निर्यात परिषदको निष्कर्ष : अर्थतन्त्र सबल बनाउन सरकारले ठोस नीति ल्याउनैपर्छ
newsare.net
काठमाडौं। नेपाल निर्यात परिषद्का अध्यक्ष नरेश लाल श्रेष्ठले नेपालको समग्र आर्थिक विकासका लागि ननिर्यात परिषदको निष्कर्ष : अर्थतन्त्र सबल बनाउन सरकारले ठोस नीति ल्याउनैपर्छ
काठमाडौं। नेपाल निर्यात परिषद्का अध्यक्ष नरेश लाल श्रेष्ठले नेपालको समग्र आर्थिक विकासका लागि निर्यात क्षेत्रलाई राष्ट्रिय प्राथमिकताका साथ अगाडि बढाउन सरकारलाई आग्रह गरेका छन्। परिषद्को २८ औं वार्षिक साधारण सभा तथा १० औं निर्यात दिवस–२०८२ को अवसरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले निर्यात व्यापारलाई अर्थतन्त्रको आधारका रूपमा स्वीकार गरी नीतिगत स्थायित्व, लगानीमैत्री वातावरण र निर्यात […] Read more














