धितोपत्र बोर्ड र विद्युत् नियमन आयोगबीच सहकार्य, पूँजी बजारमार्फत विद्युत् क्षेत्रमा लगानी बढाउनेसम्बन्धि छलफल
newsare.net
काठमाडौं । नेपाल धितोपत्र बोर्ड र विद्युत् नियमन आयोगबीच नेपालको पूँजी बजार तथा विद्युत् उत्पादधितोपत्र बोर्ड र विद्युत् नियमन आयोगबीच सहकार्य, पूँजी बजारमार्फत विद्युत् क्षेत्रमा लगानी बढाउनेसम्बन्धि छलफल
काठमाडौं । नेपाल धितोपत्र बोर्ड र विद्युत् नियमन आयोगबीच नेपालको पूँजी बजार तथा विद्युत् उत्पादनसम्वद्ध क्षेत्रलाई सुदृढ बनाउने उद्देश्यले संयुक्त बैठक सम्पन्न भएको छ। २०८२ पौष २४ गते बिहीबार खुमलटारस्थित नेपाल धितोपत्र बोर्डको कार्यालयमा सम्पन्न उक्त बैठकमा पूँजी बजारमार्फत विद्युत् उत्पादन परियोजनामा लगानी प्रवर्द्धन, नियामक समन्वय र नीतिगत सामञ्जस्यताका विषयमा विस्तृत छलफल भएको हो। बैठकमा […] Read more














