नेपाल निर्यात परिषद्को अध्यक्षमा थपलिया निर्वाचित, अन्य पदमा को–को भए चयन ?
newsare.net
काठमाडौं । नेपाल निर्यात परिषद्को अध्यक्षमा डा. रामशरण थपलिया निर्वाचित भएका छन् । परिषद्को बुधबनेपाल निर्यात परिषद्को अध्यक्षमा थपलिया निर्वाचित, अन्य पदमा को–को भए चयन ?
काठमाडौं । नेपाल निर्यात परिषद्को अध्यक्षमा डा. रामशरण थपलिया निर्वाचित भएका छन् । परिषद्को बुधबार सम्पन्न २८औं वार्षिक साधारणसभाले निर्विरोध रुपमा थपलियाको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित गरेको हो । परिषद्को प्रथम उपाध्यक्षमा हरिप्रसाद ढकाल, द्वितीय उपाध्यक्षमा हरि ढकाल, महासचिव वसन्तराज अधिकारी, कोषाध्यक्षमा राजु बाँनिया, सचिवमा अमृतमान श्रेष्ठ र सहकोषाध्यक्षमा हरिशरण भेटवाल निर्वाचित भएका छन् । […] Read more














