सानिमा रिलायन्सको नवौँ वार्षिक साधारण सभा सम्पन्न, १० प्रतिशत नगद लाभांशकाे प्रस्ताव पारित
newsare.net
काठमाडौं । सानिमा रिलायन्स लाइफले आर्थिक वर्ष २०८१/०८२ को नवौँ वार्षिक साधारण सभा सम्पन्न भएको छसानिमा रिलायन्सको नवौँ वार्षिक साधारण सभा सम्पन्न, १० प्रतिशत नगद लाभांशकाे प्रस्ताव पारित
काठमाडौं । सानिमा रिलायन्स लाइफले आर्थिक वर्ष २०८१/०८२ को नवौँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । कम्पनीका अध्यक्ष रतन लाल केडियाको अध्यक्षतामा सम्पन्न साधारण सभामा सभाध्यक्षले स्वागत मन्तव्यसँगै कम्पनीको वार्षिक प्रगति विवरण प्रस्तुत गरेका थिए। सभाले आर्थिक वर्ष २०८१/०८२ को वार्षिक प्रतिवेदन, लेखापरीक्षण प्रतिवेदन तथा वित्तीय विवरण सर्वसम्मत रूपमा पारित गरेको छ। साधारण सभाले […] Read more














