एक वर्षमा यी तीन दर्जन कम्पनीको ‘लकइन अवधि’ सकिंदै, सेयर बजारमा जलविद्युतको बाढी आउने
newsare.net
काठमाडौं । आगामी एक वर्षमा नेपाल स्टक एक्सचेञ्च (नेप्से) मा सूचीकृत तीन दर्जन कम्पनीको लकइन अवधि सएक वर्षमा यी तीन दर्जन कम्पनीको ‘लकइन अवधि’ सकिंदै, सेयर बजारमा जलविद्युतको बाढी आउने
काठमाडौं । आगामी एक वर्षमा नेपाल स्टक एक्सचेञ्च (नेप्से) मा सूचीकृत तीन दर्जन कम्पनीको लकइन अवधि सकिने भएको छ । सन् २०२६ भित्र ३६ कम्पनीको लकइन अवधि सकिन लागेको हो । संस्थापक सेयरधनी, आयोजना प्रभावित र कर्मचारीले लकइन खुलेपछि दोस्रो बजारमा सेयर बेच्न पाउँछन् । लकइन सकिएपछि संस्थापक सेयर साधारण सेयरकै मूल्यमा कारोबार हुन्छ । […] Read more














