होटल फरेष्ट इनले माघ ४ गतेदेखि आईपीओ निष्काशन गर्ने, कस्तो छ कम्पनीको अवस्था ?
newsare.net
काठमाडौं । होटल फरेष्ट इन लिमिटेडले माघ ४ गतेदेखि आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले पहिलो चरहोटल फरेष्ट इनले माघ ४ गतेदेखि आईपीओ निष्काशन गर्ने, कस्तो छ कम्पनीको अवस्था ?
काठमाडौं । होटल फरेष्ट इन लिमिटेडले माघ ४ गतेदेखि आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ निष्काशन गर्न लागेको हो । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले कुल ४० लाख कित्ता आईपीओ निष्काशन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो। जसमध्ये पहिलो चरणमा ४ लाख कित्ता आईपीओ नेपाल […] Read more














