एनआईसी एसिया बैंकको सञ्चालकमा राम कृष्ण खतिवडा नियुक्त, ४ वर्षे कार्यकाल
newsare.net
काठमाडौं । एनआईसी एसिया बैंकको सञ्चालकमा राम कृष्ण खतिवडा नियुक्त भएका छन् । बैंकको पुस २० गते बसएनआईसी एसिया बैंकको सञ्चालकमा राम कृष्ण खतिवडा नियुक्त, ४ वर्षे कार्यकाल
काठमाडौं । एनआईसी एसिया बैंकको सञ्चालकमा राम कृष्ण खतिवडा नियुक्त भएका छन् । बैंकको पुस २० गते बसेको सञ्चालक समितिको बैठकले उनलाई ४ वर्ष अवधिको लागि सञ्चालकमा नियुक्त गरेको हो । खतिवडा बैंकको स्वतन्त्र सञ्चालक पदमा नियुक्त भएका हुन् । Read more














