इरानमा सरकारविरोधी आन्दोलन तीव्र : इन्टरनेट र फोन सेवा अवरुद्ध, मृतकको सङ्ख्या कम्तीमा ११६ पुग्यो
newsare.net
काठमाडौँ । इरानको इस्लामिक गणतन्त्रलाई प्रत्यक्ष चुनौती दिने राष्ट्रव्यापी विरोध प्रदर्शन दोसइरानमा सरकारविरोधी आन्दोलन तीव्र : इन्टरनेट र फोन सेवा अवरुद्ध, मृतकको सङ्ख्या कम्तीमा ११६ पुग्यो
काठमाडौँ । इरानको इस्लामिक गणतन्त्रलाई प्रत्यक्ष चुनौती दिने राष्ट्रव्यापी विरोध प्रदर्शन दोस्रो हप्ता प्रवेश गर्दा हिंसात्मक दमनका कारण मृतकको सङ्ख्या कम्तीमा ११६ पुगेको मानव अधिकार कार्यकर्ताहरूले जनाएका छन् । इन्टरनेट र फोन सेवा अवरुद्ध गरिएको अवस्थामा पनि आइतबारसम्म राजधानी तेहरानसहित देशका ठूला सहरका सडकहरू प्रदर्शनकारीले भरिएका छन् । अमेरिकास्थित मानव अधिकार निगरानी संस्थाका अनुसार प्रदर्शनसँग […] Read more














