खल्ती र नबिल बैंकबीच सम्झौता, अब खल्ती प्रयोगकर्ताले नबिल बैंकको एटिएमबाट पैसा निकाल्न पाउने
newsare.net
काठमाडौं । खल्ती वालेटका प्रयोगकर्ताले अब नबिल बैंकका एटिएमबाट खल्ती एपको प्रयोग गरी नगद निकाल्खल्ती र नबिल बैंकबीच सम्झौता, अब खल्ती प्रयोगकर्ताले नबिल बैंकको एटिएमबाट पैसा निकाल्न पाउने
काठमाडौं । खल्ती वालेटका प्रयोगकर्ताले अब नबिल बैंकका एटिएमबाट खल्ती एपको प्रयोग गरी नगद निकाल्न पाउने भएका छन् । यसका लागि नबिल बैंक र खल्ती वालेटबीच सम्झौता भएको छ । सम्झौताअनुसार खल्तीका प्रयोगकर्ताले नबिल बैंकका मुलुकका विभिन्न स्थानमा रहेका एटिएमबाट कार्डको प्रयोग नगरी सहज रुपमा खल्ती वालेटमा भएको रकम निकाल्न सक्ने बैंकले जनाएको छ । […] Read more














