चन्द्रागिरि हिल्सले सालिक निर्माण गरेर दिएको योगदानको स्मरण, यसरी सम्झियो पृथ्वीनारायण शाहलाई
newsare.net
काठमाडौं । आज ३०४औँ पृथ्वी जयन्ती । नेपाल एकीकरणका प्रणेता पृथ्वीनारायण शाहको यस स्मृति दिवस नेपचन्द्रागिरि हिल्सले सालिक निर्माण गरेर दिएको योगदानको स्मरण, यसरी सम्झियो पृथ्वीनारायण शाहलाई
काठमाडौं । आज ३०४औँ पृथ्वी जयन्ती । नेपाल एकीकरणका प्रणेता पृथ्वीनारायण शाहको यस स्मृति दिवस नेपालमा राष्ट्रिय एकता दिवसका रुपमा मनाउने गरिन्छ । त्यसैले आजका दिनमा पृथ्वीनारायण शाहको योगदानको स्मरण गर्दै नेपालभर विविध कार्यक्रमको आयोजना गरेर मनाउने गरिन्छ । यही दिवसका अवसरमा नेपालका इतिहासकार, वरिष्ठ कवि एवं सर्जकहरूले भने फरक तर सिर्जनात्मक शैलीमा पृथ्वीनारायण शाह […] Read more














