विश्वकै सबैभन्दा धेरै र सस्तो इन्धन तर महँगी विश्वको सबैभन्दा उच्च ! किन सकसमा बाँचिरहेको छ भेनेजुएला ?
newsare.net
काठमाडौं । शनिबार अमेरिकाले आक्रमण गर्दै राष्ट्रपति निकोलास मदुरोलाई नै कब्जामा लिलएर अमेरिका पविश्वकै सबैभन्दा धेरै र सस्तो इन्धन तर महँगी विश्वको सबैभन्दा उच्च ! किन सकसमा बाँचिरहेको छ भेनेजुएला ?
काठमाडौं । शनिबार अमेरिकाले आक्रमण गर्दै राष्ट्रपति निकोलास मदुरोलाई नै कब्जामा लिलएर अमेरिका पुर्याएपछि भेनेजुएला अहिले विश्वमै चर्चाको केन्द्रमा छ । विश्वको सबैभन्दा ठूलो तेल भण्डार रहेको भेनेजुएला र भेनेजुएलाका जनता अहिले सकसमा बाँचिरहेका छन् । दक्षिण अमेरिकी देश भेनेजुएलासँग विश्वको सबैभन्दा ठूलो तेल भण्डार छ । एक अनुमानअनुसार यो देशमा विश्वको कुल कच्चा भण्डारको […] Read more














