उज्यालो नेपाल पार्टीको अध्यक्षमा कुलमान चयन, साँझ ६ बजे पत्रकार सम्मेलन
newsare.net
काठमाडौं । कुलमान घिसिङ उज्यालो नेपालको पार्टी अध्यक्ष बनेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रउज्यालो नेपाल पार्टीको अध्यक्षमा कुलमान चयन, साँझ ६ बजे पत्रकार सम्मेलन
काठमाडौं । कुलमान घिसिङ उज्यालो नेपालको पार्टी अध्यक्ष बनेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँगको एकता भंग गरेर कुलमानलाई अध्यक्ष चयन गरिएको पार्टी स्रोतले जानकारी दिएको छ । कुलमान यसअघि उज्यालो नेपाल पार्टीका संरक्षक थिए भने उनले करिब २ हप्ता पहिला रास्वपामा पार्टी विलय गराएका थिए । तर, रास्वपासँग सहमति कार्यान्वयन गर्न अप्ठ्यारो देखेका […] Read more














