अध्यक्ष तिवारीको सरहानीय पहल : अर्जुनचौपारीमा आँखा उपचारमा उल्लेखनीय उपलब्धि, स्थानीयलाई सहज सेवा
newsare.net
काठमाडौं । देश संघीय व्यवस्थामा प्रवेश गरेसँगै देशका पालिकाहरुले स्थानीय सरकारको रुपमा काम गर्दअध्यक्ष तिवारीको सरहानीय पहल : अर्जुनचौपारीमा आँखा उपचारमा उल्लेखनीय उपलब्धि, स्थानीयलाई सहज सेवा
काठमाडौं । देश संघीय व्यवस्थामा प्रवेश गरेसँगै देशका पालिकाहरुले स्थानीय सरकारको रुपमा काम गर्दै आएका छन् । जसमध्ये केही पालिकाले मात्रै पालिकावासीलाई उच्च सेवा प्रदान गरेर आफुलाई अब्बल पालिकाका रुपमा उभ्याएका छन् । यस्तै पालिकामधये देशकै उत्कृष्ट पालिकाका रुपमा आफुलाई उभ्याउन सफल भएको पालिका हो स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका । अध्यक्षका रुपमा युवा प्रकाश तिवारीले जिम्मेवारी […] Read more














