उनेपा र रास्वपाको एकता तोडियो, पार्टीको नाम नै फेर्ने प्रस्ताव आएपछि एकता भंग भएको रास्वपाको आरोप
newsare.net
काठमाडौँ । उज्यालो नेपाल पार्टी ९उनेपा० को केन्द्रीय समिति बैठकले पार्टीको अध्यक्षमा कुलमान घिसउनेपा र रास्वपाको एकता तोडियो, पार्टीको नाम नै फेर्ने प्रस्ताव आएपछि एकता भंग भएको रास्वपाको आरोप
काठमाडौँ । उज्यालो नेपाल पार्टी ९उनेपा० को केन्द्रीय समिति बैठकले पार्टीको अध्यक्षमा कुलमान घिसिङलाई नियुक्त गर्ने निर्णय गरेको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँगको एकता तोडिएसँगै आज बसेको सो पार्टीको बैठकले अध्यक्षमा घिसिङलाई नियुक्त गर्ने निर्णय गरेको हो । बैठकपछि पत्रकार सम्मेलन गरी नवनियुक्त अध्यक्ष घिसिङले रास्वपासँग भएको सहमति भङ्ग भएको घोषणा गर्दै अब […] Read more














