नेपालीलाई अमेरिकाको भिसा आवेदनमा कडाई : अब १५ हजार डलरसम्म धरौटी राख्नुपर्ने
newsare.net
काठमाडौं । संयुक्त राज्य अमेरिकाले पर्यटक तथा व्यवसायिक प्रयोजनका लागि जारी हुने बी १/बी २ भिसामनेपालीलाई अमेरिकाको भिसा आवेदनमा कडाई : अब १५ हजार डलरसम्म धरौटी राख्नुपर्ने
काठमाडौं । संयुक्त राज्य अमेरिकाले पर्यटक तथा व्यवसायिक प्रयोजनका लागि जारी हुने बी १/बी २ भिसामा नयाँ ‘भिसा बन्ड’ व्यवस्था लागू गरेको छ । अमेरिकी विदेश मन्त्रालयले जनवरी मंगलबार जारी गरेको पछिल्लो अपडेट अनुसार यो व्यवस्था अमेरिकी आप्रवासन ऐनको धारा २२१(न) (३) तथा अस्थायी अन्तिम नियम अन्तर्गत पाइलट कार्यक्रमका रूपमा कार्यान्वयनमा ल्याइएको हो । नयाँ […] Read more














