एक खर्ब लगानीको किमाथाङ्का अरुण जलविद्युत आयोजना स्वदेशी पूँजीमै निर्माण, मोडालिटी तयार
newsare.net
काठमाडौं । सङ्खुवासभाको भोटकोला गाउँपालिका—२ मा पहिचाहन गरिएको ४ सय ५४ मेगावाटको किमाथाङ्का अरुएक खर्ब लगानीको किमाथाङ्का अरुण जलविद्युत आयोजना स्वदेशी पूँजीमै निर्माण, मोडालिटी तयार
काठमाडौं । सङ्खुवासभाको भोटकोला गाउँपालिका—२ मा पहिचाहन गरिएको ४ सय ५४ मेगावाटको किमाथाङ्का अरुण अर्धजलाशययुक्त जलविद्युत आयोजना स्वदेशी पूँजीमा निर्माण गर्ने गरी लगानी ढाँचा (मोडालिटी) तयार भएको छ । निर्माण अवधिको व्याजसहित ९७ अर्ब ९४ करोड रुपैयाँ अनुमानित लागत रहेको आयोजना सरकार र सरकारी निकायहरु संस्थापक रहेको विद्युत उत्पादन कम्पनीले आफैंले गर्नेछ । आयोजनाको कुल […] Read more














