सेयर धितो कर्जा ३८ प्रतिशतले बढ्यो, अन्य कुन क्षेत्रमा कति ?
newsare.net
काठमाडौं । पछिल्लो एक वर्षमा वाणिज्य बैंकहरुबाट प्रवाह हुने सेयर धितो कर्जा (मार्जिन प्रकृतिको कसेयर धितो कर्जा ३८ प्रतिशतले बढ्यो, अन्य कुन क्षेत्रमा कति ?
काठमाडौं । पछिल्लो एक वर्षमा वाणिज्य बैंकहरुबाट प्रवाह हुने सेयर धितो कर्जा (मार्जिन प्रकृतिको कर्जा) करिब ३८ प्रतिशतले बढेको छ । नेपाल राष्ट्र बैंकले हालै प्रकाशन गरेको चालु आर्थिक वर्षको मंसिरसम्मको तथ्यांक अनुसार गत वर्षको सोही अवधिको तुलनामा सेयर कर्जा ३७.८४ प्रतिशतले बढेको छ । यसअवधिमा सेयर कर्जा ४० अर्ब ८४ करोड २९ लाख रुपैयाँले बढेको […] Read more














