Nepal



‘ओपेक प्लस’ द्वारा उत्पादन वृद्धि रोक्ने निर्णय, देखायो मौसमी कारण

काठमाडौं । तेल निर्यात गर्ने देशहरूको सङ्गठन (ओपेक) र उसका साझेदार राष्ट्रहरू मिलेर बनेको ओपेक प्

तीन मन्त्रीलाई राजीनामा दिन प्रधानमन्त्रीको आग्रह : के गर्लान् ?

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषदमा रहेका तीन मन्त्री—कुलमान घिसिङ, जगदीश
BizKhabar Online » BizKhabar Online

तीन मन्त्रीलाई राजीनामा दिन प्रधानमन्त्रीको आग्रह : के गर्लान् ?

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषदमा रहेका तीन मन्त्री—कुलमान घिसिङ, जगदीश खरेल र बब्लु गुप्तासँग राजीनामा दिन आग्रह गरेकी छन् । सोमबार बसेको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री कार्कीले तीन मन्त्रीलाई मार्ग प्रशस्त गर्न अनुरोध गरेकी हुन् । सरकारमा भएका मन्त्रीहरूले राजनीतिक दलमा सक्रिय भूमिका खेल्न थालेपछि सरकारको विश्वसनीयतामाथि प्रश्न उठ्न थालेको भन्दै प्रधानमन्त्रीले राजीनामा माग गरेकी […]

बीमा प्राधिकरणको निर्देशन : माघ १ देखि सबै भुक्तानी डिजिटल माध्यमबाट

काठमाडौं। नेपाल बीमा प्राधिकरणले आगामी माघ १ गतेदेखि बीमा क्षेत्रअन्तर्गत हुने सबै प्रकारका भुक
BizKhabar Online » BizKhabar Online

बीमा प्राधिकरणको निर्देशन : माघ १ देखि सबै भुक्तानी डिजिटल माध्यमबाट

काठमाडौं। नेपाल बीमा प्राधिकरणले आगामी माघ १ गतेदेखि बीमा क्षेत्रअन्तर्गत हुने सबै प्रकारका भुक्तानीहरू अनिवार्य रूपमा बैंकिङ् प्रणालीमार्फत डिजिटल माध्यमबाट गर्न निर्देशन दिएको छ। प्राधिकरणले जीवन बीमा, निर्जीवन बीमा, लघुबीमा, पुनर्बीमा कम्पनीहरू साथै बीमा दलालहरूलाई उक्त व्यवस्था अवलम्बन गर्न आज परिपत्र जारी गरेको हो। अब बीमा भुक्तानीहरू सम्बन्धित व्यक्ति वा संस्थाको बैंक खातामै जम्मा हुने […]

मस्यौरा उत्पादनका लागि नयाँ कानुनी मापदण्ड : अब प्रशोधित सोयावीन मिसाउन नपाईने

काठमाडौं । नेपालको मौलिक परिकार मस्यौराको शुद्धता र गुणस्तर सुनिश्चित गर्न सरकारले पहिलोपटक अनि
BizKhabar Online » BizKhabar Online

मस्यौरा उत्पादनका लागि नयाँ कानुनी मापदण्ड : अब प्रशोधित सोयावीन मिसाउन नपाईने

काठमाडौं । नेपालको मौलिक परिकार मस्यौराको शुद्धता र गुणस्तर सुनिश्चित गर्न सरकारले पहिलोपटक अनिवार्य कानुनी मापदण्ड लागू गरेको छ। कृषि तथा पशुपन्छी विकास मन्त्रालयले खाद्य स्वच्छता तथा गुणस्तर ऐन–२०८१ अन्तर्गत मस्यौरा उत्पादन, प्याकेजिङ र बिक्रीका लागि कडाइका साथ पालन गर्नुपर्ने प्राविधिक नियम सार्वजनिक गरेको हो। यसअघि निश्चित मापदण्ड नहुँदा बजारमा गुणस्तरको एकरूपता नदेखिएपछि सरकारले यसलाई […]

राष्ट्र बैंक प्रतिवेदन-कोशी प्रदेशका ८० प्रतिशत ‘स्टार्टअप’ नाफामा, ९.४% उद्यम सूचना प्रविधि क्षेत्रमा

काठमाडौँ । कोशी प्रदेशका अधिकांश स्टार्टअप उद्यमले पर्याप्त पुँजी, दक्ष जनशक्ति, बजार पहुँच, सरका
BizKhabar Online » BizKhabar Online

राष्ट्र बैंक प्रतिवेदन-कोशी प्रदेशका ८० प्रतिशत ‘स्टार्टअप’ नाफामा, ९.४% उद्यम सूचना प्रविधि क्षेत्रमा

काठमाडौँ । कोशी प्रदेशका अधिकांश स्टार्टअप उद्यमले पर्याप्त पुँजी, दक्ष जनशक्ति, बजार पहुँच, सरकारबाट पाउनुपर्ने सुविधा नपाएको जस्ता समस्या भोगिरहेको भएपनि उनीहरुले राम्रो प्रतिफल हासिल गरिरहेको एक अध्ययनले देखाएको छ । नेपाल राष्ट्र बैङ्कले सोमबार सार्वजनिक गरेको ‘कोशी प्रदेशमा स्टार्टअप उद्यमको प्रवृत्ति विशेष अध्ययन प्रतिवेदन २०८१/८२’ अनुसार कोशी प्रदेशका ८० प्रतिशत स्टार्टअप उद्यमले नाफा कमाइरहेको […]

आज पनि बढ्यो सेयरबजार, सात अर्बमाथिको कारोबार

काठमाडौं । साताको तेस्रो कारोबार दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक उकालो लागेको छ । पछिल्
BizKhabar Online » BizKhabar Online

आज पनि बढ्यो सेयरबजार, सात अर्बमाथिको कारोबार

काठमाडौं । साताको तेस्रो कारोबार दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक उकालो लागेको छ । पछिल्लो हप्ता सेयर बजार बढ्ने क्रममा रहँदा मंगलबार भने नेप्से परिसुचक ९.९३ अंकले बढ्दै २६ सय ४९ को विन्दुमा पुगेर रोकिएको हो । आज कुल ३ सय ३४ कम्पनीका १ करोड ४८ लाख ३१ हजार बढी कित्ता सेयर किनबेच हूँदा […]

सौर्य ऊर्जालाई प्राथमिकता दिएर उर्जा उत्पादन बढाउनुपर्छ : मन्त्री घिसिङ

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले आगामी दिनमा सौर्य ऊर्जालाई प्राथमिकत
BizKhabar Online » BizKhabar Online

सौर्य ऊर्जालाई प्राथमिकता दिएर उर्जा उत्पादन बढाउनुपर्छ : मन्त्री घिसिङ

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले आगामी दिनमा सौर्य ऊर्जालाई प्राथमिकता दिनुपर्ने बताएका छन् । नेपाल सौर्य ऊर्जा विद्युत् सङ्घको २५औँ वार्षिक साधारणसभालाई आज सम्बोधन गर्दै उनले नेपालमा सौर्य ऊर्जा बढ्दो क्रममा रहेकाले यसलाई प्राथमिकतामा राख्नुपर्ने बताएका हुन्। ‘सौर्य ऊर्जा राष्ट्रिय प्रसारण ग्रिडमा जोडिन थालेको छ, यसको उत्पादन बढाउन सकिए विद्युत् आयातलाई घटाउन […]

टिकट काउन्टरका कर्मचारी नै लागुपदार्थ सेवन गरेर काममा, सात जना कर्मचारी पक्राउ

काठमाडौँ। काठमाडौँ महानगरपालिका-१४ बल्खुस्थित सुमो तथा इभी भ्यानको टिकट काउन्टरमा कार्यरत सात ज
BizKhabar Online » BizKhabar Online

टिकट काउन्टरका कर्मचारी नै लागुपदार्थ सेवन गरेर काममा, सात जना कर्मचारी पक्राउ

काठमाडौँ। काठमाडौँ महानगरपालिका-१४ बल्खुस्थित सुमो तथा इभी भ्यानको टिकट काउन्टरमा कार्यरत सात जना कर्मचारी लागुऔषध सेवन गरेको अवस्थामा पक्राउ गरिएको छ । नेपाल प्रहरी अस्पताल महाराजगञ्जबाट आवश्यक प्राविधिक ल्याब टेक्निसियन तथा लागुऔषध नियन्त्रण ब्युरो कोटेश्वर र प्रहरीवृत्त कालीमाटीबाट खटिएको प्रहरी टोलीले परीक्षणमा लागुपदार्थ खाएको प्रमाणित गरेपछि निजहरूलाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं […]

स्मार्ट अप्लायन्सेस र जगदम्बा हायर पर्चेजको साझेदारीमा शून्य प्रतिशत किस्ता सुविधा सुरु

काठमाडौं । के एल दुगड ग्रुपअन्तर्गत रहेको कम्पनी स्मार्ट अप्लायन्सेस प्रालिले जगदम्बा हायर पर्च
BizKhabar Online » BizKhabar Online

स्मार्ट अप्लायन्सेस र जगदम्बा हायर पर्चेजको साझेदारीमा शून्य प्रतिशत किस्ता सुविधा सुरु

काठमाडौं । के एल दुगड ग्रुपअन्तर्गत रहेको कम्पनी स्मार्ट अप्लायन्सेस प्रालिले जगदम्बा हायर पर्चेज लिसँगको सहकार्यमा आफ्ना ब्रान्ड स्काईवर्थ र लिभप्योरका लागि शून्य प्रतिशत किस्ताको सुविधा ल्याएको छ। यस सहकार्यले नेपालमा घरेलु उपकरणको बजारमा ठूलो परिवर्तन ल्याउने लक्ष्य राखेको छ। यसले गर्दा अब देशभरका परिवारहरूले राम्रा उपकरण सजिलै किन्न सक्नेछन्। यो सुविधा अनुसार ग्राहकहरूले आफूले […]

बजेट अभावले रोकियो ‘एक निर्वाचन क्षेत्र, एक रणनीतिक सडक’ को काम

काठमाडौं । बजेट अभावमा ‘एक निर्वाचन क्षेत्र, एक रणनीतिक सडक’ अन्तर्गत बागलुङमा निर्माणाधीन दुई स
BizKhabar Online » BizKhabar Online

बजेट अभावले रोकियो ‘एक निर्वाचन क्षेत्र, एक रणनीतिक सडक’ को काम

काठमाडौं । बजेट अभावमा ‘एक निर्वाचन क्षेत्र, एक रणनीतिक सडक’ अन्तर्गत बागलुङमा निर्माणाधीन दुई सडकको काम अलपत्र परेको छ । बागलुङको क्षेत्र नं १ अन्तर्गत अदालत चौपारीदेखि सिगाना हुँदै बरेङ जोड्ने सडक र क्षेत्र नं २ अन्तर्गत गलकोटको हरिचौरदेखि मल्म हुँदै पाण्डवखानी जोड्ने सडकको काम अलपत्र परेको हो । अदालत चौपारीदेखि सिगाना–बरेङ जोड्ने सडकको काम […]

कृषि तथा खाद्य : आत्मनिर्भरता, ग्रामीण समृद्धि र राष्ट्रको आधारभूत शक्ति

काठमाडौँ । कृषि कुनै साधारण उत्पादन प्रणाली मात्र नभएर राष्ट्रको जीवनशक्ति नै हो भन्दा फरक पर्दै
BizKhabar Online » BizKhabar Online

कृषि तथा खाद्य : आत्मनिर्भरता, ग्रामीण समृद्धि र राष्ट्रको आधारभूत शक्ति

काठमाडौँ । कृषि कुनै साधारण उत्पादन प्रणाली मात्र नभएर राष्ट्रको जीवनशक्ति नै हो भन्दा फरक पर्दैन । हाम्रो खानपान, संस्कृति, गाउँको अस्तित्व, रोजगारी, खाद्य सुरक्षा र आर्थिक स्वाधीनता सबैको जरो नै कृषि हो । कृषि कमजोर भयो भने गाउँ कमजोर हुन्छ, गाउँ कमजोर भयो भने समाज अस्थिर हुन्छ र समाज अस्थिर भयो भने राष्ट्र आत्मनिर्भर […]

एक खर्ब लगानीको किमाथाङ्का अरुण जलविद्युत आयोजना स्वदेशी पूँजीमै निर्माण, मोडालिटी तयार

काठमाडौं । सङ्खुवासभाको भोटकोला गाउँपालिका—२ मा पहिचाहन गरिएको ४ सय ५४ मेगावाटको किमाथाङ्का अरु
BizKhabar Online » BizKhabar Online

एक खर्ब लगानीको किमाथाङ्का अरुण जलविद्युत आयोजना स्वदेशी पूँजीमै निर्माण, मोडालिटी तयार

काठमाडौं । सङ्खुवासभाको भोटकोला गाउँपालिका—२ मा पहिचाहन गरिएको ४ सय ५४ मेगावाटको किमाथाङ्का अरुण अर्धजलाशययुक्त जलविद्युत आयोजना स्वदेशी पूँजीमा निर्माण गर्ने गरी लगानी ढाँचा (मोडालिटी) तयार भएको छ । निर्माण अवधिको व्याजसहित ९७ अर्ब ९४ करोड रुपैयाँ अनुमानित लागत रहेको आयोजना सरकार र सरकारी निकायहरु संस्थापक रहेको विद्युत उत्पादन कम्पनीले आफैंले गर्नेछ । आयोजनाको कुल […]

तीन सातादेखि बन्द रहेको सानिमा मिडल तमोर जलविद्युतको उत्पादन पुनः सुरु, ७३ मेगावाट क्षमता

काठमाडौं । गत मङ्सिर अन्तिम सातादेखि बन्द रहेको ७३ मेगावाट क्षमताको सानिमा मिडल तमोर हाइड्रोपाव
BizKhabar Online » BizKhabar Online

तीन सातादेखि बन्द रहेको सानिमा मिडल तमोर जलविद्युतको उत्पादन पुनः सुरु, ७३ मेगावाट क्षमता

काठमाडौं । गत मङ्सिर अन्तिम सातादेखि बन्द रहेको ७३ मेगावाट क्षमताको सानिमा मिडल तमोर हाइड्रोपावरको विद्युत् उत्पादन पुनः सुरु भएको छ । पावरहाउस (विद्युतगृह)लगायतमा देखिएको प्राविधिक समस्या समाधान भएपछि पुनः विद्युत् उत्पादन सुरु भएको कार्यालयका प्रशासन प्रमुख तथा वातावरण अधिकृत करण गौतमले जानकारी दिए । केही उपकरणमा प्राविधिक समस्या देखिएकै समयमा प्रत्येक वर्ष गरिनुपर्ने नियमित […]

३ हजारले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्य प्रतितोला ३ हजार १ सय रुपैयाँले बढेको छ । नेपाल सुनच
BizKhabar Online » BizKhabar Online

३ हजारले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्य प्रतितोला ३ हजार १ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला २ लाख ६५ हजार रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज बढ्दै प्रतितोला २ लाख ६८ हजार १ सय रुपैयाँ कायम भएको हो । यस्तै आज चाँदीको मूल्य पनि प्रतितोला १ सय ९५ […]

सुन किन्ने नेपालीको आकर्षक गन्तब्य दुबईमा पनि सुन किन्नु महँगो, एक वर्षमै ६०% भन्दा बढीको वृद्धि

काठमाडौं । सन २०२५ मा सुनको मूल्यले आकाश छोएको छ । विश्वभर सुनको मूल्य नाटकीय रूपमा बढेको छ । यस्तो
BizKhabar Online » BizKhabar Online

सुन किन्ने नेपालीको आकर्षक गन्तब्य दुबईमा पनि सुन किन्नु महँगो, एक वर्षमै ६०% भन्दा बढीको वृद्धि

काठमाडौं । सन २०२५ मा सुनको मूल्यले आकाश छोएको छ । विश्वभर सुनको मूल्य नाटकीय रूपमा बढेको छ । यस्तोमा धेरै नेपालीहरुको सुन कन्निे गन्तब्य बनेको दुबईमा पनि सुनको मूल्य आकाशिएको छ । विगतमा नेपालमा भन्दा दुबईमा सुनको मूल्यमा ठूलो अन्तर अर्थात सस्तो हुँदा धेरै नेपालीहरुले दुबईमा सुन किन्ने गरेका थिए । तर, अहिले भने […]

गोकर्णेश्वरमा नक्कली भारतीय नोट छाप्ने कारखानामा छापा, दुई पक्राउ

काठमाडौं । गोकर्णेश्वर नगरपालिका–८ अत्तरखेलस्थित एक घरमा नक्कली भारतीय नोट छाप्ने कारखाना सञ्च
BizKhabar Online » BizKhabar Online

गोकर्णेश्वरमा नक्कली भारतीय नोट छाप्ने कारखानामा छापा, दुई पक्राउ

काठमाडौं । गोकर्णेश्वर नगरपालिका–८ अत्तरखेलस्थित एक घरमा नक्कली भारतीय नोट छाप्ने कारखाना सञ्चालन हुँदै आएको रहस्य खुलेको छ। प्रहरीले छापा मारेर दुई जनालाई पक्राउ गरेको हो। पक्राउ पर्नेहरूमा बाराका २८ वर्षीय गौरीशंकर यादव र भारतको मोतिहारीका २८ वर्षीय रवी कुमार श्रीवास्तव रहेका छन्। उनीहरूलाई जिल्ला प्रहरी परिसर काठमाडौं र बौद्ध प्रहरीको संयुक्त टोलीले नियन्त्रणमा लिएको […]

नेपाल–कतार आर्थिक सहकार्यलाई परिणाममुखी साझेदारीमा लैजान अध्यक्ष ढकालको जोड

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपाल र कतारबीचको निजी क्ष
BizKhabar Online » BizKhabar Online

नेपाल–कतार आर्थिक सहकार्यलाई परिणाममुखी साझेदारीमा लैजान अध्यक्ष ढकालको जोड

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपाल र कतारबीचको निजी क्षेत्र सहकार्यलाई संवादमा मात्र सीमित नराखी ठोस लगानी, संयुक्त परियोजना र परिणाममुखी साझेदारीमा रूपान्तरण गर्नुपर्नेमा जोड दिएका छन् । कतार चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रीका अध्यक्ष शेख खलिफा बिन जासिम बिन मोहम्मद अल थानीसँग सोमबार कतारमा भएको भेटमा अध्यक्ष ढकालले दुवै संस्थाबीचको […]

आईएमई लाइफ इन्स्योरेन्सको एउटै शाखाबाट तीन जना एमडीआरटी, उल्लेखनीय सफलता प्राप्त

काठमाडौं । जीवन बीमाको महत्व दिनप्रति दिन बढ्दै जाँदा आइएमइए लाइफ इन्स्योरेन्स, गठ्ठाघर शाखाका ए
BizKhabar Online » BizKhabar Online

आईएमई लाइफ इन्स्योरेन्सको एउटै शाखाबाट तीन जना एमडीआरटी, उल्लेखनीय सफलता प्राप्त

काठमाडौं । जीवन बीमाको महत्व दिनप्रति दिन बढ्दै जाँदा आइएमइए लाइफ इन्स्योरेन्स, गठ्ठाघर शाखाका एजेन्सी म्यानेजर द्वय निस्मा राई, शान्ति राई र कृष्ण बहादुर याख्याले बीमा क्षेत्रमा प्रवेश गरेको छोटो समयमै अन्तर्राष्ट्रिय स्तरको प्रतिष्ठित उपाधि ‘मिलेनियम डलर राउण्ड टेबल’ (एमडीआरटी)२०२६ हासिल गर्दै उल्लेखनीय सफलता प्राप्त गरेका छन् । शाखा प्रमुख सागर कटुवालले दिएको जानकारी अनुसार […]

नबिल बैंक ‘विकास नायक २०८२’ द्वारा सम्मानित, सीइओ ज्ञवालीलाई अर्थमन्त्रीबाट अवार्ड तथा सम्मान पत्र प्रदान

काठमाडौं । नबिल बैंक लिमिटेडले ‘विकास नायक २०८२’ सम्मान प्राप्त गरेको छ। विकास मिडियाद्वारा आयो
BizKhabar Online » BizKhabar Online

नबिल बैंक ‘विकास नायक २०८२’ द्वारा सम्मानित, सीइओ ज्ञवालीलाई अर्थमन्त्रीबाट अवार्ड तथा सम्मान पत्र प्रदान

काठमाडौं । नबिल बैंक लिमिटेडले ‘विकास नायक २०८२’ सम्मान प्राप्त गरेको छ। विकास मिडियाद्वारा आयोजित विकास बहस तथा विकास नायक सम्मान समारोहमा बैंकलाई संस्थागत नायक को रूपमा यो सम्मान प्रदान गरिएको हो । आइतबार आयोजना गरिएको उक्त कार्यक्रममा अर्थमन्त्री रामेश्वर खनालले नबिल बैंकका अध्यक्ष उपेन्द्रप्रसाद पौडेलको उपस्थितीमा प्रमुख कार्यकारी अधिकृत (सीइओ) मनोज ज्ञवालीलाई अवार्ड तथा […]

पिस इनर्जीले आइपीओ जारी गर्ने, बिक्री प्रबन्धकमा माछापुच्छ्रे क्यापिटल नियुक्त

काठमाडौं । माछापुच्छ्रे क्यापिटल लिमिटेड तथा पिस इनर्जी कम्पनी लिमिटेड बिच पिस इनर्जी कम्पनी लि
BizKhabar Online » BizKhabar Online

पिस इनर्जीले आइपीओ जारी गर्ने, बिक्री प्रबन्धकमा माछापुच्छ्रे क्यापिटल नियुक्त

काठमाडौं । माछापुच्छ्रे क्यापिटल लिमिटेड तथा पिस इनर्जी कम्पनी लिमिटेड बिच पिस इनर्जी कम्पनी लिमिटेडको प्राथमिक शेयर निष्काशनका लागि संस्थागत परामर्श सेवाका साथै निष्काशन तथा बिक्री प्रबन्ध सेवा प्रदान गर्न सोमबार सम्झौता पत्रमा हस्ताक्षर गरीएको हो । पिस इनर्जी कम्पनी लिमिटेडले जारी पुँजीको २० प्रतिशत अर्थात ३२,००,००० कित्ता साधारण शेयर सर्वसाधारणमा जारी गर्नका लागि माछापुच्छ्रे« […]

एबी होल्डिङ्सअन्तर्गत ‘रामाडा बाइ विन्धम’ इटहरीमा नयाँ महाप्रबन्धक, अभिमन्यु कायस्थ नियुक्त

काठमाडौं । एबी होल्डिङ्सले रामाडा बाइ विन्धम इटहरीको महाप्रबन्धक पदमा अभिमन्यु कायस्थको नियुक्
BizKhabar Online » BizKhabar Online

एबी होल्डिङ्सअन्तर्गत ‘रामाडा बाइ विन्धम’ इटहरीमा नयाँ महाप्रबन्धक, अभिमन्यु कायस्थ नियुक्त

काठमाडौं । एबी होल्डिङ्सले रामाडा बाइ विन्धम इटहरीको महाप्रबन्धक पदमा अभिमन्यु कायस्थको नियुक्ति गरेको घोषणा गरेको छ। तीन दशकभन्दा बढी समय भारतका विभिन्न अन्तर्राष्ट्रिय ब्रान्डेड होटलहरूमा वरिष्ठ नेतृत्वदायी भूमिकामा कार्य गरिसकेका कायस्थले होटल प्रि–ओपनिङ, सञ्चालन सुदृढीकरण, ब्रान्ड मापदण्ड कार्यान्वयन तथा वित्तीय प्रदर्शन सुधारमा उल्लेखनीय अनुभव हासिल गरेका छन् उनको नेपालमा पुनरागमन केवल एउटा नियुक्ति मात्र […]

अमेरिकाले हस्तक्षेप गरेको भेनेजुएलासँग पनि नेपालको व्यापार, यस्तो छ तथ्यांक

काठमाडौं । हालै अमेरिकाले भेनेजुयाली राष्ट्रपति निकोलस मदुरोलाई अपहरण गरी पक्राउ गरेको घटनाले व
BizKhabar Online » BizKhabar Online

अमेरिकाले हस्तक्षेप गरेको भेनेजुएलासँग पनि नेपालको व्यापार, यस्तो छ तथ्यांक

काठमाडौं । हालै अमेरिकाले भेनेजुयाली राष्ट्रपति निकोलस मदुरोलाई अपहरण गरी पक्राउ गरेको घटनाले विश्व राजनीतिमा तरङ्ग ल्याएको छ । यो घटनासँगै नेपाल र भेनेजुएलाबीचको व्यापारिक सम्बन्धमा पनि चासो बढेको छ । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो पाँच महिनामा नेपालले भेनेजुएलासँग गरेको व्यापारमा घाटा व्यहोरेको भन्सार विभागको तथ्यांकमा देखिन्छ । विभागको तथ्यांकलाई आधार मान्दा यो […]

आन्तरिक राजस्व कार्यालय भैरहवाको राजस्व सङ्कलन लक्ष्यभन्दा बढी, पाँच महिनामै साढे ६ अर्ब संकलन

काठमाडौं । आन्तरिक राजस्व कार्यालय, भैरहवाले चालु आर्थिक वर्षको पाँच महिनामा लक्ष्यभन्दा बढी रा
BizKhabar Online » BizKhabar Online

आन्तरिक राजस्व कार्यालय भैरहवाको राजस्व सङ्कलन लक्ष्यभन्दा बढी, पाँच महिनामै साढे ६ अर्ब संकलन

काठमाडौं । आन्तरिक राजस्व कार्यालय, भैरहवाले चालु आर्थिक वर्षको पाँच महिनामा लक्ष्यभन्दा बढी राजस्व सङ्कलन गरेको छ । कार्यालयले उक्त अवधिमा ५ अर्ब ३६ करोड ८३ लाख आठ हजार रूपैयाँ राजस्व सङ्कलन गर्ने लक्ष्य लिएकामा १ सय २१ दशमलव एक अर्थात् ६ अर्ब ५० करोड ३२ लाख सात हजार रुपैयाँ सङ्कलन गरेको हो । कार्यालयले […]

नेशनल लाईफले गर्‍यो बागमती प्रदेशका सीईओ क्लब सदस्यलाई सम्मान, उत्कृष्ट अभिकर्ता पुरस्कृत

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लि.ले काठमाडौं स्थित वेभ हस्पिटालिटीमा कम्पनीका प्रमु
BizKhabar Online » BizKhabar Online

नेशनल लाईफले गर्‍यो बागमती प्रदेशका सीईओ क्लब सदस्यलाई सम्मान, उत्कृष्ट अभिकर्ता पुरस्कृत

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लि.ले काठमाडौं स्थित वेभ हस्पिटालिटीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतको सभापतित्वमा सीईओ क्लब सदस्य सम्मान कार्यक्रम सम्पन्न गरेको छ । आर्थिक वर्ष २०८१/८२ मा तोकिएको बीमाशुल्क संकलन गरी बागमती प्रदेशबाट योग्य भएका ५०० जना भन्दा बढि अभिकर्ताहरु सहित विभागिय प्रमुखहरु, प्रदेश प्रमुख एवं बागमती प्रदेशअन्तर्गत रहेका शाखा कार्यालयका शाखा प्रमुखहरुको […]

समृद्धि र पोखरा फाइनान्सको स्वाप रेसियो तय, १:१ कायम गर्ने सहमति

काठमाडौं । समृद्धि र पोखरा फाइनान्सको आदान–प्रदान अनुपात (स्वाप रेसियो) तय भएको छ । मर्जरमा जाने प
BizKhabar Online » BizKhabar Online

समृद्धि र पोखरा फाइनान्सको स्वाप रेसियो तय, १:१ कायम गर्ने सहमति

काठमाडौं । समृद्धि र पोखरा फाइनान्सको आदान–प्रदान अनुपात (स्वाप रेसियो) तय भएको छ । मर्जरमा जाने प्रारम्भिक सम्झौता गरेका समृद्धि र पोखरा फाइनान्सबीच सेयर स्वाप रेसियो १:१ कायम गर्ने सहमति भएको हो । आइतबार बसेको दुवै फाइनान्सको सञ्चालक समिति बैठकले संयुक्त मर्जर समितिले सिफारिस गरेको उक्त स्वाप रेसियोलाई पारित गरेको हो । २०८२ साउन ४ […]

‘इन्डियन कार अफ द इयर २०२५’ विजेता सुजुकीको अत्याधुनिक एसयूभी ‘भिक्टोरिस’ नेपालमा सार्वजनिक

काठमाडौं । नेपालका लागि सुजुकी सवारीसाधनको आधिकारिक वितरक सीजी मोटोकर्पले आफ्नो अहिलेसम्मकै सब
BizKhabar Online » BizKhabar Online

‘इन्डियन कार अफ द इयर २०२५’ विजेता सुजुकीको अत्याधुनिक एसयूभी ‘भिक्टोरिस’ नेपालमा सार्वजनिक

काठमाडौं । नेपालका लागि सुजुकी सवारीसाधनको आधिकारिक वितरक सीजी मोटोकर्पले आफ्नो अहिलेसम्मकै सबैभन्दा सुविधासम्पन्न एसयूभी ‘भिक्टोरिस (VICTORIS)’ नेपाली बजारमा सार्वजनिक गरेको छ। भविष्यदर्शी डिजाइन, उत्कृष्ट आराम र अत्याधुनिक प्रविधिको संयोजनका साथ ल्याइएको यो एसयूभीले नेपाली अटोमोबाइल बजारमा नयाँ मापदण्ड स्थापित गर्ने कम्पनीको दाबी छ। नयाँ भिक्टोरिस Strong Hybrid, ALLGRIP Select (4×4) तथा १.५ लिटर Smart […]

फ्रान्सद्वारा विद्युत् निर्यातमा पुनः नयाँ कीर्तिमान, २०२५ मा ९२ टेरावाट–घण्टा विद्युत् निर्यात

काठमाडौं । फ्रान्सले सन् २०२५ मा लगातार दोस्रो वर्ष विद्युत् निर्यातको नयाँ कीर्तिमान कायम गरेक
BizKhabar Online » BizKhabar Online

फ्रान्सद्वारा विद्युत् निर्यातमा पुनः नयाँ कीर्तिमान, २०२५ मा ९२ टेरावाट–घण्टा विद्युत् निर्यात

काठमाडौं । फ्रान्सले सन् २०२५ मा लगातार दोस्रो वर्ष विद्युत् निर्यातको नयाँ कीर्तिमान कायम गरेको छ । यो तथ्य देशको विद्युत् प्रसारण प्रणाली सञ्चालन गर्ने संस्था आरटीईले बिहीबार सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।प्रतिवेदनअनुसार, फ्रान्सले सन् २०२५ मा कुल ९२ टेरावाट–घण्टा विद्युत् निर्यात गरेको छ, जुन सन् २०२४ को ८९ टेरावाट–घण्टाभन्दा बढी हो । […]

सन् २०२५ मा विश्वव्यापी अन्तरिक्ष प्रतिस्पर्धा : स्थान हडप्ने होडबाजी

काठमाडौं । सन् २०२५ लाई अन्तरिक्ष अन्वेषण र ग्रह अनुसन्धानको इतिहासमा एक अद्वितीय वर्षका रूपमा स
BizKhabar Online » BizKhabar Online

सन् २०२५ मा विश्वव्यापी अन्तरिक्ष प्रतिस्पर्धा : स्थान हडप्ने होडबाजी

काठमाडौं । सन् २०२५ लाई अन्तरिक्ष अन्वेषण र ग्रह अनुसन्धानको इतिहासमा एक अद्वितीय वर्षका रूपमा सम्झिन सकिन्छ । यस वर्ष विश्वभरका मुलुकहरूले अन्तरिक्षका क्षेत्रमा तीव्र प्रतिस्पर्धा देखाए, जसले वैज्ञानिक प्रगतिलाई अघि बढाउनुका साथै भविष्यका अन्तरिक्ष यात्राका योजना र रणनीतिमा पनि नयाँ दिशा तय गर्‍यो । संयुक्त राज्य अमेरिका, चीन, युरोपेली सङ्घ (इयु), रूस, भारत, जापान […]

होटल फरेस्ट इनले पायो आईपीओ निष्काशनको अनुमति, बिक्री प्रवन्धकमा एनआईसी एशिया क्यापिटल

काठमाडौं । नेपाल धितोपत्र बोर्डले होटल फरेस्ट इनलाई आईपीओ निष्काशनको अनुमति दिएको छ । बोर्डले हो
BizKhabar Online » BizKhabar Online

होटल फरेस्ट इनले पायो आईपीओ निष्काशनको अनुमति, बिक्री प्रवन्धकमा एनआईसी एशिया क्यापिटल

काठमाडौं । नेपाल धितोपत्र बोर्डले होटल फरेस्ट इनलाई आईपीओ निष्काशनको अनुमति दिएको छ । बोर्डले होटललाई ४० करोड रुपैयाँ बराबरको आईपीओ निष्काशन अनुमति प्रदान गरेको हो । योसँगै अब होटलले १०० रुपैयाँ अंकित मूल्यका दरले कुल ४० लाख कित्ता साधारण सेयर सार्वजनिक निष्कासन गर्नेछ । निवेदन दिएको २ वर्षभन्दा बढी समयपछि यो होटलले आईपीओ अनुमति […]

सन् २०२५ मा एआई : प्रविधिमा अविरल विस्तार

काठमाडौं । एक्काइसौँ शताब्दीको पहिलो २५ वर्ष हामीबाट बिदा भइसकेको छ । विगत वर्षहरूमा झैँ अन्तर्र
BizKhabar Online » BizKhabar Online

सन् २०२५ मा एआई : प्रविधिमा अविरल विस्तार

काठमाडौं । एक्काइसौँ शताब्दीको पहिलो २५ वर्ष हामीबाट बिदा भइसकेको छ । विगत वर्षहरूमा झैँ अन्तर्राष्ट्रिय राजनीति, द्वन्द्व र जलवायु परिवर्तनसँगै सन् २०२५ मा पनि सूचना प्रविधि चर्चाको शिखरमा रह्यो । विशेषगरी कृत्रिम बौद्धिकता (एआई) मा थपिएका नयाँ आयाम, यसको असर र यसबारे गरिएका भविष्यवाणी रोचक रहे । एआईले मानव जीवनलाई अत्यधिक सहजतासँगै नयाँ चुनौती […]

नेपाल एसबिआई बैंकको साधारणसभा सम्पन्न, ९ प्रतिशत लाभांश पारित

काठमाडौं । नेपाल एसबिआई बैंकको ३२ औं वार्षिक साधारणसभा त्रिभुवन आर्मी अफिसर्स क्लब, भद्रकाली काठ
BizKhabar Online » BizKhabar Online

नेपाल एसबिआई बैंकको साधारणसभा सम्पन्न, ९ प्रतिशत लाभांश पारित

काठमाडौं । नेपाल एसबिआई बैंकको ३२ औं वार्षिक साधारणसभा त्रिभुवन आर्मी अफिसर्स क्लब, भद्रकाली काठमाडौंमा सम्पन्न भएको छ । सभाले बैंकको आव २०८१/८२ का लागि संचालक समितिको प्रतिवेदन एवं लेखापरीक्षकको प्रतिवेदनसहितको आव २०८१/८२ वार्षिक आर्थिक विवरण (२०८२ असार मसान्तको वासलात, आव २०८१/८२ को नाफानोक्सान हिसाब र सोही अवधिको नगदप्रवाह विवरण लगायत वार्षिक आर्थिक विवरणसँग सम्बन्धित […]

नेप्से परिसूचकमा दोहोरो अंकको गिरावट, ५ अर्बमाथिको कारोबार

काठमाडौं । साताको पहिलो कारोबारको दिन नेप्से परिसूचकमा दोहोरो अंकको गिरावट आएको छ । आज नेप्से परि
BizKhabar Online » BizKhabar Online

नेप्से परिसूचकमा दोहोरो अंकको गिरावट, ५ अर्बमाथिको कारोबार

काठमाडौं । साताको पहिलो कारोबारको दिन नेप्से परिसूचकमा दोहोरो अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक १० दशमलव २९ अंकले घटेर २ हजार ६ सय १० दशमलव ६३ को बिन्दुमा आएको छ । यसदिन कारोबारमा आएकामध्ये ७९ कम्पनीको सेयर भाउ बढेको छ भने १ सय ७१ कम्पनीको घटेको छ । आइतबार नेप्से परिसूचक घटेपनि […]

विदेशबाट फर्किएर कुखुरापालन, मासिक एक लाख आम्दानी

काठमाडौं । व्यास नगरपालिका–१ रतौलीका अर्जुनबहादुर बस्नेत विदेशबाट फर्किएपछि यतिबेला स्वदेशमा
BizKhabar Online » BizKhabar Online

विदेशबाट फर्किएर कुखुरापालन, मासिक एक लाख आम्दानी

काठमाडौं । व्यास नगरपालिका–१ रतौलीका अर्जुनबहादुर बस्नेत विदेशबाट फर्किएपछि यतिबेला स्वदेशमा व्यावसायिक कुखुरापालनमा रमाएका छन् । दुबईमा १७ वर्षसम्म जागिर गरी स्वदेश फर्किएर उनले कुखुरापालनबाट विदेशमा भन्दा राम्रो कमाइ गर्दै आएका हुन् । कुखुराको अण्डा बिक्री गरेर मासिक एक लाख आम्दानी लिँदै आएको उनले बताए । विदेशमा रहँदा कोरोनाका समयमा बुवाको निधन भएको नौ महिनापछि […]

कामपालाई थप सुरक्षित र प्रविधिमैत्री बनाइँदै, अत्याधुनिक सिसिटिभी क्यामरा जडानलाई तीव्रता

काठमाडौँ । कामपालाई थप सुरक्षित र प्रविधिमैत्री बनाउन महानगरपालिकाले अत्याधुनिक सिसिटिभी क्या
BizKhabar Online » BizKhabar Online

कामपालाई थप सुरक्षित र प्रविधिमैत्री बनाइँदै, अत्याधुनिक सिसिटिभी क्यामरा जडानलाई तीव्रता

काठमाडौँ । कामपालाई थप सुरक्षित र प्रविधिमैत्री बनाउन महानगरपालिकाले अत्याधुनिक सिसिटिभी क्यामरा जडानलाई तीव्रता दिएको छ । वडावडामा दृश्यसँगै आवश्यक तथ्याङ्क प्रदान गर्ने उद्देश्यले महानगरले सिसिटिभी क्यामरा जडान तीव्र बनाएको हो । कामपा–३० ले वडाका विभिन्न २९ स्थानमा अत्याधुनिक सिसिटिभी क्यामरा जडान गरेर फाइबर इन्टरानेटका माध्यमबाट निगरानी कक्षमा जोडी निगरानी गरिरहेको वडाध्यक्ष दलबहादुर कार्कीले जानकारी […]

आँधीखोला करिडोरको अर्मादीखोलामा पक्की पुल निर्माण गरिँदै, सिद्धार्थ राजमार्गको वैकल्पिक मार्ग बन्ने

काठमाडौं । स्याङ्जाको वालिङ नगरपालिका-१ अर्मादीखोलामा पक्की पुल निर्माण थालिएको छ । वालिङ नगरपा
BizKhabar Online » BizKhabar Online

आँधीखोला करिडोरको अर्मादीखोलामा पक्की पुल निर्माण गरिँदै, सिद्धार्थ राजमार्गको वैकल्पिक मार्ग बन्ने

काठमाडौं । स्याङ्जाको वालिङ नगरपालिका-१ अर्मादीखोलामा पक्की पुल निर्माण थालिएको छ । वालिङ नगरपालिकाले निर्माण गरिरहेको आँधीखोला करिडोरअन्तर्गत वालिङ-१ बौवास्थित अर्मादीखोलामाथि पक्की पुल निर्माण थालिएको हो । नगरपालिकाले नगरको सीमानाभित्र आँधीखोलाको किनारैकिनार निर्माण गरेको आँधीखोला करिडोरको बौवास्थित अर्मादी खोलामा पक्की पुल निर्माणसँगै सिद्धार्थ राजमार्गको वैकल्पिक मार्गका रूपमा यो खण्डलाई प्रयोग गर्न सकिने भएको नगरपालिकाका इञ्जिनियर […]

अमेरिकी तेल कम्पनीहरूले भेनेजुएलामा प्रवेश गरी त्यहाँका विशाल कच्चा तेल भण्डारको उपयोग गर्न पाउने : ट्रम्प

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार अमेरिकी तेल कम्पनीहरूले भेनेजुएलामा प्र
BizKhabar Online » BizKhabar Online

अमेरिकी तेल कम्पनीहरूले भेनेजुएलामा प्रवेश गरी त्यहाँका विशाल कच्चा तेल भण्डारको उपयोग गर्न पाउने : ट्रम्प

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार अमेरिकी तेल कम्पनीहरूले भेनेजुएलामा प्रवेश गरी त्यहाँका विशाल कच्चा तेल भण्डारको उपयोग गर्न पाउने बताएका छन् । यो घोषणा अमेरिकी सैन्य कारबाहीपछि आएको हो, जसमा भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरो र उनकी पत्नीलाई नियन्त्रणमा लिएर न्युयोर्क सहर लगिएको थियो । अमेरिकी सेनाले शनिबार बिहान काराकासमा हवाई आक्रमण सञ्चालन गरेको […]

Get more results via ClueGoal