिनमा सौर्य ऊर्जालाई प्राथमिकत
BizKhabar Online » BizKhabar Online

सौर्य ऊर्जालाई प्राथमिकता दिएर उर्जा उत्पादन बढाउनुपर्छ : मन्त्री घिसिङ

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले आगामी दिनमा सौर्य ऊर्जालाई प्राथमिकता दिनुपर्ने बताएका छन् । नेपाल सौर्य ऊर्जा विद्युत् सङ्घको २५औँ वार्षिक साधारणसभालाई आज सम्बोधन गर्दै उनले नेपालमा सौर्य ऊर्जा बढ्दो क्रममा रहेकाले यसलाई प्राथमिकतामा राख्नुपर्ने बताएका हुन्। ‘सौर्य ऊर्जा राष्ट्रिय प्रसारण ग्रिडमा जोडिन थालेको छ, यसको उत्पादन बढाउन सकिए विद्युत् आयातलाई घटाउन […]

टिकट काउन्टरका कर्मचारी नै लागुपदार्थ सेवन गरेर काममा, सात जना कर्मचारी पक्राउ

काठमाडौँ। काठमाडौँ महानगरपालिका-१४ बल्खुस्थित सुमो तथा इभी भ्यानको टिकट काउन्टरमा कार्यरत सात ज
BizKhabar Online » BizKhabar Online

टिकट काउन्टरका कर्मचारी नै लागुपदार्थ सेवन गरेर काममा, सात जना कर्मचारी पक्राउ

काठमाडौँ। काठमाडौँ महानगरपालिका-१४ बल्खुस्थित सुमो तथा इभी भ्यानको टिकट काउन्टरमा कार्यरत सात जना कर्मचारी लागुऔषध सेवन गरेको अवस्थामा पक्राउ गरिएको छ । नेपाल प्रहरी अस्पताल महाराजगञ्जबाट आवश्यक प्राविधिक ल्याब टेक्निसियन तथा लागुऔषध नियन्त्रण ब्युरो कोटेश्वर र प्रहरीवृत्त कालीमाटीबाट खटिएको प्रहरी टोलीले परीक्षणमा लागुपदार्थ खाएको प्रमाणित गरेपछि निजहरूलाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं […]

स्मार्ट अप्लायन्सेस र जगदम्बा हायर पर्चेजको साझेदारीमा शून्य प्रतिशत किस्ता सुविधा सुरु

काठमाडौं । के एल दुगड ग्रुपअन्तर्गत रहेको कम्पनी स्मार्ट अप्लायन्सेस प्रालिले जगदम्बा हायर पर्च
BizKhabar Online » BizKhabar Online

स्मार्ट अप्लायन्सेस र जगदम्बा हायर पर्चेजको साझेदारीमा शून्य प्रतिशत किस्ता सुविधा सुरु

काठमाडौं । के एल दुगड ग्रुपअन्तर्गत रहेको कम्पनी स्मार्ट अप्लायन्सेस प्रालिले जगदम्बा हायर पर्चेज लिसँगको सहकार्यमा आफ्ना ब्रान्ड स्काईवर्थ र लिभप्योरका लागि शून्य प्रतिशत किस्ताको सुविधा ल्याएको छ। यस सहकार्यले नेपालमा घरेलु उपकरणको बजारमा ठूलो परिवर्तन ल्याउने लक्ष्य राखेको छ। यसले गर्दा अब देशभरका परिवारहरूले राम्रा उपकरण सजिलै किन्न सक्नेछन्। यो सुविधा अनुसार ग्राहकहरूले आफूले […]

बजेट अभावले रोकियो ‘एक निर्वाचन क्षेत्र, एक रणनीतिक सडक’ को काम

काठमाडौं । बजेट अभावमा ‘एक निर्वाचन क्षेत्र, एक रणनीतिक सडक’ अन्तर्गत बागलुङमा निर्माणाधीन दुई स
BizKhabar Online » BizKhabar Online

बजेट अभावले रोकियो ‘एक निर्वाचन क्षेत्र, एक रणनीतिक सडक’ को काम

काठमाडौं । बजेट अभावमा ‘एक निर्वाचन क्षेत्र, एक रणनीतिक सडक’ अन्तर्गत बागलुङमा निर्माणाधीन दुई सडकको काम अलपत्र परेको छ । बागलुङको क्षेत्र नं १ अन्तर्गत अदालत चौपारीदेखि सिगाना हुँदै बरेङ जोड्ने सडक र क्षेत्र नं २ अन्तर्गत गलकोटको हरिचौरदेखि मल्म हुँदै पाण्डवखानी जोड्ने सडकको काम अलपत्र परेको हो । अदालत चौपारीदेखि सिगाना–बरेङ जोड्ने सडकको काम […]

कृषि तथा खाद्य : आत्मनिर्भरता, ग्रामीण समृद्धि र राष्ट्रको आधारभूत शक्ति

काठमाडौँ । कृषि कुनै साधारण उत्पादन प्रणाली मात्र नभएर राष्ट्रको जीवनशक्ति नै हो भन्दा फरक पर्दै
BizKhabar Online » BizKhabar Online

कृषि तथा खाद्य : आत्मनिर्भरता, ग्रामीण समृद्धि र राष्ट्रको आधारभूत शक्ति

काठमाडौँ । कृषि कुनै साधारण उत्पादन प्रणाली मात्र नभएर राष्ट्रको जीवनशक्ति नै हो भन्दा फरक पर्दैन । हाम्रो खानपान, संस्कृति, गाउँको अस्तित्व, रोजगारी, खाद्य सुरक्षा र आर्थिक स्वाधीनता सबैको जरो नै कृषि हो । कृषि कमजोर भयो भने गाउँ कमजोर हुन्छ, गाउँ कमजोर भयो भने समाज अस्थिर हुन्छ र समाज अस्थिर भयो भने राष्ट्र आत्मनिर्भर […]

एक खर्ब लगानीको किमाथाङ्का अरुण जलविद्युत आयोजना स्वदेशी पूँजीमै निर्माण, मोडालिटी तयार

काठमाडौं । सङ्खुवासभाको भोटकोला गाउँपालिका—२ मा पहिचाहन गरिएको ४ सय ५४ मेगावाटको किमाथाङ्का अरु
BizKhabar Online » BizKhabar Online

एक खर्ब लगानीको किमाथाङ्का अरुण जलविद्युत आयोजना स्वदेशी पूँजीमै निर्माण, मोडालिटी तयार

काठमाडौं । सङ्खुवासभाको भोटकोला गाउँपालिका—२ मा पहिचाहन गरिएको ४ सय ५४ मेगावाटको किमाथाङ्का अरुण अर्धजलाशययुक्त जलविद्युत आयोजना स्वदेशी पूँजीमा निर्माण गर्ने गरी लगानी ढाँचा (मोडालिटी) तयार भएको छ । निर्माण अवधिको व्याजसहित ९७ अर्ब ९४ करोड रुपैयाँ अनुमानित लागत रहेको आयोजना सरकार र सरकारी निकायहरु संस्थापक रहेको विद्युत उत्पादन कम्पनीले आफैंले गर्नेछ । आयोजनाको कुल […]

तीन सातादेखि बन्द रहेको सानिमा मिडल तमोर जलविद्युतको उत्पादन पुनः सुरु, ७३ मेगावाट क्षमता

काठमाडौं । गत मङ्सिर अन्तिम सातादेखि बन्द रहेको ७३ मेगावाट क्षमताको सानिमा मिडल तमोर हाइड्रोपाव
BizKhabar Online » BizKhabar Online

तीन सातादेखि बन्द रहेको सानिमा मिडल तमोर जलविद्युतको उत्पादन पुनः सुरु, ७३ मेगावाट क्षमता

काठमाडौं । गत मङ्सिर अन्तिम सातादेखि बन्द रहेको ७३ मेगावाट क्षमताको सानिमा मिडल तमोर हाइड्रोपावरको विद्युत् उत्पादन पुनः सुरु भएको छ । पावरहाउस (विद्युतगृह)लगायतमा देखिएको प्राविधिक समस्या समाधान भएपछि पुनः विद्युत् उत्पादन सुरु भएको कार्यालयका प्रशासन प्रमुख तथा वातावरण अधिकृत करण गौतमले जानकारी दिए । केही उपकरणमा प्राविधिक समस्या देखिएकै समयमा प्रत्येक वर्ष गरिनुपर्ने नियमित […]

३ हजारले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्य प्रतितोला ३ हजार १ सय रुपैयाँले बढेको छ । नेपाल सुनच
BizKhabar Online » BizKhabar Online

३ हजारले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्य प्रतितोला ३ हजार १ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला २ लाख ६५ हजार रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज बढ्दै प्रतितोला २ लाख ६८ हजार १ सय रुपैयाँ कायम भएको हो । यस्तै आज चाँदीको मूल्य पनि प्रतितोला १ सय ९५ […]

सुन किन्ने नेपालीको आकर्षक गन्तब्य दुबईमा पनि सुन किन्नु महँगो, एक वर्षमै ६०% भन्दा बढीको वृद्धि

काठमाडौं । सन २०२५ मा सुनको मूल्यले आकाश छोएको छ । विश्वभर सुनको मूल्य नाटकीय रूपमा बढेको छ । यस्तो
BizKhabar Online » BizKhabar Online

सुन किन्ने नेपालीको आकर्षक गन्तब्य दुबईमा पनि सुन किन्नु महँगो, एक वर्षमै ६०% भन्दा बढीको वृद्धि

काठमाडौं । सन २०२५ मा सुनको मूल्यले आकाश छोएको छ । विश्वभर सुनको मूल्य नाटकीय रूपमा बढेको छ । यस्तोमा धेरै नेपालीहरुको सुन कन्निे गन्तब्य बनेको दुबईमा पनि सुनको मूल्य आकाशिएको छ । विगतमा नेपालमा भन्दा दुबईमा सुनको मूल्यमा ठूलो अन्तर अर्थात सस्तो हुँदा धेरै नेपालीहरुले दुबईमा सुन किन्ने गरेका थिए । तर, अहिले भने […]

गोकर्णेश्वरमा नक्कली भारतीय नोट छाप्ने कारखानामा छापा, दुई पक्राउ

काठमाडौं । गोकर्णेश्वर नगरपालिका–८ अत्तरखेलस्थित एक घरमा नक्कली भारतीय नोट छाप्ने कारखाना सञ्च
BizKhabar Online » BizKhabar Online

गोकर्णेश्वरमा नक्कली भारतीय नोट छाप्ने कारखानामा छापा, दुई पक्राउ

काठमाडौं । गोकर्णेश्वर नगरपालिका–८ अत्तरखेलस्थित एक घरमा नक्कली भारतीय नोट छाप्ने कारखाना सञ्चालन हुँदै आएको रहस्य खुलेको छ। प्रहरीले छापा मारेर दुई जनालाई पक्राउ गरेको हो। पक्राउ पर्नेहरूमा बाराका २८ वर्षीय गौरीशंकर यादव र भारतको मोतिहारीका २८ वर्षीय रवी कुमार श्रीवास्तव रहेका छन्। उनीहरूलाई जिल्ला प्रहरी परिसर काठमाडौं र बौद्ध प्रहरीको संयुक्त टोलीले नियन्त्रणमा लिएको […]

नेपाल–कतार आर्थिक सहकार्यलाई परिणाममुखी साझेदारीमा लैजान अध्यक्ष ढकालको जोड

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपाल र कतारबीचको निजी क्ष
BizKhabar Online » BizKhabar Online

नेपाल–कतार आर्थिक सहकार्यलाई परिणाममुखी साझेदारीमा लैजान अध्यक्ष ढकालको जोड

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपाल र कतारबीचको निजी क्षेत्र सहकार्यलाई संवादमा मात्र सीमित नराखी ठोस लगानी, संयुक्त परियोजना र परिणाममुखी साझेदारीमा रूपान्तरण गर्नुपर्नेमा जोड दिएका छन् । कतार चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रीका अध्यक्ष शेख खलिफा बिन जासिम बिन मोहम्मद अल थानीसँग सोमबार कतारमा भएको भेटमा अध्यक्ष ढकालले दुवै संस्थाबीचको […]

आईएमई लाइफ इन्स्योरेन्सको एउटै शाखाबाट तीन जना एमडीआरटी, उल्लेखनीय सफलता प्राप्त

काठमाडौं । जीवन बीमाको महत्व दिनप्रति दिन बढ्दै जाँदा आइएमइए लाइफ इन्स्योरेन्स, गठ्ठाघर शाखाका ए
BizKhabar Online » BizKhabar Online

आईएमई लाइफ इन्स्योरेन्सको एउटै शाखाबाट तीन जना एमडीआरटी, उल्लेखनीय सफलता प्राप्त

काठमाडौं । जीवन बीमाको महत्व दिनप्रति दिन बढ्दै जाँदा आइएमइए लाइफ इन्स्योरेन्स, गठ्ठाघर शाखाका एजेन्सी म्यानेजर द्वय निस्मा राई, शान्ति राई र कृष्ण बहादुर याख्याले बीमा क्षेत्रमा प्रवेश गरेको छोटो समयमै अन्तर्राष्ट्रिय स्तरको प्रतिष्ठित उपाधि ‘मिलेनियम डलर राउण्ड टेबल’ (एमडीआरटी)२०२६ हासिल गर्दै उल्लेखनीय सफलता प्राप्त गरेका छन् । शाखा प्रमुख सागर कटुवालले दिएको जानकारी अनुसार […]

नबिल बैंक ‘विकास नायक २०८२’ द्वारा सम्मानित, सीइओ ज्ञवालीलाई अर्थमन्त्रीबाट अवार्ड तथा सम्मान पत्र प्रदान

काठमाडौं । नबिल बैंक लिमिटेडले ‘विकास नायक २०८२’ सम्मान प्राप्त गरेको छ। विकास मिडियाद्वारा आयो
BizKhabar Online » BizKhabar Online

नबिल बैंक ‘विकास नायक २०८२’ द्वारा सम्मानित, सीइओ ज्ञवालीलाई अर्थमन्त्रीबाट अवार्ड तथा सम्मान पत्र प्रदान

काठमाडौं । नबिल बैंक लिमिटेडले ‘विकास नायक २०८२’ सम्मान प्राप्त गरेको छ। विकास मिडियाद्वारा आयोजित विकास बहस तथा विकास नायक सम्मान समारोहमा बैंकलाई संस्थागत नायक को रूपमा यो सम्मान प्रदान गरिएको हो । आइतबार आयोजना गरिएको उक्त कार्यक्रममा अर्थमन्त्री रामेश्वर खनालले नबिल बैंकका अध्यक्ष उपेन्द्रप्रसाद पौडेलको उपस्थितीमा प्रमुख कार्यकारी अधिकृत (सीइओ) मनोज ज्ञवालीलाई अवार्ड तथा […]

पिस इनर्जीले आइपीओ जारी गर्ने, बिक्री प्रबन्धकमा माछापुच्छ्रे क्यापिटल नियुक्त

काठमाडौं । माछापुच्छ्रे क्यापिटल लिमिटेड तथा पिस इनर्जी कम्पनी लिमिटेड बिच पिस इनर्जी कम्पनी लि
BizKhabar Online » BizKhabar Online

पिस इनर्जीले आइपीओ जारी गर्ने, बिक्री प्रबन्धकमा माछापुच्छ्रे क्यापिटल नियुक्त

काठमाडौं । माछापुच्छ्रे क्यापिटल लिमिटेड तथा पिस इनर्जी कम्पनी लिमिटेड बिच पिस इनर्जी कम्पनी लिमिटेडको प्राथमिक शेयर निष्काशनका लागि संस्थागत परामर्श सेवाका साथै निष्काशन तथा बिक्री प्रबन्ध सेवा प्रदान गर्न सोमबार सम्झौता पत्रमा हस्ताक्षर गरीएको हो । पिस इनर्जी कम्पनी लिमिटेडले जारी पुँजीको २० प्रतिशत अर्थात ३२,००,००० कित्ता साधारण शेयर सर्वसाधारणमा जारी गर्नका लागि माछापुच्छ्रे« […]

एबी होल्डिङ्सअन्तर्गत ‘रामाडा बाइ विन्धम’ इटहरीमा नयाँ महाप्रबन्धक, अभिमन्यु कायस्थ नियुक्त

काठमाडौं । एबी होल्डिङ्सले रामाडा बाइ विन्धम इटहरीको महाप्रबन्धक पदमा अभिमन्यु कायस्थको नियुक्
BizKhabar Online » BizKhabar Online

एबी होल्डिङ्सअन्तर्गत ‘रामाडा बाइ विन्धम’ इटहरीमा नयाँ महाप्रबन्धक, अभिमन्यु कायस्थ नियुक्त

काठमाडौं । एबी होल्डिङ्सले रामाडा बाइ विन्धम इटहरीको महाप्रबन्धक पदमा अभिमन्यु कायस्थको नियुक्ति गरेको घोषणा गरेको छ। तीन दशकभन्दा बढी समय भारतका विभिन्न अन्तर्राष्ट्रिय ब्रान्डेड होटलहरूमा वरिष्ठ नेतृत्वदायी भूमिकामा कार्य गरिसकेका कायस्थले होटल प्रि–ओपनिङ, सञ्चालन सुदृढीकरण, ब्रान्ड मापदण्ड कार्यान्वयन तथा वित्तीय प्रदर्शन सुधारमा उल्लेखनीय अनुभव हासिल गरेका छन् उनको नेपालमा पुनरागमन केवल एउटा नियुक्ति मात्र […]

अमेरिकाले हस्तक्षेप गरेको भेनेजुएलासँग पनि नेपालको व्यापार, यस्तो छ तथ्यांक

काठमाडौं । हालै अमेरिकाले भेनेजुयाली राष्ट्रपति निकोलस मदुरोलाई अपहरण गरी पक्राउ गरेको घटनाले व
BizKhabar Online » BizKhabar Online

अमेरिकाले हस्तक्षेप गरेको भेनेजुएलासँग पनि नेपालको व्यापार, यस्तो छ तथ्यांक

काठमाडौं । हालै अमेरिकाले भेनेजुयाली राष्ट्रपति निकोलस मदुरोलाई अपहरण गरी पक्राउ गरेको घटनाले विश्व राजनीतिमा तरङ्ग ल्याएको छ । यो घटनासँगै नेपाल र भेनेजुएलाबीचको व्यापारिक सम्बन्धमा पनि चासो बढेको छ । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो पाँच महिनामा नेपालले भेनेजुएलासँग गरेको व्यापारमा घाटा व्यहोरेको भन्सार विभागको तथ्यांकमा देखिन्छ । विभागको तथ्यांकलाई आधार मान्दा यो […]

आन्तरिक राजस्व कार्यालय भैरहवाको राजस्व सङ्कलन लक्ष्यभन्दा बढी, पाँच महिनामै साढे ६ अर्ब संकलन

काठमाडौं । आन्तरिक राजस्व कार्यालय, भैरहवाले चालु आर्थिक वर्षको पाँच महिनामा लक्ष्यभन्दा बढी रा
BizKhabar Online » BizKhabar Online

आन्तरिक राजस्व कार्यालय भैरहवाको राजस्व सङ्कलन लक्ष्यभन्दा बढी, पाँच महिनामै साढे ६ अर्ब संकलन

काठमाडौं । आन्तरिक राजस्व कार्यालय, भैरहवाले चालु आर्थिक वर्षको पाँच महिनामा लक्ष्यभन्दा बढी राजस्व सङ्कलन गरेको छ । कार्यालयले उक्त अवधिमा ५ अर्ब ३६ करोड ८३ लाख आठ हजार रूपैयाँ राजस्व सङ्कलन गर्ने लक्ष्य लिएकामा १ सय २१ दशमलव एक अर्थात् ६ अर्ब ५० करोड ३२ लाख सात हजार रुपैयाँ सङ्कलन गरेको हो । कार्यालयले […]

नेशनल लाईफले गर्‍यो बागमती प्रदेशका सीईओ क्लब सदस्यलाई सम्मान, उत्कृष्ट अभिकर्ता पुरस्कृत

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लि.ले काठमाडौं स्थित वेभ हस्पिटालिटीमा कम्पनीका प्रमु
BizKhabar Online » BizKhabar Online

नेशनल लाईफले गर्‍यो बागमती प्रदेशका सीईओ क्लब सदस्यलाई सम्मान, उत्कृष्ट अभिकर्ता पुरस्कृत

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लि.ले काठमाडौं स्थित वेभ हस्पिटालिटीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतको सभापतित्वमा सीईओ क्लब सदस्य सम्मान कार्यक्रम सम्पन्न गरेको छ । आर्थिक वर्ष २०८१/८२ मा तोकिएको बीमाशुल्क संकलन गरी बागमती प्रदेशबाट योग्य भएका ५०० जना भन्दा बढि अभिकर्ताहरु सहित विभागिय प्रमुखहरु, प्रदेश प्रमुख एवं बागमती प्रदेशअन्तर्गत रहेका शाखा कार्यालयका शाखा प्रमुखहरुको […]

समृद्धि र पोखरा फाइनान्सको स्वाप रेसियो तय, १:१ कायम गर्ने सहमति

काठमाडौं । समृद्धि र पोखरा फाइनान्सको आदान–प्रदान अनुपात (स्वाप रेसियो) तय भएको छ । मर्जरमा जाने प
BizKhabar Online » BizKhabar Online

समृद्धि र पोखरा फाइनान्सको स्वाप रेसियो तय, १:१ कायम गर्ने सहमति

काठमाडौं । समृद्धि र पोखरा फाइनान्सको आदान–प्रदान अनुपात (स्वाप रेसियो) तय भएको छ । मर्जरमा जाने प्रारम्भिक सम्झौता गरेका समृद्धि र पोखरा फाइनान्सबीच सेयर स्वाप रेसियो १:१ कायम गर्ने सहमति भएको हो । आइतबार बसेको दुवै फाइनान्सको सञ्चालक समिति बैठकले संयुक्त मर्जर समितिले सिफारिस गरेको उक्त स्वाप रेसियोलाई पारित गरेको हो । २०८२ साउन ४ […]

Get more results via ClueGoal