नबिल बैंक ‘विकास नायक २०८२’ द्वारा सम्मानित, सीइओ ज्ञवालीलाई अर्थमन्त्रीबाट अवार्ड तथा सम्मान पत्र प्रदान
newsare.net
काठमाडौं । नबिल बैंक लिमिटेडले ‘विकास नायक २०८२’ सम्मान प्राप्त गरेको छ। विकास मिडियाद्वारा आयोनबिल बैंक ‘विकास नायक २०८२’ द्वारा सम्मानित, सीइओ ज्ञवालीलाई अर्थमन्त्रीबाट अवार्ड तथा सम्मान पत्र प्रदान
काठमाडौं । नबिल बैंक लिमिटेडले ‘विकास नायक २०८२’ सम्मान प्राप्त गरेको छ। विकास मिडियाद्वारा आयोजित विकास बहस तथा विकास नायक सम्मान समारोहमा बैंकलाई संस्थागत नायक को रूपमा यो सम्मान प्रदान गरिएको हो । आइतबार आयोजना गरिएको उक्त कार्यक्रममा अर्थमन्त्री रामेश्वर खनालले नबिल बैंकका अध्यक्ष उपेन्द्रप्रसाद पौडेलको उपस्थितीमा प्रमुख कार्यकारी अधिकृत (सीइओ) मनोज ज्ञवालीलाई अवार्ड तथा […] Read more














