Nepal



पेरिसमा अत्यधिक हिमपात, १४० बढी उडान रद्द

काठमाडौं । हिमपात र अत्यधिक चिसोका कारण बुधबार बिहान फ्रान्सको राजधानी पेरिसस्थित चाल्र्स डे गल

सानिमा रिलायन्सको नवौँ वार्षिक साधारण सभा सम्पन्न, १० प्रतिशत नगद लाभांशकाे प्रस्ताव पारित

काठमाडौं । सानिमा रिलायन्स लाइफले आर्थिक वर्ष २०८१/०८२ को नवौँ वार्षिक साधारण सभा सम्पन्न भएको छ
BizKhabar Online » BizKhabar Online

सानिमा रिलायन्सको नवौँ वार्षिक साधारण सभा सम्पन्न, १० प्रतिशत नगद लाभांशकाे प्रस्ताव पारित

काठमाडौं । सानिमा रिलायन्स लाइफले आर्थिक वर्ष २०८१/०८२ को नवौँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । कम्पनीका अध्यक्ष रतन लाल केडियाको अध्यक्षतामा सम्पन्न साधारण सभामा सभाध्यक्षले स्वागत मन्तव्यसँगै कम्पनीको वार्षिक प्रगति विवरण प्रस्तुत गरेका थिए। सभाले आर्थिक वर्ष २०८१/०८२ को वार्षिक प्रतिवेदन, लेखापरीक्षण प्रतिवेदन तथा वित्तीय विवरण सर्वसम्मत रूपमा पारित गरेको छ। साधारण सभाले […]

बुटवलस्थित हायात प्लेसको महाप्रवन्धकमा तुषार नगर नियुक्त, हायातको उपस्थिति थप बलियो बनाउने दाबी

काठमाडौं । हालै सञ्चालनमा आएको हायात प्लेस बुटवलको महाप्रबन्धकको जिम्मेवारी हस्पिटालिटी क्षेत
BizKhabar Online » BizKhabar Online

बुटवलस्थित हायात प्लेसको महाप्रवन्धकमा तुषार नगर नियुक्त, हायातको उपस्थिति थप बलियो बनाउने दाबी

काठमाडौं । हालै सञ्चालनमा आएको हायात प्लेस बुटवलको महाप्रबन्धकको जिम्मेवारी हस्पिटालिटी क्षेत्रका अनुभवी तुषार नगरले सम्हालेका छन्। डेढ दशकभन्दा बढी अनुभव भएका नगरले होटलको दैनिक सञ्चालन, रणनीतिक विस्तार, वित्तीय व्यवस्थापन तथा सरोकारवालासँगको समन्वयको नेतृत्व गर्नेछन्। नयाँ भूमिकामा नगरले अतिथि सत्कारमा उच्च गुणस्तर कायम गर्दै कर्मचारीलाई उत्प्रेरित गर्ने र हायातका मूल मान्यतामा आधारित सेवा संस्कृतिको विकासमा […]

क्यान महासंघ नेतृत्वलाई सरकारको सम्मान, आईसीटी सीप विकासमा उल्लेखनीय योगदान

काठमाडौं । सूचना तथा सञ्चार प्रविधि (आईसीटी) क्षेत्रको विकास, डिजिटल साक्षरता विस्तार तथा दक्ष जन
BizKhabar Online » BizKhabar Online

क्यान महासंघ नेतृत्वलाई सरकारको सम्मान, आईसीटी सीप विकासमा उल्लेखनीय योगदान

काठमाडौं । सूचना तथा सञ्चार प्रविधि (आईसीटी) क्षेत्रको विकास, डिजिटल साक्षरता विस्तार तथा दक्ष जनशक्ति उत्पादनमा रूपान्तरणकारी योगदान पुर्‍याएको भन्दै नेपाल सरकारले कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ) र यसको उच्च नेतृत्वलाई सम्मान गरेको छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गतको राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठान (एनएभीटी) को दोस्रो वार्षिकोत्सवका अवसरमा ललितपुरको भैँसेपाटीमा आयोजित विशेष समारोहमा […]

रूसी आक्रमणका कारण युक्रेनमा संकट, दश लाख मानिसहरु पानी र बिद्युतबाट वञ्चित

काठमाडौँ । युक्रेनमा भएको रूसी आक्रमणको कारण निप्रोपेट्रोभस्क क्षेत्रमा दश लाख भन्दा बढी मानिसह
BizKhabar Online » BizKhabar Online

रूसी आक्रमणका कारण युक्रेनमा संकट, दश लाख मानिसहरु पानी र बिद्युतबाट वञ्चित

काठमाडौँ । युक्रेनमा भएको रूसी आक्रमणको कारण निप्रोपेट्रोभस्क क्षेत्रमा दश लाख भन्दा बढी मानिसहरूलाई पानी र बिद्युत आपूर्ति विहिन भएका जनाइएको छ भने तापक्रम तुलनात्मक रुपमा निकै तल झरेको उल्लेख गरिएको छ । अघिल्लो जाडोमा जस्तै, रूसले युक्रेनको ऊर्जा केन्द्रहरुमा आफ्नो आक्रमणलाई तीव्र बनाएको छ, जसले किएभ र यसका सहयोगीहरूले नागरिकहरुलाई समस्या पार्न जानाजानी आक्रमण […]

भारतसँग टाढिदै गएको बंगलादेश पाकिस्तानसँग थप नजिकिदैं, बङ्गलादेश–पाकिस्तान प्रत्यक्ष उडान पुनः सुरु

काठमाडौँ । बङ्गलादेश र पाकिस्तानबीच १४ वर्षपछि प्रत्यक्ष हवाई सेवा पुनः सुरु हुने भएको छ । ढाकाक
BizKhabar Online » BizKhabar Online

भारतसँग टाढिदै गएको बंगलादेश पाकिस्तानसँग थप नजिकिदैं, बङ्गलादेश–पाकिस्तान प्रत्यक्ष उडान पुनः सुरु

काठमाडौँ । बङ्गलादेश र पाकिस्तानबीच १४ वर्षपछि प्रत्यक्ष हवाई सेवा पुनः सुरु हुने भएको छ । ढाकाको राष्ट्रिय ध्वजावाहक बिमान बङ्गलादेश एयरलाइन्सले बिहीबार जानकारी दिँदै दुवै देशबीचको सम्बन्ध न्यानो बन्दै गएको र क्षेत्रीय शक्ति सन्तुलनमा परिवर्तन देखिएको पृष्ठभूमिमा उडान पुनः सञ्चालन हुन लागेको जनाएको छ । बिमान बङ्गलादेश एयरलाइन्सका अनुसार आगामी जनवरी २९ तारिखमा पहिलो […]

होटल फरेष्ट इनले माघ ४ गतेदेखि आईपीओ निष्काशन गर्ने, कस्तो छ कम्पनीको अवस्था ?

काठमाडौं । होटल फरेष्ट इन लिमिटेडले माघ ४ गतेदेखि आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले पहिलो चर
BizKhabar Online » BizKhabar Online

होटल फरेष्ट इनले माघ ४ गतेदेखि आईपीओ निष्काशन गर्ने, कस्तो छ कम्पनीको अवस्था ?

काठमाडौं । होटल फरेष्ट इन लिमिटेडले माघ ४ गतेदेखि आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ निष्काशन गर्न लागेको हो । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले कुल ४० लाख कित्ता आईपीओ निष्काशन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो। जसमध्ये पहिलो चरणमा ४ लाख कित्ता आईपीओ नेपाल […]

नेपाल निर्यात परिषद्को अध्यक्षमा थपलिया निर्वाचित, अन्य पदमा को–को भए चयन ?

काठमाडौं । नेपाल निर्यात परिषद्को अध्यक्षमा डा. रामशरण थपलिया निर्वाचित भएका छन् । परिषद्को बुधब
BizKhabar Online » BizKhabar Online

नेपाल निर्यात परिषद्को अध्यक्षमा थपलिया निर्वाचित, अन्य पदमा को–को भए चयन ?

काठमाडौं । नेपाल निर्यात परिषद्को अध्यक्षमा डा. रामशरण थपलिया निर्वाचित भएका छन् । परिषद्को बुधबार सम्पन्न २८औं वार्षिक साधारणसभाले निर्विरोध रुपमा थपलियाको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित गरेको हो । परिषद्को प्रथम उपाध्यक्षमा हरिप्रसाद ढकाल, द्वितीय उपाध्यक्षमा हरि ढकाल, महासचिव वसन्तराज अधिकारी, कोषाध्यक्षमा राजु बाँनिया, सचिवमा अमृतमान श्रेष्ठ र सहकोषाध्यक्षमा हरिशरण भेटवाल निर्वाचित भएका छन् । […]

साताको अन्तिम दिन समान्य अंकले बढ्यो बजार, कारोबार कति अर्बको ?

काठमाडौं । साताको अन्तिम कारोबारको दिन नेप्से परिसूचक सामान्य अंकले बढेको छ । यसदिन नेप्से परिसू
BizKhabar Online » BizKhabar Online

साताको अन्तिम दिन समान्य अंकले बढ्यो बजार, कारोबार कति अर्बको ?

काठमाडौं । साताको अन्तिम कारोबारको दिन नेप्से परिसूचक सामान्य अंकले बढेको छ । यसदिन नेप्से परिसूचक ४ दशमलव ५९ अंकले बढेर २ हजार ६ सय ४० दशमलव ५४ को बिन्दुमा आएको छ । आज कारोबारमा आएकामध्ये १ सय २९ कम्पनीको सेयर भाउ बढेको छ भने १ सय १५ कम्पनीको घटेको छ । आज कारोबार रकम […]

अमेरिका-भेनेजुएला तनाव नजिकबाट नियाल्दै नेपाल, सरकारले निकाल्यो यस्तो विज्ञप्ति

काठमाडौं । अमेरिका र भेनेजुएला तनावबारे नेपाल सरकारले आफ्नो धारणा सार्वजनिक गरेको छ । परराष्ट्र
BizKhabar Online » BizKhabar Online

अमेरिका-भेनेजुएला तनाव नजिकबाट नियाल्दै नेपाल, सरकारले निकाल्यो यस्तो विज्ञप्ति

काठमाडौं । अमेरिका र भेनेजुएला तनावबारे नेपाल सरकारले आफ्नो धारणा सार्वजनिक गरेको छ । परराष्ट्र मन्त्रालयले एक विज्ञप्ति निकाल्दै अमेरिका र भेनेजुएलाबीचको तनावबारे नेपालले नजिकबाट नियालिरहेको उल्लेख गरेको छ । नेपाल सरकारले सबै पक्षलाई अधिकतम संयमता अपनाउन र तनाव चर्काउन सक्ने कुनै पनि कदम नचाल्न आग्रह गरेको हो । यस्तो छ विज्ञप्ति

जेनजी आन्दोलनको शहीद परिवारका २७ सदस्यलाई विद्युत प्राधिकरणमा जागिर

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले सरकारको निर्णय बमोजिम गत भदौ २३ र २४ गतेको जेन—जी आन्दोलनका
BizKhabar Online » BizKhabar Online

जेनजी आन्दोलनको शहीद परिवारका २७ सदस्यलाई विद्युत प्राधिकरणमा जागिर

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले सरकारको निर्णय बमोजिम गत भदौ २३ र २४ गतेको जेन—जी आन्दोलनका शहीहदहरुको परिवारका सदस्यलाई रोजगारी दिने निर्णय गरेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासका निवर्तमान मन्त्री एवम् प्राधिकरण सञ्चालक समिति (बोर्ड)का अध्यक्ष कुलमान घिसिङको अध्यक्षतामा मंगलबार बसेको बोर्ड बैठकले शहीद परिवारका २७ जनालाई […]

श्रम मन्त्रालयद्वारा ‘इपिएस’ परीक्षा पास गरेकाका पक्षमा तीनवटा निर्णय, रोस्टर मान्य अवधि थप होला ?

काठमाडौँ । सरकारले दक्षिण कोरिया जाने प्रयोजनका लागि रोजगार अनुमति प्रणाली (इपिएस) परीक्षा उत्ती
BizKhabar Online » BizKhabar Online

श्रम मन्त्रालयद्वारा ‘इपिएस’ परीक्षा पास गरेकाका पक्षमा तीनवटा निर्णय, रोस्टर मान्य अवधि थप होला ?

काठमाडौँ । सरकारले दक्षिण कोरिया जाने प्रयोजनका लागि रोजगार अनुमति प्रणाली (इपिएस) परीक्षा उत्तीर्ण गरी रोस्टरमा रहेका तर, विभिन्न कारणले हालसम्म अवसर नपाएका व्यक्तिको पक्षमा तीन वटा निर्णय गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले इपिएस प्रणालीबाट कोरिया जान तयार गरिएको रोस्टरको हालको सीमाले रोजगारीको लागि कोरिया जान इपिएस परीक्षा पास गरेका तर […]

सेयर बजारमा उथलपुथल : अल्फाबेट इंक बन्यो विश्वको दोस्रो सबैभन्दा मूल्यवान कम्पनी, पहिलो को ?

काठमाडौं । विश्वका प्रमुख टेक कम्पनीहरूको मूल्यांकनमा ठूलो परिवर्तन आएको छ । गुगलको मातृ कम्पनी,
BizKhabar Online » BizKhabar Online

सेयर बजारमा उथलपुथल : अल्फाबेट इंक बन्यो विश्वको दोस्रो सबैभन्दा मूल्यवान कम्पनी, पहिलो को ?

काठमाडौं । विश्वका प्रमुख टेक कम्पनीहरूको मूल्यांकनमा ठूलो परिवर्तन आएको छ । गुगलको मातृ कम्पनी, अल्फाबेट इंक विश्वको दोस्रो सबैभन्दा मूल्यवान कम्पनी बनेको छ । जसले आईफोन निर्माता एप्पललाई पछि पार्दै यो स्थान हासिल गरेको छ । सन २०१९ पछि पहिलोपटक अल्फाबेटले एप्पललाई उछिनेको हो । अल्फाबेटको बजार पूँजीकरण अब ३.८९२ ट्रिलियन डलर पुगेको छ, […]

सुनको मूल्य २ हजार रुपैयाँले घट्यो, कतिमा हुँदैछ कारोबार

काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य प्रतितोला २ हजार रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी
BizKhabar Online » BizKhabar Online

सुनको मूल्य २ हजार रुपैयाँले घट्यो, कतिमा हुँदैछ कारोबार

काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य प्रतितोला २ हजार रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला २ लाख ६७ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज घट्दै प्रतितोला २ लाख ६५ हजार ७ सय रुपैयाँमा झरेको हो । यस्तै आज चाँदीको मूल्य पनि प्रतितोला १ सय रुपैयाँले घट्दै […]

अध्यक्ष तिवारीको सरहानीय पहल : अर्जुनचौपारीमा आँखा उपचारमा उल्लेखनीय उपलब्धि, स्थानीयलाई सहज सेवा

काठमाडौं । देश संघीय व्यवस्थामा प्रवेश गरेसँगै देशका पालिकाहरुले स्थानीय सरकारको रुपमा काम गर्द
BizKhabar Online » BizKhabar Online

अध्यक्ष तिवारीको सरहानीय पहल : अर्जुनचौपारीमा आँखा उपचारमा उल्लेखनीय उपलब्धि, स्थानीयलाई सहज सेवा

काठमाडौं । देश संघीय व्यवस्थामा प्रवेश गरेसँगै देशका पालिकाहरुले स्थानीय सरकारको रुपमा काम गर्दै आएका छन् । जसमध्ये केही पालिकाले मात्रै पालिकावासीलाई उच्च सेवा प्रदान गरेर आफुलाई अब्बल पालिकाका रुपमा उभ्याएका छन् । यस्तै पालिकामधये देशकै उत्कृष्ट पालिकाका रुपमा आफुलाई उभ्याउन सफल भएको पालिका हो स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका । अध्यक्षका रुपमा युवा प्रकाश तिवारीले जिम्मेवारी […]

विभेदपूर्ण व्यवहार गरिएको भन्दै प्रधानमन्त्रीसँग एनसेलको गुनासो, भन्यो-बहुल सेयर स्वामित्व नेपालीका नाममा गर्न तयार छौं

काठमाडौं । निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलले सरकारले आफुप्रति विभेदपूर्ण व्
BizKhabar Online » BizKhabar Online

विभेदपूर्ण व्यवहार गरिएको भन्दै प्रधानमन्त्रीसँग एनसेलको गुनासो, भन्यो-बहुल सेयर स्वामित्व नेपालीका नाममा गर्न तयार छौं

काठमाडौं । निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलले सरकारले आफुप्रति विभेदपूर्ण व्यवहार गरेको गुनासो सरकारसमक्ष गरेको छ । कम्पनीले प्रधानमन्त्री सुशीला कार्कीलाई एक विस्तृत पत्र बुझाउँदै कम्पनीलाई नेपाली स्वामित्वमै रूपान्तरण गर्ने प्रस्तावसहित अनुमतिपत्रको अवधिपछि पनि सेवाको निरन्तरता सुनिश्चित गरिदिन आग्रह गरेको हो । एनसेलका प्रमुख कार्यकारी अधिकृत माइकल फोलेद्वारा प्रधानमन्त्री तथा सरोकारवाला मन्त्रालयहरूलाई सम्बोधन […]

उर्जामन्त्री घिसिङले दिए पदबाट राजीनामा

काठमाडौं । ऊर्जामन्त्री कुलमान घिसिङले पदबाट राजीनामा दिएका छन् । मन्त्री घिसिङले प्रधानमन्त्र
BizKhabar Online » BizKhabar Online

उर्जामन्त्री घिसिङले दिए पदबाट राजीनामा

काठमाडौं । ऊर्जामन्त्री कुलमान घिसिङले पदबाट राजीनामा दिएका छन् । मन्त्री घिसिङले प्रधानमन्त्री सुशीला कार्कीसमक्ष राजीनामापत्र बुझाएका हुन् । उनलाई ऊर्जा, जलस्रोत तथा सिंचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्रालयको जिम्मेवारी दिईएको थियो ।गैरदलीय सरकारको मन्त्री पदमा रहेकै दौरान घिसिङ रास्वपाको राजनीतिक गतिविधिमा संलग्न रहेको भन्दै राजीनामा यसअघि प्रधानमन्त्री कार्कीलेसमेत उनलाई पदबाट राजीनामा […]

नेपालीलाई अमेरिकाको भिसा आवेदनमा कडाई : अब १५ हजार डलरसम्म धरौटी राख्नुपर्ने

काठमाडौं । संयुक्त राज्य अमेरिकाले पर्यटक तथा व्यवसायिक प्रयोजनका लागि जारी हुने बी १/बी २ भिसाम
BizKhabar Online » BizKhabar Online

नेपालीलाई अमेरिकाको भिसा आवेदनमा कडाई : अब १५ हजार डलरसम्म धरौटी राख्नुपर्ने

काठमाडौं । संयुक्त राज्य अमेरिकाले पर्यटक तथा व्यवसायिक प्रयोजनका लागि जारी हुने बी १/बी २ भिसामा नयाँ ‘भिसा बन्ड’ व्यवस्था लागू गरेको छ । अमेरिकी विदेश मन्त्रालयले जनवरी मंगलबार जारी गरेको पछिल्लो अपडेट अनुसार यो व्यवस्था अमेरिकी आप्रवासन ऐनको धारा २२१(न) (३) तथा अस्थायी अन्तिम नियम अन्तर्गत पाइलट कार्यक्रमका रूपमा कार्यान्वयनमा ल्याइएको हो । नयाँ […]

निर्वाचनका लागि ७ अर्ब बजेट विनियोजन, १ लाख ३४ हजार ‘निर्वाचन प्रहरी’ परिचालन गरिँदै

काठमाडौं ।आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि गृह मन्त्रालयले निर्वाचन प्रहरी
BizKhabar Online » BizKhabar Online

निर्वाचनका लागि ७ अर्ब बजेट विनियोजन, १ लाख ३४ हजार ‘निर्वाचन प्रहरी’ परिचालन गरिँदै

काठमाडौं ।आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि गृह मन्त्रालयले निर्वाचन प्रहरीको मापदण्ड स्वीकृत गरेको छ। यसअनुसार नेपाल प्रहरी र सशस्त्र प्रहरीबाट परिचालित प्रहरीहरू ४० दिनसम्म चुनावी सुरक्षामा खटिने भएका छन्। निर्वाचन सुरक्षाका लागि अर्थ मन्त्रालयले ७ अर्ब १३ करोड रुपैयाँ विनियोजन गरेको छ। सोही बजेटमा आधारित भएर नेपाल प्रहरीले १ लाख ३४ हजार […]

आइक्यानको ‘गेन’ परियोजना सार्वजनिकः पाँच वर्षमा ५० हजार रोजगारी सृजनाको लक्ष्य

काठमाडौं । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान) ले ‘ग्लोबल अकाउन्टिङ इनिसियटिभ इन नेपा
BizKhabar Online » BizKhabar Online

आइक्यानको ‘गेन’ परियोजना सार्वजनिकः पाँच वर्षमा ५० हजार रोजगारी सृजनाको लक्ष्य

काठमाडौं । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान) ले ‘ग्लोबल अकाउन्टिङ इनिसियटिभ इन नेपाल’ (गेन) परियोजना सार्वजनिक गरेको छ । नेपाली लेखा तथा लेखापरीक्षण सेवालाई अन्तरराष्ट्रिय बजारमा प्रतिस्पर्धी रूपमा स्थापित गर्दै सेवा निर्यातमार्फत रोजगारी र आयआर्जन बढाउने लक्ष्यसहित उक्त परियोजना सार्वजनिक गरेको हो । काठमाडौंमा बुधबार आयोजित एक कार्यक्रममार्फत परियोजनाको औपचारिक सुरुआत गरिएको हो । आइक्यानका […]

प्रहरीप्रति नागरिकको विश्वास छ, शान्तिपूर्ण निर्वाचन गराउँछौँ : प्रहरी प्रवक्ता काफ्लेसँगको अन्तर्वार्ता

काठमाडौं । नेपाल प्रहरीले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन स्वच्छ, निश्पक्ष र भयरहित वातावरणम
BizKhabar Online » BizKhabar Online

प्रहरीप्रति नागरिकको विश्वास छ, शान्तिपूर्ण निर्वाचन गराउँछौँ : प्रहरी प्रवक्ता काफ्लेसँगको अन्तर्वार्ता

काठमाडौं । नेपाल प्रहरीले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन स्वच्छ, निश्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउन प्रतिबद्ध रहेको स्पष्ट पारेको छ । निर्वाचन सुरक्षालाई लिएर केही राजनीतिक दलबाट विभिन्न प्रश्न उठाइरहेको सन्दर्भमा निर्वाचनको भित्री घेरामा रही सुरक्षा प्रदान गर्ने मुख्य जिम्मेवारीमा रहेको नेपाल प्रहरीले निर्वाचन सुरक्षाका बारेमा विश्वस्त रहन आग्रह गरेको छ । प्रस्तुत छ, निर्वाचन […]

१३ अंकले घट्यो सेयर बजार, ५ अर्बमाथिको कारोबार

काठमाडौं । बुधबार नेप्से परिसूचक १३ दशमलव ३५ अंकले घटेर २ हजार ६ सय ३५ दशमलव ९४ को बिन्दुमा आएको छ ।
BizKhabar Online » BizKhabar Online

१३ अंकले घट्यो सेयर बजार, ५ अर्बमाथिको कारोबार

काठमाडौं । बुधबार नेप्से परिसूचक १३ दशमलव ३५ अंकले घटेर २ हजार ६ सय ३५ दशमलव ९४ को बिन्दुमा आएको छ । यसदिन कारोबारमा आएकामध्ये ६२ कम्पनीको सेयर भाउ बढेको छ भने १ सय ८७ कम्पनीको सेयर भाउ घटेको छ । आज नेप्से परिसूचकसँगै कारोबार रकम पनि घटेको छ । बुधबार ५ अर्ब १७ करोड […]

फोहर व्यवस्थापनमा ‘कलेक्ट एण्ड पे’ ढाँचा लागू हुँदै, गाडीमा सात प्रकारका छुट्टाछुट्टै टोकरी राखिने

काठमाडौं । । ‘सम्पदा सम्पन्न माडी नगर, इको कृषि र पर्यटनको सहर’ भन्ने नारासहित अघि बढ्दै आएको चितव
BizKhabar Online » BizKhabar Online

फोहर व्यवस्थापनमा ‘कलेक्ट एण्ड पे’ ढाँचा लागू हुँदै, गाडीमा सात प्रकारका छुट्टाछुट्टै टोकरी राखिने

काठमाडौं । । ‘सम्पदा सम्पन्न माडी नगर, इको कृषि र पर्यटनको सहर’ भन्ने नारासहित अघि बढ्दै आएको चितवनको माडी नगरपालिकाले फोहर व्यवस्थापनमा नयाँ विधि अपनाउने भएको छ । नगरले घरघरबाट सङ्कलन हुने फोहर वर्गीकरण गरी तौलका आधारमा पैसा दिएर किन्ने ‘कलेक्ट एण्ड पे’ ढाँचा लागू गर्न लागेको हो । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जगतप्रसाद भुसालका […]

ग्लोबल आइएमई बैंकको १९औँ वार्षिकोत्सव : बैंकमा १५ वर्ष सेवा पुरा गरेका १७५ कर्मचारीलाई सम्मान

ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो स्थापनाको १९औँ वार्षिकोत्सवका अवसरमा बैंकमा १५ वर्ष सेवा पुर
BizKhabar Online » BizKhabar Online

ग्लोबल आइएमई बैंकको १९औँ वार्षिकोत्सव : बैंकमा १५ वर्ष सेवा पुरा गरेका १७५ कर्मचारीलाई सम्मान

ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो स्थापनाको १९औँ वार्षिकोत्सवका अवसरमा बैंकमा १५ वर्ष सेवा पुरा गरेका १७५ कर्मचारीहरुलाई सम्मान गरेको छ । बैंकद्वारा आयोजित एक विशेष कार्यक्रमकाबीच ग्लोबल आइएमई बैंक तथा नेपाल उद्योग वाणिज्य महासघंका अध्यक्ष चन्द्रप्रसाद ढकालको प्रमुख आतिथ्यमा १५ वर्षदेखि निरन्तर बैंकमा सेवारत कर्मचारीहरुलाई सम्मान गरिएको हो । काठमाडौँमा आयोजित विशेष समारोहबिच बैंक सञ्चालक […]

नेपाल टेलिकमद्वारा क्युआर कोडमार्फत प्रिपेड सिम ग्राहक विवरण अपडेट प्रणालीको परीक्षण सुरु

काठमाडौं । नेपाल टेलिकमले जीएसएम प्रिपेड सिमकार्ड प्रयोगकर्ता ग्राहकहरूको विवरण क्युआर कोडमार
BizKhabar Online » BizKhabar Online

नेपाल टेलिकमद्वारा क्युआर कोडमार्फत प्रिपेड सिम ग्राहक विवरण अपडेट प्रणालीको परीक्षण सुरु

काठमाडौं । नेपाल टेलिकमले जीएसएम प्रिपेड सिमकार्ड प्रयोगकर्ता ग्राहकहरूको विवरण क्युआर कोडमार्फत लिंक प्राप्त गरी अद्यावधिक गर्न सकिने प्रणालीको परीक्षण शुभारम्भ गरेको छ। हाल उक्त प्रणालीको परीक्षण दूरसञ्चार कार्यालय, सुन्धाराबाट सुरु गरिएको हो। परीक्षण कार्यको संयुक्त रूपमा नेपाल टेलिकमका प्रमुख व्यावसायिक अधिकृत गंगा सागर मातन्छे तथा प्रादेशिक निर्देशनालय काठमाडौं, बागमती प्रदेशका निर्देशक इन्दल यादवले शुभारम्भ […]

नेपाल एसबिआई बैंकको सामाजिक उत्तरदायित्व, बाल मन्दिरलाई अत्यावश्यक सामग्रीहरु सहयोग

काठमाडौं । नेपाल एसबिआई बैंकले सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत काठमाडौं नक्साल स्थित, न
BizKhabar Online » BizKhabar Online

नेपाल एसबिआई बैंकको सामाजिक उत्तरदायित्व, बाल मन्दिरलाई अत्यावश्यक सामग्रीहरु सहयोग

काठमाडौं । नेपाल एसबिआई बैंकले सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत काठमाडौं नक्साल स्थित, नेपाल बाल संगठन, बाल मन्दिरका १०७ जना बालबालिकाहरुलाई न्यानो कपडा, चप्पल, ब्ल्याङकेट, म्याट्रेस, वाटर प्यूरिफायर लगायतका अत्यावश्यक सामग्रीहरु प्रदान गरेको छ । यस किसिमको पहलबाट बैंकले बालबालिकाहरुको तत्काल आवश्यकताहरू पुरा हुनुका साथै बालबालिकाहरुको समग्र बिकासमा सहयोग पुर्‍याउने लक्ष्य राखेको छ । कार्यक्रममा बैंकका अध्यक्ष, […]

सिद्धार्थ बैंकद्वारा हरिवन नगर अस्पताललाई प्रसूति उपकरण हस्तान्तरण

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले मधेश प्रदेशको सर्लाही जिल्ला हरिवन नगरपालिका स्थित हरिवन नग
BizKhabar Online » BizKhabar Online

सिद्धार्थ बैंकद्वारा हरिवन नगर अस्पताललाई प्रसूति उपकरण हस्तान्तरण

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले मधेश प्रदेशको सर्लाही जिल्ला हरिवन नगरपालिका स्थित हरिवन नगर अस्पताललाई विभिन्न प्रसूति उपकरणहरु हस्तान्तरण गरेको छ । बैंकका मधेश प्रदेश प्रमुख ज्ञानेन्द्र कार्कीले पुस १७ गते एक कार्यक्रमबीच उक्त उपकरणहरु अस्पताललाई हस्तान्तरण गरेका हुन् । कार्यक्रममा मधेश प्रदेशका स्वास्थ तथा जनसंख्यामन्त्री जंगीलाल राय, हरिवन नगरपालिकाका नगरप्रमुख रमेश बुढाथोकीलगाएत स्थानीयहरुको उपस्थिति […]

हुस्सुले तराईमा जनजीवन प्रभावित, उपत्यकामा तुवालोले मौसम खराब

काठमाडौं । आज बिहान लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा हुस्सु लागेको छ भने दिउँसो तर
BizKhabar Online » BizKhabar Online

हुस्सुले तराईमा जनजीवन प्रभावित, उपत्यकामा तुवालोले मौसम खराब

काठमाडौं । आज बिहान लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा हुस्सु लागेको छ भने दिउँसो तराईका अधिकांश स्थानमा हुस्सु तथा कुहिरो निरन्तर रहने अनुमान गरिएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भागमा आंशिक बदली रहेर अन्य भागमा मौसम सफा रहनेछ। तराईका क्षेत्रमा रातिसम्म […]

एक वर्षमा यी तीन दर्जन कम्पनीको ‘लकइन अवधि’ सकिंदै, सेयर बजारमा जलविद्युतको बाढी आउने

काठमाडौं । आगामी एक वर्षमा नेपाल स्टक एक्सचेञ्च (नेप्से) मा सूचीकृत तीन दर्जन कम्पनीको लकइन अवधि स
BizKhabar Online » BizKhabar Online

एक वर्षमा यी तीन दर्जन कम्पनीको ‘लकइन अवधि’ सकिंदै, सेयर बजारमा जलविद्युतको बाढी आउने

काठमाडौं । आगामी एक वर्षमा नेपाल स्टक एक्सचेञ्च (नेप्से) मा सूचीकृत तीन दर्जन कम्पनीको लकइन अवधि सकिने भएको छ । सन् २०२६ भित्र ३६ कम्पनीको लकइन अवधि सकिन लागेको हो । संस्थापक सेयरधनी, आयोजना प्रभावित र कर्मचारीले लकइन खुलेपछि दोस्रो बजारमा सेयर बेच्न पाउँछन् । लकइन सकिएपछि संस्थापक सेयर साधारण सेयरकै मूल्यमा कारोबार हुन्छ । […]

कानुन मिचेर धमाधम रकमान्तर, बजेट प्रणालीमा भद्रगोल र अराजकता

काठमाडौं । आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली, २०७७ को नियम ३२ मा पहिलो त्रैमासि
BizKhabar Online » BizKhabar Online

कानुन मिचेर धमाधम रकमान्तर, बजेट प्रणालीमा भद्रगोल र अराजकता

काठमाडौं । आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली, २०७७ को नियम ३२ मा पहिलो त्रैमासिक अवधि समाप्त नभएसम्म रकमान्तर गर्न नपाइने व्यवस्था छ । तर उक्त नियमावली विपरीत सरकारले गत असोज मसान्तसम्ममा करिब रु २९ करोड रकमान्तर गरिसकेको छ । अर्थ मन्त्रालयले उपलब्ध गराएको विवरणअनुसार यो अवधिसम्ममा विषयगत मन्त्रालयहरूले रु १६ करोड १५ लाख ४२ […]

पोखरामा विद्युत् तार भूमिगतको काम ६५ प्रतिशत सकियो, एक अर्ब ७० करोड बजेट

कास्की । पोखराको मुख्य बजार क्षेत्रमा अहिले बिजुलीको तार भूमिगत (अण्डरग्राउण्ड) गर्ने काम भइरहेक
BizKhabar Online » BizKhabar Online

पोखरामा विद्युत् तार भूमिगतको काम ६५ प्रतिशत सकियो, एक अर्ब ७० करोड बजेट

कास्की । पोखराको मुख्य बजार क्षेत्रमा अहिले बिजुलीको तार भूमिगत (अण्डरग्राउण्ड) गर्ने काम भइरहेको छ । पोखरा अन्तरराष्ट्रिय विमानस्थल प्रवेशद्धारदेखि सेतीपुलसम्मको क्षेत्रमा काम सकिएको छ । अन्य क्षेत्रमा विद्युत् तार जमिनमुनि गाड्ने कामले निरन्तरता पाएको छ । नेपाल विद्युत् प्राधिकरणले पोखरा र भरतपुरमा बिजुलीको तार भूमिगत गर्नका लागि पोखरा भरतपुर वितरण प्रणाली सुदृढीकरण परियोजना सञ्चालन […]

राष्ट्रियसभा सदस्यको उम्मेदवारी मनोनयन आज, १८ सदस्यका लागि निर्वाचन हुने

काठमाडौं । राष्ट्रियसभा सदस्य निर्वाचनका लागि आज देशभर उम्मेदवारहरुको मनोनयन हुने भएको छ । निर्
BizKhabar Online » BizKhabar Online

राष्ट्रियसभा सदस्यको उम्मेदवारी मनोनयन आज, १८ सदस्यका लागि निर्वाचन हुने

काठमाडौं । राष्ट्रियसभा सदस्य निर्वाचनका लागि आज देशभर उम्मेदवारहरुको मनोनयन हुने भएको छ । निर्वाचन आयोगले आगामी माघ ११ गतेका लागि राष्ट्रियसभा सदस्य निर्वाचन गर्दैछ । राष्ट्रियसभामा रिक्त हुने कूल १८ सदस्यका लागि निर्वाचन हुन लागेको हो । आयोगले यसअघि यही पुस १९ गते मतदाता नामावली प्रकाशन गरिसकेको छ । यस्तै, मङ्गलबार मतदाता नामावलीमा कुनै […]

विभागको बजार अनुमगन निरन्तर, दुई फर्मलाई दुई लाख ५० हजार जरिवाना

काठमाडौँ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले दुई वटा फर्मलाई नगद जरिवाना गरेको छ । वि
BizKhabar Online » BizKhabar Online

विभागको बजार अनुमगन निरन्तर, दुई फर्मलाई दुई लाख ५० हजार जरिवाना

काठमाडौँ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले दुई वटा फर्मलाई नगद जरिवाना गरेको छ । विभागले स्थलगत निरीक्षणका क्रममा कैफियत भेटिएपछि मञ्जुश्री प्लास्टिक इण्डस्ट्रिज चाँगुनारायण २ भक्तपुरलाई रु दुई लाख बराबरको जरिवाना गरेको छ । यस्तै, श्री पोलिथिन एण्ड प्लास्टिक उद्योग प्रालि काठमाडौँलाई रु ५० हजार जरिवाना गरेको छ । विभागका अनुसार ती उद्योगलाई […]

ईकमर्श निर्देशिका २०८२ को मस्यौदा सार्वजनिक, ईकमर्श प्लेटफर्म सूचीकरण अनिवार्य

काठमाडौं । सरकारले विद्युतीय व्यापार (ईकमर्श) निर्देशिका, २०८२ को मस्यौदा सार्वजनिक गरेको छ । उद्
BizKhabar Online » BizKhabar Online

ईकमर्श निर्देशिका २०८२ को मस्यौदा सार्वजनिक, ईकमर्श प्लेटफर्म सूचीकरण अनिवार्य

काठमाडौं । सरकारले विद्युतीय व्यापार (ईकमर्श) निर्देशिका, २०८२ को मस्यौदा सार्वजनिक गरेको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले विद्युतीय व्यापार (ई–कमर्श) ऐन, २०८१ को दफा ३७ बमोजिम ‘विद्युतीय व्यापार (ई–कमर्श) निर्देशिका, २०८२’ को मस्यौदा सार्वजनिक गरेको हो । यो निर्देशिकाले ई(कमर्शलाई पारदर्शी, सुरक्षित, विश्वसनीय र उपभोक्तामैत्री बनाउने उद्देश्य राखेको छ। मन्त्रालयले यो निर्देशिका स्वीकृत […]

तीन मन्त्रीलाई राजीनामा दिन प्रधानमन्त्रीको आग्रह : के गर्लान् ?

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषदमा रहेका तीन मन्त्री—कुलमान घिसिङ, जगदीश
BizKhabar Online » BizKhabar Online

तीन मन्त्रीलाई राजीनामा दिन प्रधानमन्त्रीको आग्रह : के गर्लान् ?

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषदमा रहेका तीन मन्त्री—कुलमान घिसिङ, जगदीश खरेल र बब्लु गुप्तासँग राजीनामा दिन आग्रह गरेकी छन् । सोमबार बसेको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री कार्कीले तीन मन्त्रीलाई मार्ग प्रशस्त गर्न अनुरोध गरेकी हुन् । सरकारमा भएका मन्त्रीहरूले राजनीतिक दलमा सक्रिय भूमिका खेल्न थालेपछि सरकारको विश्वसनीयतामाथि प्रश्न उठ्न थालेको भन्दै प्रधानमन्त्रीले राजीनामा माग गरेकी […]

बीमा प्राधिकरणको निर्देशन : माघ १ देखि सबै भुक्तानी डिजिटल माध्यमबाट

काठमाडौं। नेपाल बीमा प्राधिकरणले आगामी माघ १ गतेदेखि बीमा क्षेत्रअन्तर्गत हुने सबै प्रकारका भुक
BizKhabar Online » BizKhabar Online

बीमा प्राधिकरणको निर्देशन : माघ १ देखि सबै भुक्तानी डिजिटल माध्यमबाट

काठमाडौं। नेपाल बीमा प्राधिकरणले आगामी माघ १ गतेदेखि बीमा क्षेत्रअन्तर्गत हुने सबै प्रकारका भुक्तानीहरू अनिवार्य रूपमा बैंकिङ् प्रणालीमार्फत डिजिटल माध्यमबाट गर्न निर्देशन दिएको छ। प्राधिकरणले जीवन बीमा, निर्जीवन बीमा, लघुबीमा, पुनर्बीमा कम्पनीहरू साथै बीमा दलालहरूलाई उक्त व्यवस्था अवलम्बन गर्न आज परिपत्र जारी गरेको हो। अब बीमा भुक्तानीहरू सम्बन्धित व्यक्ति वा संस्थाको बैंक खातामै जम्मा हुने […]

Get more results via ClueGoal