आधा दर्जन कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन, कुनले कति दिदैछन् ?
newsare.net
काठमाडौं । नेपाल स्टक एक्चेन्ज (नेप्से) मा सूचीकृत आधा दर्जन कम्पनीको लाभांश सुरक्षित गर्ने आज अनआधा दर्जन कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन, कुनले कति दिदैछन् ?
काठमाडौं । नेपाल स्टक एक्चेन्ज (नेप्से) मा सूचीकृत आधा दर्जन कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । पुस २१ गते सूचीकृत १४ कम्पनीले वार्षिक साधारण सभाको लागि बुक क्लोज गर्दैछन् । यीमध्ये ६ कम्पनीले लगानीकर्तालाई लाभांश प्रस्तावसहित वर्षिक साधारण सभा डाकेका छन् । तसर्थ, लाभांश दिने घोषणा गरेका ६ कम्पनीको लाभांश सुरक्षित […] Read more














