रहेनन् पूर्व कृषि तथा सहकारी मन्त्री दाहाल, नेपाल पत्रकार महासंघको पनि गरेका थिए नेतृत्व
newsare.net
काठमाडौंं । पूर्वमन्त्री होमनाथ दाहालको निधन भएको छ । नेपाल पत्रकार महासङ्घका पूर्वसभापति, वरिषरहेनन् पूर्व कृषि तथा सहकारी मन्त्री दाहाल, नेपाल पत्रकार महासंघको पनि गरेका थिए नेतृत्व
काठमाडौंं । पूर्वमन्त्री होमनाथ दाहालको निधन भएको छ । नेपाल पत्रकार महासङ्घका पूर्वसभापति, वरिष्ठ पत्रकार तथा लोकतन्त्र र प्रेस स्वतन्त्रताका लागि निरन्तर संघर्षरत व्यक्तित्व दाहालको उपचारका लागि मैतीदेवीस्थित निवासबाट वीर अस्पताल लैजाने क्रममा शुक्रबार साँझ निधन भएको हो । वि.सं. २०६१ मा कृषि तथा सहकारी मन्त्रीका रूपमा कार्यभार सम्हालेका दाहाल नेपाली कांग्रेस (प्रजातान्त्रिक) को केन्द्रीय […] Read more














