विदेशबाट फर्किएर कुखुरापालन, मासिक एक लाख आम्दानी
newsare.net
काठमाडौं । व्यास नगरपालिका–१ रतौलीका अर्जुनबहादुर बस्नेत विदेशबाट फर्किएपछि यतिबेला स्वदेशमाविदेशबाट फर्किएर कुखुरापालन, मासिक एक लाख आम्दानी
काठमाडौं । व्यास नगरपालिका–१ रतौलीका अर्जुनबहादुर बस्नेत विदेशबाट फर्किएपछि यतिबेला स्वदेशमा व्यावसायिक कुखुरापालनमा रमाएका छन् । दुबईमा १७ वर्षसम्म जागिर गरी स्वदेश फर्किएर उनले कुखुरापालनबाट विदेशमा भन्दा राम्रो कमाइ गर्दै आएका हुन् । कुखुराको अण्डा बिक्री गरेर मासिक एक लाख आम्दानी लिँदै आएको उनले बताए । विदेशमा रहँदा कोरोनाका समयमा बुवाको निधन भएको नौ महिनापछि […] Read more














