नेप्सेले अझै ल्याएन ‘एसएमई विनियमावली’, साना कम्पनीको आईपीओ अन्योलमा
newsare.net
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) साना तथा मझौला संगठित संस्थाको धितोपत्र निष्कासन तथा कारनेप्सेले अझै ल्याएन ‘एसएमई विनियमावली’, साना कम्पनीको आईपीओ अन्योलमा
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) साना तथा मझौला संगठित संस्थाको धितोपत्र निष्कासन तथा कारोबार नियमावली लागू भएको एक वर्ष बितिसक्दा पनि विनियमावली ल्याउन असफल भएको छ । नेपाल धितोपत्र बोर्डले २०८१ माघ ३ गतेदेखि नियमावली लागू गरेर विनियमावली बनाउन नेप्सेलाई निर्देशन दिएको थियो । तर, नियमावली लागू भएको एक वर्षसम्म पनि नेप्सेले विनियमावली बनाउन […] Read more














