विभेदपूर्ण व्यवहार गरिएको भन्दै प्रधानमन्त्रीसँग एनसेलको गुनासो, भन्यो-बहुल सेयर स्वामित्व नेपालीका नाममा गर्न तयार छौं
newsare.net
काठमाडौं । निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलले सरकारले आफुप्रति विभेदपूर्ण व्विभेदपूर्ण व्यवहार गरिएको भन्दै प्रधानमन्त्रीसँग एनसेलको गुनासो, भन्यो-बहुल सेयर स्वामित्व नेपालीका नाममा गर्न तयार छौं
काठमाडौं । निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलले सरकारले आफुप्रति विभेदपूर्ण व्यवहार गरेको गुनासो सरकारसमक्ष गरेको छ । कम्पनीले प्रधानमन्त्री सुशीला कार्कीलाई एक विस्तृत पत्र बुझाउँदै कम्पनीलाई नेपाली स्वामित्वमै रूपान्तरण गर्ने प्रस्तावसहित अनुमतिपत्रको अवधिपछि पनि सेवाको निरन्तरता सुनिश्चित गरिदिन आग्रह गरेको हो । एनसेलका प्रमुख कार्यकारी अधिकृत माइकल फोलेद्वारा प्रधानमन्त्री तथा सरोकारवाला मन्त्रालयहरूलाई सम्बोधन […] Read more














