एक सय ५० रुपैयाँमा एक्स–रे सेवा, काठमाडौंका १० वटा वडामा जडान हुँदै
newsare.net
काठमाडौं । काठमाडौं महानगरपालिका–८ ले रु १५० मै एक्स–रे सेवा सुरु गरेको छ। जयबागीश्वरीस्थित वडाएक सय ५० रुपैयाँमा एक्स–रे सेवा, काठमाडौंका १० वटा वडामा जडान हुँदै
काठमाडौं । काठमाडौं महानगरपालिका–८ ले रु १५० मै एक्स–रे सेवा सुरु गरेको छ। जयबागीश्वरीस्थित वडा कार्यालय परिसरमा स्थापना गरिएको एक्स–रे कक्ष महानगरपालिकाका उपप्रमुख सुनिता डङ्गोल र वडाध्यक्ष एवं कामपा सम्पदा तथा पर्यटन समितिका संयोजक आशामान सङ्गतले संयुक्त रुपमा सेवा प्रारम्भ गरेका छन्। उक्त सेवा सञ्चालनका लागि रु ३२ लाखमा अत्याधुनिक मेसिन एक्स–रे मेसिन खरिद गरिएको […] Read more














