आज पनि बढ्यो सेयरबजार, सात अर्बमाथिको कारोबार
newsare.net
काठमाडौं । साताको तेस्रो कारोबार दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक उकालो लागेको छ । पछिल्आज पनि बढ्यो सेयरबजार, सात अर्बमाथिको कारोबार
काठमाडौं । साताको तेस्रो कारोबार दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक उकालो लागेको छ । पछिल्लो हप्ता सेयर बजार बढ्ने क्रममा रहँदा मंगलबार भने नेप्से परिसुचक ९.९३ अंकले बढ्दै २६ सय ४९ को विन्दुमा पुगेर रोकिएको हो । आज कुल ३ सय ३४ कम्पनीका १ करोड ४८ लाख ३१ हजार बढी कित्ता सेयर किनबेच हूँदा […] Read more














