तीन मन्त्रीलाई राजीनामा दिन प्रधानमन्त्रीको आग्रह : के गर्लान् ?
newsare.net
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषदमा रहेका तीन मन्त्री—कुलमान घिसिङ, जगदीशतीन मन्त्रीलाई राजीनामा दिन प्रधानमन्त्रीको आग्रह : के गर्लान् ?
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषदमा रहेका तीन मन्त्री—कुलमान घिसिङ, जगदीश खरेल र बब्लु गुप्तासँग राजीनामा दिन आग्रह गरेकी छन् । सोमबार बसेको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री कार्कीले तीन मन्त्रीलाई मार्ग प्रशस्त गर्न अनुरोध गरेकी हुन् । सरकारमा भएका मन्त्रीहरूले राजनीतिक दलमा सक्रिय भूमिका खेल्न थालेपछि सरकारको विश्वसनीयतामाथि प्रश्न उठ्न थालेको भन्दै प्रधानमन्त्रीले राजीनामा माग गरेकी […] Read more














