नेप्से परिसूचकमा दोहोरो अंकको गिरावट, ५ अर्बमाथिको कारोबार
newsare.net
काठमाडौं । साताको पहिलो कारोबारको दिन नेप्से परिसूचकमा दोहोरो अंकको गिरावट आएको छ । आज नेप्से परिनेप्से परिसूचकमा दोहोरो अंकको गिरावट, ५ अर्बमाथिको कारोबार
काठमाडौं । साताको पहिलो कारोबारको दिन नेप्से परिसूचकमा दोहोरो अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक १० दशमलव २९ अंकले घटेर २ हजार ६ सय १० दशमलव ६३ को बिन्दुमा आएको छ । यसदिन कारोबारमा आएकामध्ये ७९ कम्पनीको सेयर भाउ बढेको छ भने १ सय ७१ कम्पनीको घटेको छ । आइतबार नेप्से परिसूचक घटेपनि […] Read more














