मुद्रास्फीति घटेको घट्यै, मंसिरसम्म १.६३ प्रतिशतमा झर्यो
newsare.net
काठमाडौं । चालु आर्थिक वर्ष को मंसिरमा नेपालको वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति १.६३ प्रतमुद्रास्फीति घटेको घट्यै, मंसिरसम्म १.६३ प्रतिशतमा झर्यो
काठमाडौं । चालु आर्थिक वर्ष को मंसिरमा नेपालको वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति १.६३ प्रतिशतमा झरेको छ । गत आर्थि वर्षको यहि अवधिमा ६.०५ प्रतिशत रहेको यस्तो मुद्रास्फीति चालु आवमो घटेको छ । मंसिर महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति २.०५ प्रतिशतले ऋणात्मक रहेको छ भने गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ३.७५ प्रतिशत रहेको छ […] Read more














