Nepal



नेपालमा केएफसी सञ्चालन गर्ने ‘देवयानी इन्टरनेशनल’ले ‘सफायर फूड्स’ मर्ज गर्ने, नेटवर्क विस्तार र नाफामा ध्यान

काठमाडौं । केएफसी र पिज्जा हट सञ्चालन गर्ने कम्पनी सफायर फूड्स इन्डिया लिमिटेड देवयानी इन्टरनेश

सन् २०२५ मा एआई : प्रविधिमा अविरल विस्तार

काठमाडौं । एक्काइसौँ शताब्दीको पहिलो २५ वर्ष हामीबाट बिदा भइसकेको छ । विगत वर्षहरूमा झैँ अन्तर्र
BizKhabar Online » BizKhabar Online

सन् २०२५ मा एआई : प्रविधिमा अविरल विस्तार

काठमाडौं । एक्काइसौँ शताब्दीको पहिलो २५ वर्ष हामीबाट बिदा भइसकेको छ । विगत वर्षहरूमा झैँ अन्तर्राष्ट्रिय राजनीति, द्वन्द्व र जलवायु परिवर्तनसँगै सन् २०२५ मा पनि सूचना प्रविधि चर्चाको शिखरमा रह्यो । विशेषगरी कृत्रिम बौद्धिकता (एआई) मा थपिएका नयाँ आयाम, यसको असर र यसबारे गरिएका भविष्यवाणी रोचक रहे । एआईले मानव जीवनलाई अत्यधिक सहजतासँगै नयाँ चुनौती […]

नेपाल एसबिआई बैंकको साधारणसभा सम्पन्न, ९ प्रतिशत लाभांश पारित

काठमाडौं । नेपाल एसबिआई बैंकको ३२ औं वार्षिक साधारणसभा त्रिभुवन आर्मी अफिसर्स क्लब, भद्रकाली काठ
BizKhabar Online » BizKhabar Online

नेपाल एसबिआई बैंकको साधारणसभा सम्पन्न, ९ प्रतिशत लाभांश पारित

काठमाडौं । नेपाल एसबिआई बैंकको ३२ औं वार्षिक साधारणसभा त्रिभुवन आर्मी अफिसर्स क्लब, भद्रकाली काठमाडौंमा सम्पन्न भएको छ । सभाले बैंकको आव २०८१/८२ का लागि संचालक समितिको प्रतिवेदन एवं लेखापरीक्षकको प्रतिवेदनसहितको आव २०८१/८२ वार्षिक आर्थिक विवरण (२०८२ असार मसान्तको वासलात, आव २०८१/८२ को नाफानोक्सान हिसाब र सोही अवधिको नगदप्रवाह विवरण लगायत वार्षिक आर्थिक विवरणसँग सम्बन्धित […]

नेप्से परिसूचकमा दोहोरो अंकको गिरावट, ५ अर्बमाथिको कारोबार

काठमाडौं । साताको पहिलो कारोबारको दिन नेप्से परिसूचकमा दोहोरो अंकको गिरावट आएको छ । आज नेप्से परि
BizKhabar Online » BizKhabar Online

नेप्से परिसूचकमा दोहोरो अंकको गिरावट, ५ अर्बमाथिको कारोबार

काठमाडौं । साताको पहिलो कारोबारको दिन नेप्से परिसूचकमा दोहोरो अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक १० दशमलव २९ अंकले घटेर २ हजार ६ सय १० दशमलव ६३ को बिन्दुमा आएको छ । यसदिन कारोबारमा आएकामध्ये ७९ कम्पनीको सेयर भाउ बढेको छ भने १ सय ७१ कम्पनीको घटेको छ । आइतबार नेप्से परिसूचक घटेपनि […]

विदेशबाट फर्किएर कुखुरापालन, मासिक एक लाख आम्दानी

काठमाडौं । व्यास नगरपालिका–१ रतौलीका अर्जुनबहादुर बस्नेत विदेशबाट फर्किएपछि यतिबेला स्वदेशमा
BizKhabar Online » BizKhabar Online

विदेशबाट फर्किएर कुखुरापालन, मासिक एक लाख आम्दानी

काठमाडौं । व्यास नगरपालिका–१ रतौलीका अर्जुनबहादुर बस्नेत विदेशबाट फर्किएपछि यतिबेला स्वदेशमा व्यावसायिक कुखुरापालनमा रमाएका छन् । दुबईमा १७ वर्षसम्म जागिर गरी स्वदेश फर्किएर उनले कुखुरापालनबाट विदेशमा भन्दा राम्रो कमाइ गर्दै आएका हुन् । कुखुराको अण्डा बिक्री गरेर मासिक एक लाख आम्दानी लिँदै आएको उनले बताए । विदेशमा रहँदा कोरोनाका समयमा बुवाको निधन भएको नौ महिनापछि […]

कामपालाई थप सुरक्षित र प्रविधिमैत्री बनाइँदै, अत्याधुनिक सिसिटिभी क्यामरा जडानलाई तीव्रता

काठमाडौँ । कामपालाई थप सुरक्षित र प्रविधिमैत्री बनाउन महानगरपालिकाले अत्याधुनिक सिसिटिभी क्या
BizKhabar Online » BizKhabar Online

कामपालाई थप सुरक्षित र प्रविधिमैत्री बनाइँदै, अत्याधुनिक सिसिटिभी क्यामरा जडानलाई तीव्रता

काठमाडौँ । कामपालाई थप सुरक्षित र प्रविधिमैत्री बनाउन महानगरपालिकाले अत्याधुनिक सिसिटिभी क्यामरा जडानलाई तीव्रता दिएको छ । वडावडामा दृश्यसँगै आवश्यक तथ्याङ्क प्रदान गर्ने उद्देश्यले महानगरले सिसिटिभी क्यामरा जडान तीव्र बनाएको हो । कामपा–३० ले वडाका विभिन्न २९ स्थानमा अत्याधुनिक सिसिटिभी क्यामरा जडान गरेर फाइबर इन्टरानेटका माध्यमबाट निगरानी कक्षमा जोडी निगरानी गरिरहेको वडाध्यक्ष दलबहादुर कार्कीले जानकारी […]

आँधीखोला करिडोरको अर्मादीखोलामा पक्की पुल निर्माण गरिँदै, सिद्धार्थ राजमार्गको वैकल्पिक मार्ग बन्ने

काठमाडौं । स्याङ्जाको वालिङ नगरपालिका-१ अर्मादीखोलामा पक्की पुल निर्माण थालिएको छ । वालिङ नगरपा
BizKhabar Online » BizKhabar Online

आँधीखोला करिडोरको अर्मादीखोलामा पक्की पुल निर्माण गरिँदै, सिद्धार्थ राजमार्गको वैकल्पिक मार्ग बन्ने

काठमाडौं । स्याङ्जाको वालिङ नगरपालिका-१ अर्मादीखोलामा पक्की पुल निर्माण थालिएको छ । वालिङ नगरपालिकाले निर्माण गरिरहेको आँधीखोला करिडोरअन्तर्गत वालिङ-१ बौवास्थित अर्मादीखोलामाथि पक्की पुल निर्माण थालिएको हो । नगरपालिकाले नगरको सीमानाभित्र आँधीखोलाको किनारैकिनार निर्माण गरेको आँधीखोला करिडोरको बौवास्थित अर्मादी खोलामा पक्की पुल निर्माणसँगै सिद्धार्थ राजमार्गको वैकल्पिक मार्गका रूपमा यो खण्डलाई प्रयोग गर्न सकिने भएको नगरपालिकाका इञ्जिनियर […]

अमेरिकी तेल कम्पनीहरूले भेनेजुएलामा प्रवेश गरी त्यहाँका विशाल कच्चा तेल भण्डारको उपयोग गर्न पाउने : ट्रम्प

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार अमेरिकी तेल कम्पनीहरूले भेनेजुएलामा प्र
BizKhabar Online » BizKhabar Online

अमेरिकी तेल कम्पनीहरूले भेनेजुएलामा प्रवेश गरी त्यहाँका विशाल कच्चा तेल भण्डारको उपयोग गर्न पाउने : ट्रम्प

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार अमेरिकी तेल कम्पनीहरूले भेनेजुएलामा प्रवेश गरी त्यहाँका विशाल कच्चा तेल भण्डारको उपयोग गर्न पाउने बताएका छन् । यो घोषणा अमेरिकी सैन्य कारबाहीपछि आएको हो, जसमा भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरो र उनकी पत्नीलाई नियन्त्रणमा लिएर न्युयोर्क सहर लगिएको थियो । अमेरिकी सेनाले शनिबार बिहान काराकासमा हवाई आक्रमण सञ्चालन गरेको […]

विश्वकै सबैभन्दा धेरै र सस्तो इन्धन तर महँगी विश्वको सबैभन्दा उच्च ! किन सकसमा बाँचिरहेको छ भेनेजुएला ?

काठमाडौं । शनिबार अमेरिकाले आक्रमण गर्दै राष्ट्रपति निकोलास मदुरोलाई नै कब्जामा लिलएर अमेरिका प
BizKhabar Online » BizKhabar Online

विश्वकै सबैभन्दा धेरै र सस्तो इन्धन तर महँगी विश्वको सबैभन्दा उच्च ! किन सकसमा बाँचिरहेको छ भेनेजुएला ?

काठमाडौं । शनिबार अमेरिकाले आक्रमण गर्दै राष्ट्रपति निकोलास मदुरोलाई नै कब्जामा लिलएर अमेरिका पुर्याएपछि भेनेजुएला अहिले विश्वमै चर्चाको केन्द्रमा छ । विश्वको सबैभन्दा ठूलो तेल भण्डार रहेको भेनेजुएला र भेनेजुएलाका जनता अहिले सकसमा बाँचिरहेका छन् । दक्षिण अमेरिकी देश भेनेजुएलासँग विश्वको सबैभन्दा ठूलो तेल भण्डार छ । एक अनुमानअनुसार यो देशमा विश्वको कुल कच्चा भण्डारको […]

एचआईडिसिएलका सञ्चालक ज्ञवालीले दिए राजीनामा, सञ्चालक समितिबाट स्वीकृत

काठमाडौं । हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टेमन्ट एण्ड डेभलपमेन्ट कम्पनी (एचआईडिसिएल) का सञ्चालक स
BizKhabar Online » BizKhabar Online

एचआईडिसिएलका सञ्चालक ज्ञवालीले दिए राजीनामा, सञ्चालक समितिबाट स्वीकृत

काठमाडौं । हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टेमन्ट एण्ड डेभलपमेन्ट कम्पनी (एचआईडिसिएल) का सञ्चालक सुधीर ज्ञवालीले राजीनामा दिएका छन् । उनको राजीनामा कम्पनीको पुस १८ गते बसेको सञ्चालक समितिले पारित गरेको कम्पनी सचिव रमेश पनेरुले जानकारी दिए । उनी सर्वसाधारणतर्फबाट सञ्चालकमा नियुक्त भएका थिए ।

राष्ट्र बैंकले तेस्रो पटक जारी गर्यो ऋणपत्र, बजारबाट २५ अर्ब झिक्दै

काठमाडौं । अधिक तरलताको अवस्था आएसँगै केन्द्रीय बैंकले आज बजारबाट २५ अर्ब रुपैयाँ झिक्न लागेको छ
BizKhabar Online » BizKhabar Online

राष्ट्र बैंकले तेस्रो पटक जारी गर्यो ऋणपत्र, बजारबाट २५ अर्ब झिक्दै

काठमाडौं । अधिक तरलताको अवस्था आएसँगै केन्द्रीय बैंकले आज बजारबाट २५ अर्ब रुपैयाँ झिक्न लागेको छ । केन्द्रीय बैंकले यो वर्षको तेस्रो पटक ऋणपत्र जारी गर्दै उक्त रकम झिक्न लागेको हो । ‘नेपाल राष्ट्र बैंक ऋणपत्र २०८३ ‘ग’ नाम दिइएको उक्त ऋणपत्रमा पुस २० (आज) २०८२ मध्याहृन २ बजे बोलकबोल हुने सूचनामा उल्लेख छ । […]

एनआईसी एसिया बैंकको सञ्चालकमा राम कृष्ण खतिवडा नियुक्त, ४ वर्षे कार्यकाल

काठमाडौं । एनआईसी एसिया बैंकको सञ्चालकमा राम कृष्ण खतिवडा नियुक्त भएका छन् । बैंकको पुस २० गते बस
BizKhabar Online » BizKhabar Online

एनआईसी एसिया बैंकको सञ्चालकमा राम कृष्ण खतिवडा नियुक्त, ४ वर्षे कार्यकाल

काठमाडौं । एनआईसी एसिया बैंकको सञ्चालकमा राम कृष्ण खतिवडा नियुक्त भएका छन् । बैंकको पुस २० गते बसेको सञ्चालक समितिको बैठकले उनलाई ४ वर्ष अवधिको लागि सञ्चालकमा नियुक्त गरेको हो । खतिवडा बैंकको स्वतन्त्र सञ्चालक पदमा नियुक्त भएका हुन् ।

सिटिजन लाइफको नवौं वार्षिक साधारणसभा सम्पन्न, लाभांश प्रस्ताव पारित

काठमाडौ । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले शुक्रबार आफ्नो नवौं वार्षिक साधारण सभा सफलत
BizKhabar Online » BizKhabar Online

सिटिजन लाइफको नवौं वार्षिक साधारणसभा सम्पन्न, लाभांश प्रस्ताव पारित

काठमाडौ । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले शुक्रबार आफ्नो नवौं वार्षिक साधारण सभा सफलतापूर्वक सम्पन्न गरेको छ । कम्पनीका अनुसार सभा काठमाडौंको नक्सालस्थित आम्रपाली ब्याङ्क्वेटमा सम्पन्न भएको हो । सभाले गत आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्तापुँजी ५ अर्ब रुपैयाँको २० प्रतिशत अर्थात् १ अर्ब रुपैयाँ नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव पारित गरेको […]

हिमालयन एभरेष्ट इन्स्योरेन्सको सामाजिक उत्तरदायित्व, अल्ट्रासाउण्ड मेसिन सहयोग

काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्सले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत ललितपुर महानगरप
BizKhabar Online » BizKhabar Online

हिमालयन एभरेष्ट इन्स्योरेन्सको सामाजिक उत्तरदायित्व, अल्ट्रासाउण्ड मेसिन सहयोग

काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्सले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत ललितपुर महानगरपालिका वडा नं. १० स्थित स्वास्थ्य केन्द्रलाई एक थान आधुनिक अल्ट्रासाउण्ड मेसिन सहयोग गरेको छ। उक्त मेसिनको औपचारिक हस्तान्तरण कार्यक्रम ललितपुर महानगरपालिका वडा नं. १० मा आयोजित विशेष समारोहबीच सम्पन्न भयो। समारोहमा ललितपुर महानगरपालिकाका सम्माननीय महानगर प्रमुख, वडा नं. १० का वडा अध्यक्ष, वडा सदस्यहरू, […]

सालपा विकास बैंकको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । सालपा विकास बैंकको आईपीओमा आवेदन दिने आज पुस २० गते आइतबार अन्तिम दिन रहेको छ । लगानीकर
BizKhabar Online » BizKhabar Online

सालपा विकास बैंकको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । सालपा विकास बैंकको आईपीओमा आवेदन दिने आज पुस २० गते आइतबार अन्तिम दिन रहेको छ । लगानीकर्ताले आज कार्यालय समयभित्र यस बैंकको आईपीओमा आवेदन दिन सक्नेछन् । बैंकले पुस १६ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको हो । बैंकले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको आईपीओ बाँडफाँटपश्चात सर्वसाधारणका लागि आईपीओ निष्काशन […]

नेपाल लाइफको २६औँ वार्षिक साधारण सभा सम्पन्न, अध्यक्षसहित सञ्चालक सर्वसम्मत चयन

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सको २६औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । साधारणसभा कम्पनीक
BizKhabar Online » BizKhabar Online

नेपाल लाइफको २६औँ वार्षिक साधारण सभा सम्पन्न, अध्यक्षसहित सञ्चालक सर्वसम्मत चयन

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सको २६औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । साधारणसभा कम्पनीका सञ्चालक समितिका अध्यक्ष गोविन्द लाल संघईको अध्यक्षतामा शनिबार होटल भिष्वा, बीरगंज, पर्सामा सम्पन्न भएको हो । सो अवसरमा संचालक समितिका तर्फबाट अध्यक्षबाट प्रस्तुत भएको आ.व.२०८१/८२ को वार्षिक कार्य प्रगति प्रतिवेदन छलफल गरि पारित गरिएको छ । लेखापरीक्षकको प्रतिवेदन सहितको आ.व.२०८१/८२ […]

आधा दर्जन कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन, कुनले कति दिदैछन् ?

काठमाडौं । नेपाल स्टक एक्चेन्ज (नेप्से) मा सूचीकृत आधा दर्जन कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन
BizKhabar Online » BizKhabar Online

आधा दर्जन कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन, कुनले कति दिदैछन् ?

काठमाडौं । नेपाल स्टक एक्चेन्ज (नेप्से) मा सूचीकृत आधा दर्जन कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । पुस २१ गते सूचीकृत १४ कम्पनीले वार्षिक साधारण सभाको लागि बुक क्लोज गर्दैछन् । यीमध्ये ६ कम्पनीले लगानीकर्तालाई लाभांश प्रस्तावसहित वर्षिक साधारण सभा डाकेका छन् । तसर्थ, लाभांश दिने घोषणा गरेका ६ कम्पनीको लाभांश सुरक्षित […]

आजको मौसम पूर्वानुमान : तराईमा हुस्सु, हिमालमा हिमपात

काठमाडौं । आज देशभर पश्चिमी वायूको प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान मौसम पूर्वानुमान महाशाखाक
BizKhabar Online » BizKhabar Online

आजको मौसम पूर्वानुमान : तराईमा हुस्सु, हिमालमा हिमपात

काठमाडौं । आज देशभर पश्चिमी वायूको प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो तराई भूभागका अधिकांश स्थानमा हुस्सु÷कुहिरो रहनेछ । कोशी प्रदेशका पहाडी तथा हिमाली भागका साथै गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहने महाशाखाद्वारा आज यहाँ जारी […]

प्राधिकरणले बुटवल-लमही नयाँ प्रसारण लाइन निर्माण गर्दै, चार सय केभी क्षमता

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले नयाँ बुटवल लमही चार सय केभी क्षमताको विद्युत् प्रसारण लाइ
BizKhabar Online » BizKhabar Online

प्राधिकरणले बुटवल-लमही नयाँ प्रसारण लाइन निर्माण गर्दै, चार सय केभी क्षमता

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले नयाँ बुटवल लमही चार सय केभी क्षमताको विद्युत् प्रसारण लाइन निर्माण गर्ने भएको छ । कुल एक सय ६१ किलोमिटर लामो सो प्रसारण लाइन पूर्वी नेपालको बिजुली पश्चिममा प्रवाह गर्न र गण्डकी करिडोरमा निर्माण भएका विद्युत् आयोजनाको बिजुली प्रवाहका लागि सो प्रसारण लाइन निर्माण गर्न लागिएको हो । लुम्बिनी प्रदेशका […]

झापा इनर्जीद्वारा पाँच महिनामा चार करोड ७१ लाख बराबरको विद्युत् उत्पादन

काठमाडौं । सौर्य ऊर्जा उत्पादक कम्पनी झापा इनर्जीले पाँच महिनामा रु चार करोड ७० लाख ९३ हजार ४९७ मू
BizKhabar Online » BizKhabar Online

झापा इनर्जीद्वारा पाँच महिनामा चार करोड ७१ लाख बराबरको विद्युत् उत्पादन

काठमाडौं । सौर्य ऊर्जा उत्पादक कम्पनी झापा इनर्जीले पाँच महिनामा रु चार करोड ७० लाख ९३ हजार ४९७ मूल्यको विद्युत् नेपाल विद्युत् प्राधिकरणलाई बिक्री गरेको छ । कम्पनी सञ्चालक समितिका अध्यक्ष लालबहादुर साँवा लिम्बूका आर्थिक वर्ष २०८२/८३ को साउनदेखि मङ्सिर मसान्तसम्मको अवधिमा कम्पनीले ६५ लाख २१ हजार २६० युनिट विद्युत् उत्पादन गरेको हो । शिवसताक्षी […]

निर्वाचन आउन ६० दिन बाँकी : निर्वाचनमा बालबालिका प्रयोग गर्न नपाइने

काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि तय भएको आचारसंहि
BizKhabar Online » BizKhabar Online

निर्वाचन आउन ६० दिन बाँकी : निर्वाचनमा बालबालिका प्रयोग गर्न नपाइने

काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि तय भएको आचारसंहितामा सरकारी तथा अर्धसरकारी निकायले कुनै पनि दलको पक्ष विपक्षमा कुनै पनि गतिविधि गर्न नपाइने गरी आचारसंहिता तय गरिएको छ । निर्वाचन आयोगले तय गरेको आचारसंहितामा कुनै पनि परियोजनाको स्रोत साधन र सम्पत्ति कुनै दल वा उम्मेदवारको पक्ष वा विपक्षमा […]

भेनेजुएलाका राष्ट्रपति मदुरोलाई पक्राउ गरी बाहिर लगिएको अमेरिकी राष्ट्रपति ट्रम्पको दाबी

काठमाडौं। अमेरिकाले भेनेजुएलामाथि ठूलो सैन्य हमला गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पल
BizKhabar Online » BizKhabar Online

भेनेजुएलाका राष्ट्रपति मदुरोलाई पक्राउ गरी बाहिर लगिएको अमेरिकी राष्ट्रपति ट्रम्पको दाबी

काठमाडौं। अमेरिकाले भेनेजुएलामाथि ठूलो सैन्य हमला गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नै भेनेजुएलामाथि ठूलो सैन्य हमला गरिएको बताएका छन् । ट्रम्पले भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोलाई देश बाहिर लगिएकोसमेत दाबी गरेका छन् । ट्रम्पले आफ्नो सोसल मिडियामा राखेको भनाई उद्धृत गर्दै सिएनएनले यस्तो समाचार लेखेको छ । भेनेजुएलामाथि गरिएको सैन्य हमलाको बारेमा जानकारी दिन […]

उम्मेदवारले बन्दसूचीबाट नाम फिर्ता लिएमा अर्काे थप्न समय दिइने

काठमाडौं । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिक प्रणालीतर्फको बन्दसूचीमा समावे
BizKhabar Online » BizKhabar Online

उम्मेदवारले बन्दसूचीबाट नाम फिर्ता लिएमा अर्काे थप्न समय दिइने

काठमाडौं । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिक प्रणालीतर्फको बन्दसूचीमा समावेश भएका कुनै उम्मेदवारले तोकिएको समयमा आफ्नो नाम फिर्ता लिन सक्ने र त्यसरी फिर्ता भएको स्थानमा सम्बन्धित दलले अर्काे उम्मेदवार थप्न पाउने जनाइएको छ । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि निर्धारित यही पुस १३ र १४ गते ६४ राजनीतिक दलका तर्फबाट प्राप्त उम्मेदवारीको […]

कर्णालीमा स्याउ विकास बोर्ड गठन हुँदै, कर्णालीकै स्याउले बजार पाउने सुनिश्चित गर्ने

काठमाडौं । स्याउ उत्पादनलाई प्रवर्द्धन गर्ने उद्देश्यले कर्णाली प्रदेश सरकारले स्याउ विकास बोर
BizKhabar Online » BizKhabar Online

कर्णालीमा स्याउ विकास बोर्ड गठन हुँदै, कर्णालीकै स्याउले बजार पाउने सुनिश्चित गर्ने

काठमाडौं । स्याउ उत्पादनलाई प्रवर्द्धन गर्ने उद्देश्यले कर्णाली प्रदेश सरकारले स्याउ विकास बोर्ड गठनको तयारी थालेको छ । यसका लागि नीतिगत तथा कानुनी कामहरु भइरहेको प्रदेश सरकारले जनाएको छ । कर्णालीमा उत्पादित स्याउको बजारीकरण गरेर आर्थिक लाभ लिन बोर्ड गठनको तयारी थालिएको हो । सरकारले बजेट भाषणमै बोर्ड गठन गर्ने जनाएको थियो । प्रदेश सरकारका […]

एक वर्षमा तीन लाख बढी पर्यटकले गरे पाटन दरबार अवलोकन, अघिल्लो वर्षको तुलनामा कम

काठमाडौं । पाटन दरबार संग्रहालय सन् २०२५ मा तीन लाख १३ हजार ३०० पर्यटकले अवलोकन गरेका छन् । पाटन दर
BizKhabar Online » BizKhabar Online

एक वर्षमा तीन लाख बढी पर्यटकले गरे पाटन दरबार अवलोकन, अघिल्लो वर्षको तुलनामा कम

काठमाडौं । पाटन दरबार संग्रहालय सन् २०२५ मा तीन लाख १३ हजार ३०० पर्यटकले अवलोकन गरेका छन् । पाटन दरबार संग्रहालयका प्रशासकीय प्रमुख सुरेशमान लाखेका अनुसार सार्क राष्ट्रका ४३ हजार ५३ पर्यटकसहित कूल एक लाख पाँच हजार ३०० विदेशी पर्यटकले संग्रहालयको अवलोकन गरेका हुन् । अघिल्लो वर्ष सन् २०२४ मा भने कूल तीन लाख १८ […]

रसुवागढी जलविद्युत मर्मतपछि सञ्चालनमा, साढे तीन अर्ब बढीको भएको थियो क्षति

काठमाडौं । गत असार २४ को ल्हेन्देखोला बाढीले क्षतिग्रस्त रसुवागढी जलविद्युत् मर्मतपश्चात् सञ्च
BizKhabar Online » BizKhabar Online

रसुवागढी जलविद्युत मर्मतपछि सञ्चालनमा, साढे तीन अर्ब बढीको भएको थियो क्षति

काठमाडौं । गत असार २४ को ल्हेन्देखोला बाढीले क्षतिग्रस्त रसुवागढी जलविद्युत् मर्मतपश्चात् सञ्चालनमा आएको छ । एक सय ११ मेगावाट क्षमताको सो जलविद्युत् केन्द्रका तीन टर्वाइनमध्ये हालसम्म दुई टर्वाइन तथा मुहानको ड्याम एवं नहरसमेत मर्मत गरेसँगै हाल उत्पादित ६८ मेगावाट विद्युत् राष्ट्रिय प्रसारणमा जोडिएको रसुवागढी जलविद्युत् केन्द्रले जनाएको छ । रसुवागढी हाइड्रोपावर कम्पनीका कार्यकारी निर्देशक […]

एक सय ५० रुपैयाँमा एक्स–रे सेवा, काठमाडौंका १० वटा वडामा जडान हुँदै

काठमाडौं । काठमाडौं महानगरपालिका–८ ले रु १५० मै एक्स–रे सेवा सुरु गरेको छ। जयबागीश्वरीस्थित वडा
BizKhabar Online » BizKhabar Online

एक सय ५० रुपैयाँमा एक्स–रे सेवा, काठमाडौंका १० वटा वडामा जडान हुँदै

काठमाडौं । काठमाडौं महानगरपालिका–८ ले रु १५० मै एक्स–रे सेवा सुरु गरेको छ। जयबागीश्वरीस्थित वडा कार्यालय परिसरमा स्थापना गरिएको एक्स–रे कक्ष महानगरपालिकाका उपप्रमुख सुनिता डङ्गोल र वडाध्यक्ष एवं कामपा सम्पदा तथा पर्यटन समितिका संयोजक आशामान सङ्गतले संयुक्त रुपमा सेवा प्रारम्भ गरेका छन्। उक्त सेवा सञ्चालनका लागि रु ३२ लाखमा अत्याधुनिक मेसिन एक्स–रे मेसिन खरिद गरिएको […]

तपाईंलाई स्वस्थ राख्ने ५ बानीहरू, दीर्घायुका लागि हुनसक्छन् यी टिप्स उपयुक्त

काठमाडौं । दीर्घायुको रहस्य चमत्कारी उपचारमा होइन, दैनिक बानीहरूमा निहित छ । यस वर्ष, तपाईंको प्र
BizKhabar Online » BizKhabar Online

तपाईंलाई स्वस्थ राख्ने ५ बानीहरू, दीर्घायुका लागि हुनसक्छन् यी टिप्स उपयुक्त

काठमाडौं । दीर्घायुको रहस्य चमत्कारी उपचारमा होइन, दैनिक बानीहरूमा निहित छ । यस वर्ष, तपाईंको प्राथमिक ध्यान तपाईंको कार्डियो–मेटाबोलिक जोखिमका कारणहरू, जस्तै रक्तचाप, सुगर, खराब कोलेस्ट्रोल, पेटको बोसो, र शरीर सुन्निने कम गर्नमा हुनुपर्छ । बलियो मांसपेशी, सक्रिय शरीर र तीखो दिमाग कायम राख्नु पनि महत्त्वपूर्ण छ । यी बानीहरूले तपाईंलाई लामो र स्वस्थ जीवनतर्फ […]

युवा उद्यमी सचिन ढकालले लिए समानुपातिक सूचीबाट नाम फिर्ता, भने-समृद्ध नेपाल निर्माणको अभियानमै रहनेछु

काठमाडौं । युवा उद्यमी सचिन ढकालले रास्वपाको समानुपातिक सूचीबाट नाम फिर्ता लिएका छन् । शनिबार सा
BizKhabar Online » BizKhabar Online

युवा उद्यमी सचिन ढकालले लिए समानुपातिक सूचीबाट नाम फिर्ता, भने-समृद्ध नेपाल निर्माणको अभियानमै रहनेछु

काठमाडौं । युवा उद्यमी सचिन ढकालले रास्वपाको समानुपातिक सूचीबाट नाम फिर्ता लिएका छन् । शनिबार सामाजिक सञ्जालमार्फत नाम फिर्ता लिएको जनाउँदै ढकालले समृद्ध नेपाल निर्माणको अभियानमै रहने जानकारी गराएका हुन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वापा) ले निर्वाचन आयोगमा बुझाएको समानुपातिकतर्फको सूचीमा खस आर्य (पुरुष) मा ढकालको नाम दोस्रो नम्बरमा रहेको थियो । आफ्नो निर्णयबारे जानकारी […]

रसुवागढीस्थित पुल सञ्चालनमा आएसँगै चिनियाँ समान ढुवानी सहज, दोस्रो दिन २० ट्रक भित्रिए

काठमाडौं । रसुवागढीस्थित मितेरी पुल बगेको करिब छ महिनापछि सोही ठाउँमा निर्माणाधीन बेलीब्रिज सञ्
BizKhabar Online » BizKhabar Online

रसुवागढीस्थित पुल सञ्चालनमा आएसँगै चिनियाँ समान ढुवानी सहज, दोस्रो दिन २० ट्रक भित्रिए

काठमाडौं । रसुवागढीस्थित मितेरी पुल बगेको करिब छ महिनापछि सोही ठाउँमा निर्माणाधीन बेलीब्रिज सञ्चालनमा आएसँगै मालवाहक ट्रक तथा डिब्बाको आवतजावत सुरु भएको छ । ल्हेन्दे खोलामाथि बनेको बेलीब्रिज सञ्चालनमा आएको आज दोस्रो दिन २० वटा मालवाहक डिब्बा तथा ट्रक नेपाल भित्रिएको रसुवागढीस्थित सशस्त्र प्रहरी कार्यालयले जनाएको छ । बिहीबार दिउँसो करिब १२ बजे लत्ताकपडा बोकेको […]

धोवीखोला नदी करिडोर सडक मर्मत धमाधम

काठमाडौं । काठमाडौंको धोवीखोला नदी करिडोर सडक मर्मत गरिएको छ । शहरी विकास मन्त्रालय मातहतको काठम
BizKhabar Online » BizKhabar Online

धोवीखोला नदी करिडोर सडक मर्मत धमाधम

काठमाडौं । काठमाडौंको धोवीखोला नदी करिडोर सडक मर्मत गरिएको छ । शहरी विकास मन्त्रालय मातहतको काठमाडौं उपत्यकाका विकास प्राधिकरण र काठमाडौं महानगरपालिको समन्वयमा धोवीखोला करिडोरको बागमती दोभानदेखि चावहिलको बैजनी पुलसम्मको करिडोर सडकको दायाँ र बायाँ दुवै किनारको मर्मत धमाधम भइरहेको छ । धोवीखोला करिडोर प्राधिकरणको क्षेत्राधिकारमा पर्दछ । हाल करिडोरको दायाँ किनारको सडकको मर्मत सकिएको […]

ग्लोबल आइएमई बैंकको १९औँ वार्षिकोत्सव, सामाजिक उत्तरदायित्वका १९ कार्यक्रम घोषणा

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो १९औँ वार्षिकोत्सवलाई विशेष बनाउँदै संस्थागत सामाज
BizKhabar Online » BizKhabar Online

ग्लोबल आइएमई बैंकको १९औँ वार्षिकोत्सव, सामाजिक उत्तरदायित्वका १९ कार्यक्रम घोषणा

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो १९औँ वार्षिकोत्सवलाई विशेष बनाउँदै संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत १९ वटा प्रभावकारी कार्यक्रम सञ्चालन गर्ने घोषणा गरेको छ । नेपालको अग्रणी वाणिज्य बैंकका रुपमा स्थापित यो संस्थाले विगतका वर्षहरुमा जस्तै यसपटक पनि वार्षिकोत्सवको अवसर पारेर ठूलो स्तरको सामाजिक योगदान दिने कार्यक्रमहरु अगाडि सारेको हो । गत वर्ष १८औँ […]

खल्ती र नबिल बैंकबीच सम्झौता, अब खल्ती प्रयोगकर्ताले नबिल बैंकको एटिएमबाट पैसा निकाल्न पाउने

काठमाडौं । खल्ती वालेटका प्रयोगकर्ताले अब नबिल बैंकका एटिएमबाट खल्ती एपको प्रयोग गरी नगद निकाल्
BizKhabar Online » BizKhabar Online

खल्ती र नबिल बैंकबीच सम्झौता, अब खल्ती प्रयोगकर्ताले नबिल बैंकको एटिएमबाट पैसा निकाल्न पाउने

काठमाडौं । खल्ती वालेटका प्रयोगकर्ताले अब नबिल बैंकका एटिएमबाट खल्ती एपको प्रयोग गरी नगद निकाल्न पाउने भएका छन् । यसका लागि नबिल बैंक र खल्ती वालेटबीच सम्झौता भएको छ । सम्झौताअनुसार खल्तीका प्रयोगकर्ताले नबिल बैंकका मुलुकका विभिन्न स्थानमा रहेका एटिएमबाट कार्डको प्रयोग नगरी सहज रुपमा खल्ती वालेटमा भएको रकम निकाल्न सक्ने बैंकले जनाएको छ । […]

आजदेखि देशभरका सबै भन्सार नाकामा अनलाइन डेटाबेस सेवा सुरू

काठमाडौं । पुस १८ देखि देशभरका सबै भन्सार कार्यालय र नाकाहरूमा अनलाइन डेटाबेस सेवा लागू गरिएको अर
BizKhabar Online » BizKhabar Online

आजदेखि देशभरका सबै भन्सार नाकामा अनलाइन डेटाबेस सेवा सुरू

काठमाडौं । पुस १८ देखि देशभरका सबै भन्सार कार्यालय र नाकाहरूमा अनलाइन डेटाबेस सेवा लागू गरिएको अर्थ मन्त्रालयले जनाएको छ। यसअघि ११ भन्सार कार्यालयमा चलिरहेको यो सेवा अब सबै नाकामा विस्तार गरिएको हो। यससँगै बाढीका कारण बन्द भएको रसुवागढी भन्सार नाका नयाँ बेलिब्रिजमार्फत पुनः सञ्चालनमा आएको छ भने तातोपानी नाका पनि सहज भएको मन्त्रालयका प्रवक्ता […]

नारायणगढ–गैँडाकोट केबल–स्टेड पुल निर्माणले लियो गति, बर्षा अघि नै फाउन्डेसन तयार गर्ने

काठमाडौं । नारायणगढ र गैँडाकोट जोड्ने नारायणी नदीमाथि आधुनिक प्रविधियुक्त केबल–स्टेड ‘आइकोनिक
BizKhabar Online » BizKhabar Online

नारायणगढ–गैँडाकोट केबल–स्टेड पुल निर्माणले लियो गति, बर्षा अघि नै फाउन्डेसन तयार गर्ने

काठमाडौं । नारायणगढ र गैँडाकोट जोड्ने नारायणी नदीमाथि आधुनिक प्रविधियुक्त केबल–स्टेड ‘आइकोनिक पुल’ निर्माणले गति लिएको छ । निर्माण कम्पनी तुँदी कन्स्ट्रक्सन प्रालिले एक महिनाअघि पुल निर्माणको काम सुरु गरेको हो । कम्पनीका स्ट्रक्चरल इन्जिनियर सन्देश त्रिपाठीका अनुसार हाल पुल निर्माणको काम ‘टेस्टिङ फेज’मा रहेको छ । प्रारम्भिक ‘डिजाइन’ तयार गर्दा गरिएको प्रयोग (एक्सपेरिमेन्ट) र […]

निर्यात परिषदको निष्कर्ष : अर्थतन्त्र सबल बनाउन सरकारले ठोस नीति ल्याउनैपर्छ

काठमाडौं। नेपाल निर्यात परिषद्का अध्यक्ष नरेश लाल श्रेष्ठले नेपालको समग्र आर्थिक विकासका लागि न
BizKhabar Online » BizKhabar Online

निर्यात परिषदको निष्कर्ष : अर्थतन्त्र सबल बनाउन सरकारले ठोस नीति ल्याउनैपर्छ

काठमाडौं। नेपाल निर्यात परिषद्का अध्यक्ष नरेश लाल श्रेष्ठले नेपालको समग्र आर्थिक विकासका लागि निर्यात क्षेत्रलाई राष्ट्रिय प्राथमिकताका साथ अगाडि बढाउन सरकारलाई आग्रह गरेका छन्। परिषद्को २८ औं वार्षिक साधारण सभा तथा १० औं निर्यात दिवस–२०८२ को अवसरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले निर्यात व्यापारलाई अर्थतन्त्रको आधारका रूपमा स्वीकार गरी नीतिगत स्थायित्व, लगानीमैत्री वातावरण र निर्यात […]

Get more results via ClueGoal