ईकमर्श निर्देशिका २०८२ को मस्यौदा सार्वजनिक, ईकमर्श प्लेटफर्म सूचीकरण अनिवार्य
newsare.net
काठमाडौं । सरकारले विद्युतीय व्यापार (ईकमर्श) निर्देशिका, २०८२ को मस्यौदा सार्वजनिक गरेको छ । उद्ईकमर्श निर्देशिका २०८२ को मस्यौदा सार्वजनिक, ईकमर्श प्लेटफर्म सूचीकरण अनिवार्य
काठमाडौं । सरकारले विद्युतीय व्यापार (ईकमर्श) निर्देशिका, २०८२ को मस्यौदा सार्वजनिक गरेको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले विद्युतीय व्यापार (ई–कमर्श) ऐन, २०८१ को दफा ३७ बमोजिम ‘विद्युतीय व्यापार (ई–कमर्श) निर्देशिका, २०८२’ को मस्यौदा सार्वजनिक गरेको हो । यो निर्देशिकाले ई(कमर्शलाई पारदर्शी, सुरक्षित, विश्वसनीय र उपभोक्तामैत्री बनाउने उद्देश्य राखेको छ। मन्त्रालयले यो निर्देशिका स्वीकृत […] Read more














