रिलायन्स स्पिनिङ मिल्सको आईपीओ बाँडफाँट, १८ जनाले ५१ कित्ता पाए
newsare.net
काठमाडौं । आज पुस १८ गते शुक्रबार रिलायन्स स्पिनिङ मिल्सको आईपीओ बाँडफाँट भएको छ । कम्पनीले सर्वसरिलायन्स स्पिनिङ मिल्सको आईपीओ बाँडफाँट, १८ जनाले ५१ कित्ता पाए
काठमाडौं । आज पुस १८ गते शुक्रबार रिलायन्स स्पिनिङ मिल्सको आईपीओ बाँडफाँट भएको छ । कम्पनीले सर्वसाधारण लगानीकर्ताहरुका लागि निष्काशन गरेको आईपीओ बाँडफाँट गरेको हो । रिलायन्स स्पिनिङ मिल्सले गत पुस ७ गतेदेखि ११ गतेसम्म प्रतिकित्ता ८२० रुपैयाँ ८० पैसाका दरले ९ लाख २४ हजार ७६८ कित्ता शेयर निष्काशन गरेको थियो । उक्त आईपीओमा ५ […] Read more














