आँधीखोला करिडोरको अर्मादीखोलामा पक्की पुल निर्माण गरिँदै, सिद्धार्थ राजमार्गको वैकल्पिक मार्ग बन्ने
newsare.net
काठमाडौं । स्याङ्जाको वालिङ नगरपालिका-१ अर्मादीखोलामा पक्की पुल निर्माण थालिएको छ । वालिङ नगरपाआँधीखोला करिडोरको अर्मादीखोलामा पक्की पुल निर्माण गरिँदै, सिद्धार्थ राजमार्गको वैकल्पिक मार्ग बन्ने
काठमाडौं । स्याङ्जाको वालिङ नगरपालिका-१ अर्मादीखोलामा पक्की पुल निर्माण थालिएको छ । वालिङ नगरपालिकाले निर्माण गरिरहेको आँधीखोला करिडोरअन्तर्गत वालिङ-१ बौवास्थित अर्मादीखोलामाथि पक्की पुल निर्माण थालिएको हो । नगरपालिकाले नगरको सीमानाभित्र आँधीखोलाको किनारैकिनार निर्माण गरेको आँधीखोला करिडोरको बौवास्थित अर्मादी खोलामा पक्की पुल निर्माणसँगै सिद्धार्थ राजमार्गको वैकल्पिक मार्गका रूपमा यो खण्डलाई प्रयोग गर्न सकिने भएको नगरपालिकाका इञ्जिनियर […] Read more














