पोखरामा सूचना-प्रविधि र ‘स्टार्टअप’ मेला, पोखरा उद्योग वाणिज्य संघसँग सहकार्य
newsare.net
काठमाडौं । गण्डकी प्रदेशको राजधानी पोखरामा सूचना–प्रविधि तथा ‘स्टार्टअप’ व्यवसाय प्रदर्शनी हुपोखरामा सूचना-प्रविधि र ‘स्टार्टअप’ मेला, पोखरा उद्योग वाणिज्य संघसँग सहकार्य
काठमाडौं । गण्डकी प्रदेशको राजधानी पोखरामा सूचना–प्रविधि तथा ‘स्टार्टअप’ व्यवसाय प्रदर्शनी हुने भएको छ । नवप्रवर्तनमार्फत रोजगारी सृजना र बेरोजगारी अन्त्यका लागि युवापुस्ताका उद्यमीबाट उत्पादित प्रविधि तथा व्यवसाय प्रदर्शनका लागि मेला आयोजना गर्न लागिएको हो । नेपाल सरकार, युवा तथा खेलकुद मन्त्रालयअन्तर्गत रहेको राष्ट्रिय युवा परिषद्ले पोखरा उद्योग वाणिज्य संघसँगको सहकार्यमा आगामी माघ अन्तिम साता […] Read more














