भारतसँग टाढिदै गएको बंगलादेश पाकिस्तानसँग थप नजिकिदैं, बङ्गलादेश–पाकिस्तान प्रत्यक्ष उडान पुनः सुरु
newsare.net
काठमाडौँ । बङ्गलादेश र पाकिस्तानबीच १४ वर्षपछि प्रत्यक्ष हवाई सेवा पुनः सुरु हुने भएको छ । ढाकाकभारतसँग टाढिदै गएको बंगलादेश पाकिस्तानसँग थप नजिकिदैं, बङ्गलादेश–पाकिस्तान प्रत्यक्ष उडान पुनः सुरु
काठमाडौँ । बङ्गलादेश र पाकिस्तानबीच १४ वर्षपछि प्रत्यक्ष हवाई सेवा पुनः सुरु हुने भएको छ । ढाकाको राष्ट्रिय ध्वजावाहक बिमान बङ्गलादेश एयरलाइन्सले बिहीबार जानकारी दिँदै दुवै देशबीचको सम्बन्ध न्यानो बन्दै गएको र क्षेत्रीय शक्ति सन्तुलनमा परिवर्तन देखिएको पृष्ठभूमिमा उडान पुनः सञ्चालन हुन लागेको जनाएको छ । बिमान बङ्गलादेश एयरलाइन्सका अनुसार आगामी जनवरी २९ तारिखमा पहिलो […] Read more














