साताको अन्तिम दिन समान्य अंकले बढ्यो बजार, कारोबार कति अर्बको ?
newsare.net
काठमाडौं । साताको अन्तिम कारोबारको दिन नेप्से परिसूचक सामान्य अंकले बढेको छ । यसदिन नेप्से परिसूसाताको अन्तिम दिन समान्य अंकले बढ्यो बजार, कारोबार कति अर्बको ?
काठमाडौं । साताको अन्तिम कारोबारको दिन नेप्से परिसूचक सामान्य अंकले बढेको छ । यसदिन नेप्से परिसूचक ४ दशमलव ५९ अंकले बढेर २ हजार ६ सय ४० दशमलव ५४ को बिन्दुमा आएको छ । आज कारोबारमा आएकामध्ये १ सय २९ कम्पनीको सेयर भाउ बढेको छ भने १ सय १५ कम्पनीको घटेको छ । आज कारोबार रकम […] Read more














