सालपा विकास बैंकको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
newsare.net
काठमाडौं । सालपा विकास बैंकको आईपीओमा आवेदन दिने आज पुस २० गते आइतबार अन्तिम दिन रहेको छ । लगानीकरसालपा विकास बैंकको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
काठमाडौं । सालपा विकास बैंकको आईपीओमा आवेदन दिने आज पुस २० गते आइतबार अन्तिम दिन रहेको छ । लगानीकर्ताले आज कार्यालय समयभित्र यस बैंकको आईपीओमा आवेदन दिन सक्नेछन् । बैंकले पुस १६ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको हो । बैंकले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको आईपीओ बाँडफाँटपश्चात सर्वसाधारणका लागि आईपीओ निष्काशन […] Read more














