निर्वाचनका लागि ७ अर्ब बजेट विनियोजन, १ लाख ३४ हजार ‘निर्वाचन प्रहरी’ परिचालन गरिँदै
newsare.net
काठमाडौं ।आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि गृह मन्त्रालयले निर्वाचन प्रहरीनिर्वाचनका लागि ७ अर्ब बजेट विनियोजन, १ लाख ३४ हजार ‘निर्वाचन प्रहरी’ परिचालन गरिँदै
काठमाडौं ।आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि गृह मन्त्रालयले निर्वाचन प्रहरीको मापदण्ड स्वीकृत गरेको छ। यसअनुसार नेपाल प्रहरी र सशस्त्र प्रहरीबाट परिचालित प्रहरीहरू ४० दिनसम्म चुनावी सुरक्षामा खटिने भएका छन्। निर्वाचन सुरक्षाका लागि अर्थ मन्त्रालयले ७ अर्ब १३ करोड रुपैयाँ विनियोजन गरेको छ। सोही बजेटमा आधारित भएर नेपाल प्रहरीले १ लाख ३४ हजार […] Read more














