बीमा प्राधिकरणको निर्देशन : माघ १ देखि सबै भुक्तानी डिजिटल माध्यमबाट
newsare.net
काठमाडौं। नेपाल बीमा प्राधिकरणले आगामी माघ १ गतेदेखि बीमा क्षेत्रअन्तर्गत हुने सबै प्रकारका भुकबीमा प्राधिकरणको निर्देशन : माघ १ देखि सबै भुक्तानी डिजिटल माध्यमबाट
काठमाडौं। नेपाल बीमा प्राधिकरणले आगामी माघ १ गतेदेखि बीमा क्षेत्रअन्तर्गत हुने सबै प्रकारका भुक्तानीहरू अनिवार्य रूपमा बैंकिङ् प्रणालीमार्फत डिजिटल माध्यमबाट गर्न निर्देशन दिएको छ। प्राधिकरणले जीवन बीमा, निर्जीवन बीमा, लघुबीमा, पुनर्बीमा कम्पनीहरू साथै बीमा दलालहरूलाई उक्त व्यवस्था अवलम्बन गर्न आज परिपत्र जारी गरेको हो। अब बीमा भुक्तानीहरू सम्बन्धित व्यक्ति वा संस्थाको बैंक खातामै जम्मा हुने […] Read more














