एचआईडिसिएलका सञ्चालक ज्ञवालीले दिए राजीनामा, सञ्चालक समितिबाट स्वीकृत
newsare.net
काठमाडौं । हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टेमन्ट एण्ड डेभलपमेन्ट कम्पनी (एचआईडिसिएल) का सञ्चालक सएचआईडिसिएलका सञ्चालक ज्ञवालीले दिए राजीनामा, सञ्चालक समितिबाट स्वीकृत
काठमाडौं । हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टेमन्ट एण्ड डेभलपमेन्ट कम्पनी (एचआईडिसिएल) का सञ्चालक सुधीर ज्ञवालीले राजीनामा दिएका छन् । उनको राजीनामा कम्पनीको पुस १८ गते बसेको सञ्चालक समितिले पारित गरेको कम्पनी सचिव रमेश पनेरुले जानकारी दिए । उनी सर्वसाधारणतर्फबाट सञ्चालकमा नियुक्त भएका थिए । Read more














