वायुसेवा सञ्चालक संघको अध्यक्षमा प्रतापजंग पाण्डे सर्वसम्मत चयन, यस्तो छ नयाँ कार्यसमिति
newsare.net
काठमाडौं । वायुसेवा सञ्चालक संघ नेपाल (एओएन) को अध्यक्षमा प्रतापजंग पाण्डे सर्वसम्मत निर्वाचित भवायुसेवा सञ्चालक संघको अध्यक्षमा प्रतापजंग पाण्डे सर्वसम्मत चयन, यस्तो छ नयाँ कार्यसमिति
काठमाडौं । वायुसेवा सञ्चालक संघ नेपाल (एओएन) को अध्यक्षमा प्रतापजंग पाण्डे सर्वसम्मत निर्वाचित भएका छन्। शुक्रबार सम्पन्न संघको २५औँ साधारणसभाले पाण्डेको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो। नवगठित कार्यसमितिअनुसार प्रथम उपाध्यक्षमा अल्टिच्यूड एयरका सञ्चालक निमा नुरु शेर्पा, द्वितीय उपाध्यक्षमा यती एयरलाइन्सका प्रमुख कार्यकारी अधिकृत सुभाष सापकोटा तथा तृतीय उपाध्यक्षमा तारा एयरका प्रमुख कार्यकारी अधिकृत उमेश […] Read more














