सिद्धार्थ बैंकको सिइओमा रामेश्वरप्रसाद बस्याल नियुक्त, बैंकिङ क्षेत्रमा साढे ३ दशकको अनुभव
newsare.net
काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडको सञ्चालक समितिले रामेश्वर प्रसाद बस्याललाई बैंकको प्रमुख कासिद्धार्थ बैंकको सिइओमा रामेश्वरप्रसाद बस्याल नियुक्त, बैंकिङ क्षेत्रमा साढे ३ दशकको अनुभव
काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडको सञ्चालक समितिले रामेश्वर प्रसाद बस्याललाई बैंकको प्रमुख कार्यकारी अधिकृत (सिइओ) पदमा नियुक्त गर्ने निर्णय गरेको छ । उक्त नियुक्ति २०८२ साल पौष २५ गतेदेखि लागू हुने बैंकले जनाएको छ । बैंकिङ्ग क्षेत्रमा करिब ३६ वर्षको अनुभव हासिल गरेका बस्यालले सन् १९८९ देखि २००५ सम्म नबिल बैंक लिमिटेडमा विभिन्न जिम्मेवार पदहरूमा […] Read more














